समाचार
भैरहवा, २६ कार्तिक । रुपन्देहीको भैरहवामा सञ्चालन हुने सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) लाई सफल बनाउन साथ र सहयोग गर्ने शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । चेम्बर...
पुरा पढ्नुहोस
बिरगंज,२५ कात्तिक। रोट्र्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना र रोट्र्याक्ट क्लब अफ बिरगंजको आतिथ्यतामा क्लबको ३५ वर्षे गौरवमय यात्रापछि पहिलो पटक डिष्ट्रिक्ट कार्यक्रम होस्ट को रुपमा वर्षको २०२५/२६ को “प्रथम अध्यक्ष–सचिव भेला” (पिएस मिट )...
पुरा पढ्नुहोस
बुटवल,२५ कात्तिक। नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित भएकी छन्। सामाजिक सेवा, युवा सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा सक्रिय थापा २००९ देखि जेसीजमा अभियानमा संलग्न रहँदै आएकी थिइन ।...
पुरा पढ्नुहोस
काठमाडौँ,२५ कार्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार १२ जना उपसचिवको सरुवा गरेको छ। सरुवामा विभिन्न छ वटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालयमा कार्यरत उपसचिवहरू समावेश छन् । मन्त्रालयले मंगलवार १७ जना प्रमुख...
पुरा पढ्नुहोस
पाल्पा,२४ कार्तिक । आधारभूत सहकारी लेखा व्यवस्थापन तालिम रामपुर नगरपालिका पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिका सहकारी शाखाको आयोजनामा भएको ५ दिने तालिमको सोमबार समापन गरिएको छ । नगरपालिका भित्रका २१ वटा सहकारी...
पुरा पढ्नुहोस
काठमाडौँ,२४ कार्तिक । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशकी प्रदेश प्रमुखसुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए । ...
पुरा पढ्नुहोस
काठमाडौं,२४ कात्तिक। प्रहरीको ३३ औँ महानिरीक्षक मा दान बहादुर कार्की नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् । सोमबार बसेको मन्त्रिपरिषद्...
पुरा पढ्नुहोस
दाङ २४,कार्तिक । लुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका लागि आह्वान...
पुरा पढ्नुहोस
काठमाडौं ,२३ कात्तिक। पहिलो संविधान सभाका चार सभासदसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ । रेणु चन्द, डा बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै...
पुरा पढ्नुहोस
भैरहवा,२३ कार्तिक । ८ नोवेम्बर अर्थात ‘विश्व रेडियाग्राफी दिवस’को अवसरमा यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा रेडियोलोजी विभागद्धारा ‘रेडियोलोजीः वियोन्ड इमेजिन्ङ्ग’ (Radiology: Beyond Imaging) विषयक कार्यशाला गोष्ठी सम्पन्न गरियो । कार्यक्रम यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका मेडिकल...
पुरा पढ्नुहोस
बुटवल,२२ कार्तिक । रुपन्देही उद्योग संघको ४७ औं साधारणसभा तथा २४ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न साधारणसभाको अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागि उपमहानगरपालिका...
पुरा पढ्नुहोस
बुटवल,२२ कार्तिक । कार्तिक– इनरह्वील क्लव अफ बुटवल आयोजानमा मृगौला पिडीत विरामीहरुको लागि भोजन प्रदान गरेको छ । बुटवलका विभिन्न अस्पतालमा डाईलाईसीस सेवा लिदै आएका विरामीलाईहरु एक कार्यक्रम गरी सहयोग...
पुरा पढ्नुहोस
जनकपुरधाम,२२ कार्तिक । विश्वासको मत लिन नपाउँदै मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन् । शनिबार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा उनले राजीनामा दिएका हुन् । आफ्नो पक्षमा बहुमत प्रदेशसभा सदस्यहरूको मत...
पुरा पढ्नुहोस
काठमाडौँ,२१ कार्तिक। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सत्ताइस जना प्रमुख प्रशासकीय अधिकृतसहित नौ जना उपसचिव ,२७ जना प्रमुख प्रशासकीय अधिकृतसहित शाखा अधिकृत र इन्जिनियर गरी ४८ जना कर्मचारीको सरुवा गरेको हो। मन्त्रालयले विभिन्न नगरपालिकामा...
पुरा पढ्नुहोस
काठमाडौँ,२१कार्तिक। बैंकिङ क्षेत्रको नाफा घटेको पाइएको छ ।बैंकहरूले प्रकाशित गरेको आर्थिक वर्ष २०८२ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार यो अवधिमा नाफा १८.७८ प्रतिशतले घटेर १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ कायम भएको...
पुरा पढ्नुहोस