समाचार

हिउँदे अधिवेशनमै भूमि ऐन टुंगोमा पुग्छ:मुख्यमन्त्री आचार्य

दाङ ३० , कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमि सम्बन्धी ऐन अब हिउँदे अधिवेशनमै टुंगोमा पुग्ने गरी तयारी भइरहेको बताउनुभएको छ । आइतबार मुक्त कमैया समाज, कमैया महिला जागरण समाज र मुक्त कमलहरी...

पुरा पढ्नुहोस
बढ्यो पेट्रोल र डिजेलको मूल्य

बुटवल,२९ कार्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु २ र डिजेलमा रु ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । यो निर्णयसँगै अब पेट्रोलको मूल्य...

पुरा पढ्नुहोस
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र

नवलपुर,२९ कार्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो ।...

पुरा पढ्नुहोस
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता

काठमाडौँ,२९ कार्तिक । नेपालका लागि चीनका राजदूत छन सङले आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी निर्वाचनका अतिरिक्त जारी द्विपक्षीय सहयोगका परियोजनामा पनि प्रगति...

पुरा पढ्नुहोस
श्री खड्ग माध्यमिक बिद्यालयमा करेसाबारी निर्माण तथा रोपाइँ तयारी कार्य सम्पन्न

देवदह, रुपन्देही — श्री खड्ग माध्यमिक बिद्यालय, देवदह–१, बिर्तामा ‘हरित विद्यालय’ अवधारणा अन्तर्गत संचालित करेसा–बारी निर्माण अभियानअन्तर्गत हिजो सम्पन्न शुक्रवारीय कार्यक्रम अत्यन्तै सफल तथा गतिविधिमूलक बनेको छ। श्री खड्ग उद्यम क्लब, इको क्लब र हरित...

पुरा पढ्नुहोस
कालिका मानवज्ञानमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार र छात्रवृत्ती

बुटवल,२८ कार्तिक । बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान माविको कक्षा ११ र १२ मा अध्यायनरत विद्यार्थीहरुको प्रथम त्रैमासिक नतिजा प्रकाशन तथा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ती समेत प्रदान गरिएको छ । सेक्टर...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान

एक सय एक युनिट रगत संकलन बुटवल२८ कार्तिक । यस क्षेत्रमा रगतको चरम अभाव भइरहेका बेला बुटवल हस्पिटल प्रा.लि.ले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। विश्व मधुमेह दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा अस्पताल परिसरमै...

पुरा पढ्नुहोस
बोसिया खेल प्रर्दशन तथा प्रतियोगीता आयोजना

बुटवल,२८ कार्तिक । कार्तिक । एबिलिस  फाउन्डेसन र रोटरी क्लव अफ तिनाउ बुटवलको सहयोग, अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघको आयोजना र सुस्तमन:स्थिति बालविद्या मन्दिर बिद्यालयको समन्वयमा पुर्ण मा अतिअशक्त ( मस्तिष्क पक्षाघात मस्कुलर...

पुरा पढ्नुहोस
सर्बोदय सहकारीमा पुन: श्रेष्ठ

बुटवल,२८कार्तिक । बुटवल स्थित सर्बोदय बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं साधारणसभा तथा चौथो निर्वाचनले लेखमान श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा जय प्रकाश...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौं अधिवेसन आह्वान

दाङ,२८ कार्तिक । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे(सातौं) अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश मन्त्रिपरिषद्को कार्तिक २४ गते को निर्णयका आधारमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन...

पुरा पढ्नुहोस
पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र टोली सम्बन्धी पैरवी कार्यक्रम रामपुरमा सम्पन्न

पाल्पा, २७ कार्तिक । पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोली सम्बन्धी पैरवी कार्यक्रम रामपुर नगरपालिकामा बुधबार सम्पन्न भएको छ । विश्व स्वास्थ्य संगठन नेपालको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा पैरवी कार्यक्रम...

पुरा पढ्नुहोस
रेसुंगा विमानस्थलमा सातामा चार पटक उडान हुने

गुल्मी, २७ कार्तिक । रेसुंगा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ नेपाल वायुसेवा निगम स्टेशनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिए। नेपाल...

पुरा पढ्नुहोस
सातौं लुम्बिनीको महोत्सव–२०८२ को तयारी तीव्र

भैरहवा, २७ कार्तिक । आगामी मंसिर ३ देखि २१ गतेसम्म रुपन्देहीको भैरहवामा हुने सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) को तयारी तीव्र रुपमा भइरहेको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार...

पुरा पढ्नुहोस
लायन्स स्टार्सको आयोजना पिस पोष्टर प्रतियोगीता

बुटवल, २७ कार्तिक– लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा पिस पोष्टर प्रतियोगीता गरेको छ । बुटवलको कान्ति माविमा आयोजना गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालीका क्षेत्र भित्र रहेका ९ वटा सामुदायिक माध्यमिक विद्यालयहरु कान्ती माध्यमिक विद्मालय,...

पुरा पढ्नुहोस
यु.सि.यम.यस. भैरहवामा प्रोक्टोलोजीमा ‘लेजर शल्यक्रिया’ सेवा सुचारु

भैरहवा, २६ कार्तिक । यस क्षेत्रमा नै पहिलो पटक यु.सि.यम.यस. शिक्षण अस्पताल, भैरहवामा प्रोक्टोलोजी (Proctology) क्षेत्रमा अत्याधुनिक लेजर प्रविधिबाट शल्यक्रिया सेवा सुचारु भएको छ । देवदह नगरपालिका वडा नं. १२ बस्ने वर्ष २१ को...

पुरा पढ्नुहोस