समाचार

लुम्बिनी साँस्कृतिक नगरको आफ्नै प्रशासनिक भवन बन्दै

बुटवल,१८ मंसिर । लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्व.नगरप्रमुख सजरुद्धिन मुसलमानको नेतृत्वमा जग्गा व्यवस्थापन सहित भवन निर्माणका लागी निरन्तर पहल भएको थियो । फलस्वरुप प्रशासनिक भवन निर्माणको कामले आज देखि मुर्तरुप पाएको छ । २०७४ सालमा...

पुरा पढ्नुहोस
बुटवल -नारायणगढ सडक, भौतिक प्रगति ७६ प्रतिशत

बुटवल,१८ मंसिर। बुटवल-नारायणगढ सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समय सीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका...

पुरा पढ्नुहोस
आकाश तत्त्व र चिदाकाश

(दर्शन दीप: विषय क्रमांक १६) हामी जब शान्त रातमा माथि अनन्त आकाशतिर हेर्छौं, मनमा एक...

पुरा पढ्नुहोस
रामपुरमा अपाङ्गता दिवसका अपसरमा परिचयपत्र र सहायता सामग्री वितरण

पाल्पा,१७ मंसिर । रामपुर नगरपालिकाले बुधबार ३४ ‍औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । रामपुर नगरपालिकाले दिवसको अवसरमा अन्तरक्रिया सहित अपाङ्गता परिचयपत्र र सहायता सामग्री वितरण गरी दिवस मनाएको हो ।”अपाङ्गता समावेशी समाजको प्रबर्द्धन...

पुरा पढ्नुहोस
१३ उपसचिव सरुवा (सूचीसहित)

काठमाडौँ , १७मंसिर । । तीन उपसचिवसहित १३ प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा र विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो । ...

पुरा पढ्नुहोस
३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा“अपाङ्गता समावेशी अनुगमन सूची सार्वजनिक

तिलोत्तमा, १७मंसिर । ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर नेत्रहीन महिला संघ नेपालले शनिबार तिलोत्तमामा आयोजित एक कार्यक्रममा “अपाङ्गता समावेशी अनुगमन सूची (Monitoring Checklist)” सार्वजनिक गरेको छ। स्थानीय तहहरूमा अपाङ्गता समावेशी विकास...

पुरा पढ्नुहोस
उच्च सरकारी वकिल कार्यालयलाई लायन्स डिष्ट्रिक ३२५ पि द्धारा कम्प्युटर हस्तान्तरण

बुटवल,१७ मंसिर । जेन्जी आन्दोलनका क्रममा आगलागी भएर नष्ट भएको उच्च सरकारी वकिल कार्यालय, बुटवललाई लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । समुदाय केन्द्रित सामाजिक सेवामा निरन्तर सक्रिय...

पुरा पढ्नुहोस
आजदेखि तिलोत्तमामा याेमरी खाजा महाेत्सव शुरु

तिलोत्तमा , १७ मंसिर । भिमसेन नेवाः समाज तिलोत्तमाले तिलाेत्तमामा नेवारी खाजा महोत्सव गर्ने भएको छ । ‘योमरी पुन्ही’ नेवारी पर्वको अवसरमा समाजले आज र भाेलि अर्थात् मंसिर १७ र १८ गते तिलोत्तमा...

पुरा पढ्नुहोस
अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध:मुख्यमन्त्री आचार्य

दाङ,१७ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, समावेशीकरण र सशक्तीकरण सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध भएको बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना...

पुरा पढ्नुहोस
दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता जारी : तेस्रो दिनसम्म १२ खेल सकियो इलिट, त्रिभुवन, होराईजन, एभेरेष्ट र जेन्ट जोसेफ अघिल्लो चरण प्रवेश

बुटवल, १६ मंसिर। बुटवलमा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन मंगलबार ६ वटा खेलहरु भएका छन् । बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा प्रतियोगिता भइरहेको हो । मंगलबारबो पहिलो पहिलो...

पुरा पढ्नुहोस
Comprehensive ICT Training for Visually Impaired Teachers’ औपचारिक रूपमा सुरु

बुटवल,१६ मंसिर । मिति २०८२ मङ्सिर १४ गते (आइतबार) देखि देशभरका दृष्टिविहिन शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि गर्दै उहाँहरूलाई प्रविधिमा पूर्ण रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले “Comprehensive ICT Training for Visually Impaired Teachers” (बृहत् ICT...

पुरा पढ्नुहोस
बसन्तपुरको कामाख्या मन्दिर ‘वेडिङ डेस्टिनेसन’ बन्दै

छिमेकी भारत उत्तर प्रदेशको २४ करोड जनसंख्याको केही प्रतिशतलाई मात्रै हरेक वर्ष बुटवल भित्राएर केवलकार यात्रा र यहांका हिल स्टेशनहरुलाई वेडिङ डेस्टिनेसन बनाउन सके रुपन्देहीको अर्थतन्त्रमा उल्लेख्य सकारात्मक प्रभाव पर्ने व्यवसायीहरु बताउंछन् । बुटवल,१६ मंसिर...

पुरा पढ्नुहोस
भदौ २३ गते जेन जेड शहीद दिवस मनाउने निर्णय

काठमाडौँ,१५ मंसिर।सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश...

पुरा पढ्नुहोस
२४ घण्टाभित्र विश्वासको मत लिन मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश

काठमाडौँ,१५ मंसिर । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ ।सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ को...

पुरा पढ्नुहोस
बेलहिया नाका सुन्दरीकरण तथा पर्यटनमैत्री बनाउन नगरप्रमुख खानको सक्रियता

भैरहवा, १५ मंसिर । सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख तथा संविधानसभा सदस्य इश्तियाक अहमद खानले भारतसँग जोडिएको बेलहिया नाकालाई पर्यटनमैत्री र सुन्दर बनाउने उद्देश्यले सोमबार सरोकारवालाहरूसँग छलफल तथा स्थलगत अवलोकन गर्नुभएको छ। यसअघि जेनजी आन्दोलनका कारण...

पुरा पढ्नुहोस