समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिगो रुपमा अन्तर्राष्ट्रिय उडान हुन्छ ः मन्त्री पाण्डे

भैरहवा ८ मंसिर २०८१ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीद्वारा शनिवार भैरहवामा आयोजित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले आशङ्का गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने बताए हुन। मन्त्री पाण्डेले विमानस्थल दिगो...

पुरा पढ्नुहोस
प्रथम मगर साहित्य महोत्सव ः विद्यार्थी संगठनहरुसँग छलफल

बुटवल ८ मंसिर २०८१ । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारी अन्तरगत शनिबार विद्यार्थी संगठनहरुसँग छलफल गरेको छ । महोत्सवमा स्वयम्सेवक परिचालन,...

पुरा पढ्नुहोस
साढे चार खर्बभन्दा बढीको व्यापार घाटा

८ मंसिर २०८१ काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा नेपालले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार...

पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैङ्कले मंसिर ८ लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुटवल ८ मंसिर २०८१ केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा सनिबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ। कुवेती दिनार, थाईभाट लगायतको भने मूल्य बढेको छ । आज अमेरिकी...

पुरा पढ्नुहोस
ओमसतिया गाउँपालिकाले क्रिकेटर तृष्णा विश्वकर्मालाई सम्मान

बुटवल, ८ मंसिर । महिलातर्फको यु–१९ विश्वकपमा पुग्ने नेपाली टीमका सदस्य तृष्णा विश्वकर्मालाई गाउपालीकाले शुक्रबार एक कार्यक्रमाको आयोजना गरि सम्मान गरिएको छ । ओमसतिया गाउँपालिकाले दोसल्ला ओढाई, नगद ५१ हजार रुपैयाँ र सम्मान–पत्रसहित सम्मान...

पुरा पढ्नुहोस
आन्तरिक राजस्व कार्यालय भैरहवामा राष्ट्रिय कर दिवसको समापन

७ मंसिर २०८१ बुटवल , आन्तरिक राजस्व कार्यालय भैरहवाले मंसिर १ गतेदेखि कर सप्ताह शुरु गर्दै ७ गते शुक्रबार राष्ट्रिय कर दिवस मनाउँदै समापन गरेको छ । ‘कर प्रणालीको सार लगानीको आधार’ भन्ने नाराका साथ...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट

७ मंसिर २०८१ दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसंग स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोने भेटवार्ता गरेका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार भएको भेटवार्तामा लुम्बिनी प्रदेशको विकास र समृद्धिमा स्विस...

पुरा पढ्नुहोस
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट

७ मंसिर २०८१, शुक्रबार काठमाडौँ । कम्बोडिया जान लागेका सभामुख घिमिरेले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर पौडेललाई भेटे गरेका हुन् । सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ...

पुरा पढ्नुहोस
मुक्तिनाथ लाइभस्टक र बिभिन्न सहकारीहरु बिच खरिद सुनिश्चितता सम्झौता

६ मंसिर २०८१ बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेको पशु बधशाला सञ्चालनको जिम्मेवारी पाएको मुक्तिनाथ लाइभस्टक बैंक र कृषि बहुउद्देश्यीय सहकारी संस्थाहरू बिच खरिद सुनिश्चितता सम्बन्धी बिहिबार सम्झौतामा हस्ताक्षर भएको हो । रामनगरस्थित पशु...

पुरा पढ्नुहोस
शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले...

पुरा पढ्नुहोस
बुटवल–गोरुसिंगे–चन्द्रौटा चारलेन सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुनेगरी अघि बढाउन मुख्यमन्त्रीले निर्देशन दिएका छन्

बुटवल ६ बिहिवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा विश्व बैंकका सिनियर ट्रान्सपोर्ट विज्ञ आमले राजापाक्षेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डल संगको भेटको क्रममा मुख्यमन्त्री आचार्यले सडकको दुवै किनारको काम सकेर मात्रै कालोपत्रे उप्काएर काम...

पुरा पढ्नुहोस
बढ्यो डलर, युरो र स्टर्लिङ पाउण्डको भाउ

६ मङ्सिर । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ । बिहीबार...

पुरा पढ्नुहोस
गूणस्तरीय माछा उपभोगको लागि मत्स्य संरक्षण, प्रबर्द्धन तथा बजार व्यवस्थापन

माछासजिलैसंग पचाउन सकिने र यसमा गूणस्तरीय प्राणी प्रोटिन, मिनरल, भिटामिन तथा मानव शरीरलाई आवश्यक इmभनब घ गलकबतगचबतभम ाबततथ बअष्मक र एमिनो एसिडहरु पनि संतुलित रुपमापाईने भएकोले स्वास्थ्यको लागि निकै लाभदायक छ।नेपालमा सबै जातजातिरसमुदायहरुले माछा...

पुरा पढ्नुहोस
प्रथम मगर साहित्य महोत्सवको महाविर पुन र नायिका मिरुना मगरको प्यानल डिस्कशन

५ मंसिर २०८१, बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारीको तयारी अन्तिम चरण्मा पुगेको आयोजकले जनाएको छ । महोत्सवको उद्धान मगर नेतृ...

पुरा पढ्नुहोस
सिटिजन्स बैंक इन्टरनेसनल र एनसीएचएलबीच अन्तरदेशीय सम्झौता

  २०८१ मंसिर ५ बुटवल । सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ । बैंकका ‘नेपाल पे’ मर्चेन्टका क्यूआरमा अलिपे प्लसको नेटवर्कमा अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको एनसीएचएलले...

पुरा पढ्नुहोस