Breaking News ( ब्रेकिंग न्युज )

ज्याेतिपुञ्ज कप २०८२ काे उपाधि आयाेजकलाई

रामपुर,९ कार्तिक । रामपुरमा सम्पन्न वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको उपाधि आयोजक ज्योतिपुञ्ज युवा क्लव रामपुर उपाधि जित्न सफल भएको छ । सोमबार भएको फाइनल खेलमा दोस्रो संस्करणको विजेता टिम युनाईटेड युथ क्लव गिरुबारी, नवलपुरलाई...

पुरा पढ्नुहोस
संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

अर्घाखाँची,८ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गर्दा चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट कार्यान्वयनमा समस्या परेको बताउनुभएको छ । नेकपा एमाले अर्घाखाँची जिल्लाले शनिबार आयोजना गरेको...

पुरा पढ्नुहोस
सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताःमुख्यमन्त्री आचार्य

दाङ,६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार–२०८२ का अवसरमा जारी शुभकामना सन्देशमा उहाँले सत्य,...

पुरा पढ्नुहोस
राज्यलाई कमजाेर पार्ने गतिविधि अस्वीकार्य छन् : मुख्यमन्त्री आचार्य

अर्घाखाँची,५ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुनै पनि बहानामा राज्यलाई कमजोर पार्ने कार्य अस्वीकार्य हुने बताउनुभएको छ । नेकपा (एमाले) मालारानी गाउँपालिका कमिटीको सचिवालय बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जेन-जी आन्दोलनका...

पुरा पढ्नुहोस
लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण अहिलेको प्रमुख जिम्मेवारीः मुख्यमन्त्री आचार्य

अर्घाखाँची,३ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधान र लोकतान्त्रिक मूल्य–मान्यतालाई जोगाइ राख्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) अर्घाखाँची सचिवालयको छैटौं विस्तारित बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विभिन्न नाममा संविधान र...

पुरा पढ्नुहोस
ग्रामिण बिकास लघुवित्त बित्तिय संस्था र समाज लघुवित्त वित्तिय संस्था मर्जर भै एकिकृत कारोबार शुरु

बुटवल, २ कार्तिक । बुटवलमा केन्द्रिय कार्यालय रहेको ग्रामिण बिकास लघुवित्त बित्तिय संस्था लि.र सर्लाहीको समाज बिकास लघुवित्त वित्तिय संस्था लिमिटेड बिच मर्जर प्रकृया पुरा भएको छ । दुबै संस्थाबिच भएको निर्णय र सम्झौता...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघको अधिवेशन कार्तिक २२ मा

बुटवल,१कात्तिक । रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि कार्तिक २२ गते अधिवेशन हुने भएको छ । अधिवेशनको असोज ४ गते बसेको कार्यसमितिको बैठकले संघको ४७ औं साधारण सभा तथा २४ औं अधिवेशन कार्तिक २२ गतेका...

पुरा पढ्नुहोस
शिसु ज्ञान कुञ्जमा तिहार विशेष कार्यक्रम

बुटवल,१ कार्तिक । बुटवल ४ आर्दशनगरमा रहको शिशु ज्ञानकुञ्ज मन्टेश्वरी विद्यालय मा तिहार विशेष मेला आयोजना गरेको छ । विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विभिन्न स्टलहरु समेत राखिएको थियो । विद्यार्थीहरुलाई तिहारको महत्वको बारेमा जानकारी...

पुरा पढ्नुहोस
शीतल निवासमा चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौँ,१ कात्तिक। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल । शीतल निवासमा भएको बैठकमा प्रधानमन्त्री कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री र अन्य मन्त्रीहरू पनि सहभागी थिए। बैठक निर्वाचनको वातावरण...

पुरा पढ्नुहोस
दशैँको ऐतिहासिकतामा अयोध्यापुरीको जग ।

नेपाली सभ्यताको इतिहास रामायणकालीन कोशल राज्यसँग गहिरो रूपमा जोडिएको छ। कोशल राज्य दुई भागमा विभाजित थियो— पश्चिम कोशलको राजधानी अयोध्या (साकेत) र पूर्व कोशलको राजधानी अयोध्यापुरी। यही अयोध्यापुरीको केन्द्र आजको चितवन माडी क्षेत्र हो भन्ने...

पुरा पढ्नुहोस
मिराज ढुंगानाको नयाँ दल घोषणा

काठमाडौँ ,१ कात्तिक। आज जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी घोषणा गर्देछन । राजधानीको एभरेष्ट होटलमा पत्रकार सम्मेलनको आयोजना गरी उनले नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । पार्टी घोषणा कार्यक्रम शनिबार राजधानीमा पत्रकार...

पुरा पढ्नुहोस
सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते

चितवन ,,१ कात्तिक । भरतपुर महानगरपालिका–२९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान ७ः३० बजे उक्त दुर्घटना भएको...

पुरा पढ्नुहोस
सौ,फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १६ औं वार्षिक साधारणसभा

मानपकडि,१ कात्तिक । रुपन्देहीको शुद्धोदन गाउँपालिका ३ रमावापुर अवस्थित सौ,फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १६ औं वार्षिक साधारणसभा कार्यक्रम संस्थाको प्राङ्गणमा शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ।सौ,फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष...

पुरा पढ्नुहोस
डिफेन्डिङ च्याम्पियन युनाईटेड युथ क्लव ज्याेतिपुञ्ज कप २०८२ काे सेमिफाइनलमा प्रवेश

रामपुर,२९ असोज । डिफेन्डिङ च्याम्पियन युनाईटेड युथ क्लव नवलपुर फराकिलो गोल अन्तरको जित निकाल्दै वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाल्पाको रामपुरमा जारी राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा सम्पूर्ण...

पुरा पढ्नुहोस
महानगरपालिका र उपमहानगरपालिकामा मात्रै घरजग्गा कारोबार गर्न सकिने

काठमाडौ,२९ असोज । सरकारले महानगरपालिका र उपमहानगरपालिकामा मात्रै घरजग्गा कारोबार गर्न सकिने क्षेत्र तोकेको छ । मालपोत ऐन, २०३४ को दफा २६ क र २६ ख को प्रयोजनका लागि मन्त्रिपरिषद्ले घरजग्गा कारोबारसम्बन्धी नयाँ मापदण्ड जारी...

पुरा पढ्नुहोस