खेलकूद

कालिका कपः भलिवल तर्फ होराईजन र एभरेष्ट लाई उपाधी कबड्डी तर्फ कालिका र न्यु होराईजन लाई उपाधी

बुटवल,५ पुस– कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२ को उपाधी छात्र तर्फ को उपाधी न्यु होराईजनमाविले जितेको छ । दोस्रो स्थानमा मणिमुकुन्द मावि र तेस्रो नविन मावि भएको हो...

पुरा पढ्नुहोस
इस्ट बंगालले जित्यो साफ महिला क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौँ,५ पुष। पहिलो पटक आयोजना भएको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगालले जितेको छ । साफ महिला क्लब च्याम्पियनसिप २०२५ को फाइनल खेलमा नेपालको प्रतिनिधित्व गरेको एपीएफ क्लबलाई घरेलु मैदानमा पराजित गर्दै...

पुरा पढ्नुहोस
शुद्वोदन  रास्ट्रपति रनिङ्गशिल्ड तथा अध्यक्ष कपको उपाधी फर्साटिकर माविलाई

मानपकडी ,५ पुस ।रुपन्देही स्थित शुद्वोदन गाउँपालिकाको आयोजनामा पौष १ गतेदेखि फर्साटिकर माविको खेलमैदानमा संचालित पाचौं रास्ट्रपति रनिङ्गशिल्ड तथा अध्यक्ष कप प्रतियोगिताको उपाधी फर्साटिकर माध्यमिक विद्यालयले हासिल गरेको छ।शुद्वोदन  गाउँपालिका ४ अवस्थित फर्साटिकर माध्यमिक...

पुरा पढ्नुहोस
कालिका कप २०८२, भलिवल र कबडीका सेमिफाईनल खेल सकिए, फाईनल प्रतिस्पर्धा शनिवार हुँदै

बुटवल, ४ पुस। कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कालिका कप अन्र्तगतका छात्रछात्रा जिल्ला स्तरिय भलिवल प्रतियोगीता र कबड्डी प्रपतियोगीताका सेमिफाईलनका खेल सकिएका छन् । फाईनल उपाधीका लागि शनिवार प्रतिस्पर्धा...

पुरा पढ्नुहोस
कालिका कप २०८२ ,भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल, ३ पुस । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२ मा जिल्ला स्तरिय छात्र–छात्रा भलिवल प्रतियोगीता र कबड्डी प्रतियोगीतामा नकआउट चरणका सबै खेल सकीएका छन् । विहिबार विद्यालयमा भएको...

पुरा पढ्नुहोस
कालिका कपमा सुरु

भलिवल तर्फ छात्रा ६, छात्रा ४ प्रतियोगीता कबड्डी तर्फ छात्र छात्रा ४÷४ खेल सम्पन्न बुटवल, २ पुस । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित जिल्ला स्तरिय कालिका कप को पहिलो...

पुरा पढ्नुहोस
कालिका कप समुद्घाटन ,मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे सट्कोण प्रर्दशन

प्रतियोगीता पुस २ बाट शुभारम्भ हुने बुटवल, १ पुस– कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको जिल्ला स्तरिय कालिका कप–२०८२ सुरु भएको छ । मंगलबार सेक्टर १ कालिका नगरमा भव्यव समारोहको आयोजना...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान मावि ६५ औं बर्षमा, जिल्ला स्तरिय कालिका कप आयोजना, ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने

बुटवल,२९ मंसिर । बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान मा.वि.को ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस यही पुस २ देखि ५ गतेसम्म विभिन्न कार्यक्रम गरी मकनाउने भएको छ । ...

पुरा पढ्नुहोस
प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको १० गते देखि हुने

बुटवल,२९ मंसिर । चौथो संस्करणको लुम्बिनी प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन प्रतियोगिता पुसको १० गतेदेखि हुने भएको छ । प्रतियोगितामार्फत ब्याडमिन्टल खेल र खेलाडीको विकासमा योगदान दिदै आएको आशिष स्टेशनरी तथा आशिष स्पोर्टस एण्ड म्युजिक...

पुरा पढ्नुहोस
लुम्बिनीले लायन्सले जित्यो एनपीएल-२ को उपाधि

काठमाडौँ,२७ मंसिर । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१ शिर्षकमा आन्तरिक खेल सकिए

बुटवल, २७ मंसिर ।कालिका मानवज्ञान मावि बुटवल १० को ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कक्षा ११ र १२ का सम्पूर्ण खेल सकिएका छन् । विभिन्न २१ वटा खेल शिर्षकमा प्रतियोगी...

पुरा पढ्नुहोस
एनपिएल फाइनलमा खेलाडीमा हौसला थप्न मुख्यमन्त्री आचार्य टियु मैदानमा

काठमाडौं,२७ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य एनपिएलको फाइनल खेलमा सहभागी खेलाडीलाई उत्साह दिन त्रिवि क्रिकेट मैदान पुग्नुभएको छ । उहाँसँगै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल पनि उपस्थित हुनुहुन्छ । नेपाल क्रिकेट...

पुरा पढ्नुहोस
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

काठमाडौँ,२५ मंसिर । लुम्बिनी लायन्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको...

पुरा पढ्नुहोस
कालिका मानवज्ञानमा आन्तरिकतर्फको खेल सप्ताह शुभारम्भ

बुटवल,२३ मंसिर । देशकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान मावि बुटवल–१० रुपन्देहीको ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसका आन्तरिक तर्फका खेलकुद का कार्यक्रम शुभारम्भ गरिएको छ । सोमबार सेक्टर–१ कालिका नगरमा...

पुरा पढ्नुहोस
दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता

बुटवल,१९ मंसिर । बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ को उपाधी होराईजन जिविएसले हात पारेको छ । क्यानन मावि बुटवल सुख्खानगरको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा होराईजन जिबिएसले उपाधी चुमेको...

पुरा पढ्नुहोस