Breaking News ( ब्रेकिंग न्युज )
बुटवल,१६ कार्तिक । क्यानन माध्यमिक विद्यालय बुटवलले करिअर आवर अन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई प्रशिक्षण कार्यक्रम गरेको छ । सिक्दै कमाउँदै (लर्निङ बाई अर्निङ) का लागि सुरु गरिएको करिअर आवरमा होटल म्यानेजमेन्टको भविष्य, पढ्दै कमाउन...
पुरा पढ्नुहोस
काठमाडौँ,१५ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक बैठक आइतबार ९भोलि० दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री...
पुरा पढ्नुहोस
रुपन्देही,१५ कार्तिक । सम्मरीमाई गाउँपालिका-६ स्थित अवधपुरका किसान सङ्ग्राम केवट धान भित्र्याउने र नयाँ बाली रोप्ने बेलामा भएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याएपछि चिन्तित भएका छन् । केवटले भने, “बाली स्याहार्ने समयमा वर्षा भएपछि...
पुरा पढ्नुहोस
एएफपी । माल्दिभ्स सरकारले शनिवारदेखि ऐतिहासिक कदम चाल्दै सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र आगन्तुकहरूमा सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र खरिदमा पूर्ण प्रतिबन्ध लागू गरेको छ । योसँगै “धूमपानमा पुस्तागत प्रतिबन्ध”...
पुरा पढ्नुहोस
काठमाडौ ,१४ कात्तिक। जेनजी अगुवा रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ नाम राखेर मोर्चा घोषणा भएको छ । उनले सामाजिक सञ्जालमा २१ पृष्ठको दस्तावेजसहित फ्रन्ट घोषणा गरेकी हुन् । जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै उनले...
पुरा पढ्नुहोस
जुम्ला,१४ कार्तिक। शिक्षा नै उज्ज्वल भविष्यको आधार हो’ भन्ने मुल नाराका साथमा लायन्स क्लब अफ बुटवल स्टार्सद्वारा जुम्ला पातारासी गाउँपालीका स्थित भगवती आधारभूत प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । लायन्स क्लव अफ...
पुरा पढ्नुहोस
मानपकडि,१४ कार्तिक ।रुपन्देहीको शुद्धोदन आयुर्वेद शाखा मानपकडीको आयोजनामा आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार आयुर्वेद शाखाको सभा हलमा सम्पन्न भएको छ।शुद्धोदन ५ का वडा अध्यक्ष चन्द्रभान चौधरीको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद...
पुरा पढ्नुहोस
बुटवल,१३ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम बैंक पार्टनर’ छनोट गरेको छ । ‘होम डेभलपमेन्ट बैंक पार्टनर’ सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख...
पुरा पढ्नुहोस
दाङ,११ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबीच मंगलबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा भएको भेटमा प्रदेशमा सुशासन...
पुरा पढ्नुहोस
दाङ,१० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ । उहाँले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सकारात्मक व्यवहारको विकासमा...
पुरा पढ्नुहोस
‘’ भैरहवा ,९ कार्तिक । भैरहवामा रहेको यु.सि.यम.यस., शिक्षण अस्पताल कार्यरत नर्सिङ्ग कर्मचारीहरुले अस्पताल प्रशासन समक्ष ‘अकस्मात् रुपमा’ विभिन्न मागहरु राखि यही आन्दोलन गरेपछि प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ । मिति २०८२ कार्तिक २ गते आइतबार...
पुरा पढ्नुहोस
रुपन्देही,९ कार्तिक । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आफ्नो १०औँ चार्टर डेको अवसरमा रुपन्देहीको भालवारीस्थित मानव सेवा आश्रममा एकदिने ‘अन्नदान कार्यक्रम’ सम्पन्न गरेको छ। कार्यक्रममा आश्रमका करिब १५० जना आश्रितहरूलाई बिहानको नास्ता, मध्याह्न भोजन...
पुरा पढ्नुहोस
अर्घाखाँची,९ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै योजना निर्माण र कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । नेकपा (एमाले)ले सन्धिखर्क-५ वाङ्गलामा आयोजना गरेकाे छलफल तथा अन्तरक्रिया...
पुरा पढ्नुहोसकाठमाडौ ,९कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा २०८२ भदौ २७ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधान बमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका छन्। ...
पुरा पढ्नुहोस