राजनीति

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बैशाख १७ मा

काठमाडौं,२ वैशाख । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी १७ वैशाखमा दिनको १ बजेका लागि बोलाएको हो । नेकपा एमालेसँग सत्तागठबन्धन गरेको कांग्रेसभित्रै पछिल्लो समय सरकारको प्रभावकारिताको विषयमा गुनासो बढ्न थालेको छ । कांग्रेसका...

पुरा पढ्नुहोस
सिद्धार्थनगर नगरपालिका सफल कार्यसम्पदानमा मुलुकमै उत्कृष्ट

भैरहवा ३१ चैत । सिद्धार्थनगर नगरपालिका सफल कार्यसम्पदानमा मुलुकमै उत्कृष्ट सफल हुँदा यसले सबैलाई गौरवान्वित बनाएको यस क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । सरोकारवालाले आगामी दिनमा शिक्षा, स्वास्थ्य, सहरी विकास लगायतका क्षेत्रमा पनि उत्कृष्ट हासिल...

पुरा पढ्नुहोस
प्रदेश र स्थानीय तहको निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

बुटवल २९ चैत । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय तहको निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको पनि बताए । नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबार बुटवलमा भएको...

पुरा पढ्नुहोस
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई पत्राचार गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालनका लागि प्रभावकारी कदम चाल्न नगर प्रमुख खाँ को आग्रह

भैरहवा, २८ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई पत्राचार गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि सार्थक एवं प्रभावकारी कदम चाल्न आग्रह...

पुरा पढ्नुहोस
असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ,२७ चैत। गृहमन्त्री रमेश लेखकले मुलुकभरमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समिति र मन्त्रालयका विभागीय प्रमुखहरूसितको भर्चुअल बैठकमा बोल्दै मन्त्री लेखकले सेवा प्रवाहसित असल व्यवहार, बानी र बचनसित जोडिएको धारणा राखेका हुन् । “ सेवा प्रवाहको...

पुरा पढ्नुहोस
पाणिनीलाई धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गछौं : प्रधानमन्त्री ओली

अर्घाखाँची,२७ चैत । अर्घाखाँचीमा आज आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनीको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शंका नरहेको प्रष्ट पारे का छन । सरकारले यस क्षेत्रलाई धार्मिक र...

पुरा पढ्नुहोस
नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र

भैरहवा,२५ चैत ।नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुुझाएको छ । गत चैत १५ गते नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी समेत चार राजनितिक दल आवद्ध...

पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले २०८२ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन

बुटवल ,२३ चैत । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान एवम भित्तेपात्रो बिमोचन कार्यक्रमको आयोजना गरेको छ । कर्मचारी युनियनका जिल्ला अध्यक्ष चक्रपाणी पाण्डेको अध्यक्षता तथा नेपाली कांग्रेस जिल्ला सभापती...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन बाट ‘जनयात्रा’शुभारम्भ

चितवन ,२३चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०)ले चितवन बाट ‘जनयात्रा’ शुभारम्भ गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरेको हो । पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर– १०...

पुरा पढ्नुहोस
मथुरालाई देशकै पवित्र धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने :मुख्यमन्त्री आचार्य

अर्घाखाँची,२३ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ स्थित मथुरालाई देशकै पवित्र धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने बताएका छन् । मथुरा वाङलाको गोपेश्वर पीठ र राधाकृष्ण मन्दिरमा सञ्चालन भएको श्रीमद्देवीभागवत एवम्...

पुरा पढ्नुहोस
राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको भेट

काठमाडौँ २२ चैत । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटेका छन् । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । ...

पुरा पढ्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच भेटवार्ता

बैकक, २० चैत स् थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य...

पुरा पढ्नुहोस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको निधन

काठमाडौ , १९ चैत । प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको आज बिहान निधन भएको छ । मंगलबार काठमाडौंको ओम अस्पतालमा बिहान १०ः५० बजे निधन भएका...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले चैत्र १८ गते संसद् बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ १५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः यही चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । संसद् बैठकको गतिरोध, प्रतिस्थापन विधेयकलगायत विषयमा प्रधानमन्त्रीबाट सम्बोधन हुने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी...

पुरा पढ्नुहोस