समाचार
काठमाडौँ,५ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् । निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले १८२ सिटमा विजय हासिल गर्दै बहुमत सुनिश्चित गरेको जनाइएको छ।...
पुरा पढ्नुहोस
काठमाडौँ ,५ चैत । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको मत परिणाम समेटिएको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ। बिहीबार आयोगका पदाधिकारीहरू शीतल निवास पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन् । कार्यवाहक प्रमुख निर्वाचन...
पुरा पढ्नुहोसप्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यहरुलाई निर्वाचितको प्रमाणपत्र हस्तान्तरण गर्नुहुँदै आयोगका सचिव एवम् समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउत। कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय...
पुरा पढ्नुहोस
कैलाली ,५ चैत । कैलालीको टीकापुरस्थित खक्रौला भन्सारमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मको गेट तोडफोड गएर स्थानीय व्यापारीले ब्यारेकभित्र प्रवेश गरेर डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेका छन् । स्थानीयका अनुसार सशस्त्रले भारतबाट ल्याइएको...
पुरा पढ्नुहोस
काठमाडौं,५ चैत । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । रास्वपाले झन्डै दुई तिहाइ...
पुरा पढ्नुहोस
काठमाडौँ,४ चैत । काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्रलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणाका लागि तयारीमा लागेको छ । २०७४ मङ्सिर १ गते महानगरले मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक आश्रित मानव व्यवस्थापनको काम सुरु गरेको...
पुरा पढ्नुहोस
काठमाडौँ,४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिनको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजना गरिएको यो कार्यक्रम “परिवर्तनको नेतृत्व, परिणामको राजनीति” भन्ने मूल नारासहित चैत्र ३ र...
पुरा पढ्नुहोस
काठमाडौँ,४ चैत। अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ । परराष्ट्र मन्त्री पाब्लो क्विर्नोले मंगलबार सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनका अनुसार यो निर्णय १७ मार्च सन् २०२५मा संयुक्त राष्ट्र संघको महासचिवलाई...
पुरा पढ्नुहोस
खोटा,४ चैत ।खोटाङ जिल्लामा एयर डाइनेस्टीको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा नियन्त्रण गुम्दा हेलिकोप्टर दुर्घटनामा परेको हो। बिरामी बोकेर गइरहेको उक्त हेलिकोप्टर केपिलासगढी गाउँपालिका–२ बालाबेसीमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको एयर डाइनेस्टीले जनाएको छ। हेलिकोप्टरमा चालकसहित...
पुरा पढ्नुहोस
देउखुरी,४ चैत । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधवार राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बढुवा भएका कर्मचारीहरुको पदस्थापन तथा प्रदेश सचिवहरुको...
पुरा पढ्नुहोस
काठमाडौ ,४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौं क्षेत्र नम्बर ९ का निर्वाचित प्रतिनिधि सभा सदस्य डोल प्रसाद (डीपी) अर्याल, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उहाँको भक्तपुरस्थित...
पुरा पढ्नुहोस
काठमाडौं,४ चैत । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो ।थापासँग आतिथ्य...
पुरा पढ्नुहोस
काठमाडौ,३ चैत । सरकारले मध्य–पूर्वका खाडी मुलुकहरू र टर्कीमा कार्यरत नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुरू गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बिदामा नेपाल...
पुरा पढ्नुहोस
्काठमाडौं ,३ चैत । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक रुपमा बधाइ र शुभकामना व्यक्त गरेको छ । रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको बधाई, दुई देशबिच सम्बन्ध विस्तारको प्रतिबद्धता विभागले दुई...
पुरा पढ्नुहोस
चितवन,३ चैत। अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बंगुर मरेका छन् । इच्छाकामना गाउँपालिकास्थित दुईवटा फार्म र भरतपुर महानगरपालिकाको एउटा फार्मका बंगुर मरेका हुन् । भरतपुर महानगरपालिकाको थप एउटा फार्ममा समेत फिभरको लक्षण देखिएपछि...
पुरा पढ्नुहोस