Breaking News ( ब्रेकिंग न्युज )

उपनिषद् र मृत्यु धारणा

(दर्शन दीप: विषय क्रमांक ६२) हाम्रो समाजमा एउटा पुरानो उखान छ, ‘जन्मिएपछि एकदिन मर्नैपर्छ।’ यो सुन्दा जति सामान्य लाग्छ, यसको गहिराइ भने त्यति नै अथाह...

पुरा पढ्नुहोस
उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

दाङ,५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपलब्धिको संरक्षण नै स्थिर विकासको आधार भएको बताउनुभएको छ । सोनाम ल्होसार पर्वको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उहाँले अहिलेसम्म प्राप्त उपलब्धि जोगाएर अघि बढ्नु सबैको...

पुरा पढ्नुहोस
समानुपातिक उम्मेदवारको संख्या ३ हजार २१३

काठमाडौँ,४ माघ। निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको छ ।   ...

पुरा पढ्नुहोस
निर्वाचन आचार संहिता २०८२ लागू

काठमाडौँ,४ माघ। निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचार संहिता माघ ४ गते राति १२ बजेदेखि  अर्को सूचना जारी नभएसम्म लागू रहनेछ।   आयोगले आइतबार जारी गरेको प्रेस...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघद्वारा औद्योगिक प्रदर्शनीका उपसमिति तथा कर्मचारीलाई सम्मान

बुटवल, ४ माघ । राजधानी बाहिर पहिलोपटक औद्योगिक प्रदर्शनी आयोजना गरेर पहिचान बनाएको रूपन्देही उद्योग संघलाई उक्त ब्राण्ड कायम राख्दै थप सशक्त रूपमा अघि बढ्न सरोकारवालाले आग्रह गरेका छन् । संघले २०४५ सालमा...

पुरा पढ्नुहोस
व्यापार संघमा पुस्तक तथा स्टेशनरी वस्तुगत उपसमिति गठन

बुटवल, ४ माघ । आफ्नो वार्षिक कार्यतालिका अन्तरगत रुपन्देही व्यापार संघले आफुसंग आबद्ध विभिन्न प्रकृतिका व्यवसाय सञ्चालन गर्ने व्यवसायी सदस्यहरुलाई गोलबन्द गर्ने लक्ष्य अनुसार वस्तुगत भेलालाई तिब्रता दिएको छ । यसैक्रममा आइतबार संघमा आबद्ध...

पुरा पढ्नुहोस
क्याननमा ‘फुड कर्निभल’

बुटवल,४ माघ । बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार ‘फुड कर्निभल’ अर्थात खाना महोत्सव गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १२ व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा ‘फुड कर्निभल’ तथा म्यूजिक...

पुरा पढ्नुहोस
धरानका मेयर हर्क साम्पाङले दिए पदबाट राजीनामा

सुनसरी,४ माघ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई(हर्क साम्पाङ)ले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका साम्पाङले आइतबार राजीनामा दिएका हुन् । उनले...

पुरा पढ्नुहोस
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सुनसरी,४ माघ। सुनसरीको धरानमा आइतबार बस दुर्घटना भएको छ । धरान उपमहानगरपालिका-१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । दिउँसो करिब...

पुरा पढ्नुहोस
नेपाल औषधि थोक व्यवसायीक संघ रुपन्देहीको तेस्रो , लुम्बिनी प्रदेशको छैटौँ साधारण सभा

बुटवल,४ माघ । नेपाल औषधि थोक व्यवसायीक संघ रुपन्देही जिल्ला शाखाको तेस्रो साधारण सभा , नेपाल औषधी थोक व्यवसायीक संघ लुम्बिनी प्रदेशको छैटौँ साधारण सभा तथा बनभोज कार्यक्रम संयुक्त रूपमा सम्पन्न भएको छ ।...

पुरा पढ्नुहोस
गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्र, न्यूयोर्क । संयुक्त राष्ट्रसंघ र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले विद्यालय सामग्रीमा लागेको प्रतिबन्ध हटाएर बढी बालबालिकाले सहज रूपमा शिक्षा पाउन सकुन् भनी आग्रह गरेका छन्। मानवतावादी निकायले शुक्रबार यस सम्बन्धमा आफ्नो...

पुरा पढ्नुहोस
बृहदारण्यक उपनिषद र अहं ब्रह्मास्मि

(दर्शन दीप: विषय क्रमांक ६०) हरेक बिहान र बेलुकी जब मेरी अर्धांगिनीले पूजाकोठामा बसेर दियो बाल्छिन तब ती साना ज्योतिहरूमा मलाई अनौठो सत्य...

पुरा पढ्नुहोस
बेनी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपछि जिल्लावासीलाई सहज

म्याग्दी ३ माघ । प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सूचारु भएपछि जिल्लावासीलाई सहज भएको छ ।शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन...

पुरा पढ्नुहोस
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन,३ माघ । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फेरेर बिदा हुँनै लाग्दा उनलाई भरतपुरवासीले मात्रै होइन सिङ्गो देशवासीले...

पुरा पढ्नुहोस
गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

काठमाडौ,२ माघ । निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ। दुवै पक्षबाट पेस भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति नै...

पुरा पढ्नुहोस