समाचार

छाडा पशु व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकारको अग्रसरता, कानून बनाएरै कार्यान्वयनलाई बलियो बनाउने याेजना

दाङ,२२ मंसिर । लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले छाडा पशु व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको छ । कृषि मन्त्री दिनेश पन्थीको संयोजकत्वमा बनेको समितिले स्थलगत अवलोकन, तथ्यांक संकलन,...

पुरा पढ्नुहोस
जुम्लाका भेडापालक किसान आँसु झार्दै भन्छन् : सम्पत्ति सकिन लागिसक्यो, कसैले सहयोग गर्दैन

जुम्ला ,२१ मंसिर। चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षौं भयो । जुम्ला बजारबाट करिब चार किलोमिटर माथि मनमोहक डाँडामा हिउँद र वर्षात् दुवै समयमा स्थानीयवासीले गाई, गोरु, बाख्रा, बोका, खसी, भैँसी, भेडा, च्याङ्ग्रा लगायतका...

पुरा पढ्नुहोस
आयोगले दियो १०७ दललाई चुनाव चिन्ह

काठमाडौँ,२१ मंसिर । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरू निर्वाचन चिन्ह प्रदान गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगमा दर्ता भएको १४३ दलमध्ये १०७ राजनीतिक...

पुरा पढ्नुहोस
प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं ,२१ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महाप्रबन्धक प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। जसअनुसार उनी कारागार चलान हुने भएका छन्। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न...

पुरा पढ्नुहोस
🔥यज्ञको वैदिक वैज्ञानिकता: एक दार्शनिक अनुशीलन🔥

(दर्शन दीप: विषय क्रमांक १९) सृष्टिको आदिम ध्वनि ॐकारमा गुञ्जायमान वेदहरू केवल धार्मिक ग्रन्थहरू मात्र नभएर, सम्पूर्ण ब्रह्माण्डको सञ्चालन गर्ने...

पुरा पढ्नुहोस
दक्षिण अफ्रिकाको छात्रावासमा गोलीचल्दा ११ जनाको मृत्यु

एएफपी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले...

पुरा पढ्नुहोस
एकल महालहरुका लागि लैङ्गिक हिंसा तथा कानूनी सचेतना कार्यक्रम रामपुर नगरपालिकामा सम्पन्न

पाल्पा,२० मंसिर । एकल महालहरुका लागि लैङ्गिक हिंसा तथा कानूनी सचेतना कार्यक्रम शनिबार रामपुर नगरपालिकामा सम्पन्न भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरपालिका भित्रका एकल महिलाहरुका लागि लैंगिक हिंसा र...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ,२० मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले आज सामाजिक सञ्जाल ९फेसबुक०मार्फत घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको...

पुरा पढ्नुहोस
दुर्गम बस्तीमा स्वास्थ्य पहुँच विस्तारमा शिविर प्रभावकारीःमुख्यमन्त्री आचार्य

अर्घाखाँची,२०मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुर्गम बस्तीमा उपचार सेवा पु¥याउन स्वास्थ्य शिविरलाई अभियानका रुपमा अघि बढाइने बताउनुभएको छ । स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर रहेका नागरिकका लागि निःशुल्क शिविर प्रभावकारी बन्दै गएकाले...

पुरा पढ्नुहोस
चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल, १९ मंसिर । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि देवदहको बुद्ध पब्लिक इङलिस माध्यमिक विद्यालयले जितेको छ । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा तीन...

पुरा पढ्नुहोस
ढुंगानाको निधनले कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति:मुख्यमन्त्री आचार्य

दाङ,१९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चर्चित वर्रे संघर्षका योद्धा भेषराज ढुंगानाको निधनले सिंगो कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताउनुभएको छ । सन्धिखर्क नगरपालिका–२ कुरमा जन्मिनुभएका हाल गढवा गाउँपालिका–६ हाँसिपुर निवासी ८१...

पुरा पढ्नुहोस
उपराष्ट्रपति यादव र सार्क महासचिवको शिष्टाचार भेट

काठमाडौँ,१९ मंसिर। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा शुभकामना आदानप्रदानपश्चात् सार्क मुलुकहरूमा पछिल्लो राजनीतिक विकास क्रम र...

पुरा पढ्नुहोस
दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता

बुटवल,१९ मंसिर । बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ को उपाधी होराईजन जिविएसले हात पारेको छ । क्यानन मावि बुटवल सुख्खानगरको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा होराईजन जिबिएसले उपाधी चुमेको...

पुरा पढ्नुहोस
हाइप्रोफाइलको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर

काठमाडौँ ,१८ मंसिर । केही दिनअघि को शंकास्पद र गम्भीर विषयहरू उल्लेखित यो पत्रले अहिले ठूलो हलचल र चिन्ता उब्जाएको छ । यो विषय सुरक्षा संयन्त्रको टाउको दुखाइ बनेको छ । धम्कीसहितको पत्र आएपछि...

पुरा पढ्नुहोस
लुम्बिनी साँस्कृतिक नगरको आफ्नै प्रशासनिक भवन बन्दै

बुटवल,१८ मंसिर । लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्व.नगरप्रमुख सजरुद्धिन मुसलमानको नेतृत्वमा जग्गा व्यवस्थापन सहित भवन निर्माणका लागी निरन्तर पहल भएको थियो । फलस्वरुप प्रशासनिक भवन निर्माणको कामले आज देखि मुर्तरुप पाएको छ । २०७४ सालमा...

पुरा पढ्नुहोस