Breaking News ( ब्रेकिंग न्युज )

लुम्बिनीमा दलित अधिकारसम्बन्धी ऐन अन्तिम चरणमा

दाङ,१० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा दलित अधिकारसम्बन्धी ऐन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासँग आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री...

पुरा पढ्नुहोस
विष्णु पौडेलको प्रतिवद्धताले मतदाता आर्कषण, पूरा योजना पूरा गरी नयाँ कार्यान्वयनमा लैजान आग्रह

बुटवल,१० फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रूपन्देही क्षेत्र नं २ बाट उम्मेदवार बनेका विष्णु पौडेलले सार्वजनिक पुराना योजनाको पूर्णतासँगै दीर्घकालीन नयाँ विकासका प्रतिवद्धताले मतदातामा थप आकर्षण बढेको छ । उनले सार्वजनिक गरेका २० बुँदे चुनावी...

पुरा पढ्नुहोस
बजेटलाई ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ,१० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा र बजेट विनियोजनलाई यथार्थपरक र व्यवस्थित बनाउन मातहतका निकायलाई स्पष्ट निर्देशन दिनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा आइतबार सम्पन्न आर्थिक वर्ष...

पुरा पढ्नुहोस
सिँचाइको पुर्वाधार विकासमा विशेष जोड दिन्छु : उम्मेद्वार खत्री

देवदह, १० फागुन । नेपाली कांग्रेसको तर्फदेखि रुपन्देही क्षेत्रनम्बर–१ का उम्मेदवार हिराबहादुर खत्रीले किसानका मुद्दालाई सम्बोधन गर्नकालागि सिँचाइको पुर्वाधार विकासमा विशेष जोड दिने बताउनु भएको छ । क्षेत्रनम्बर एकका धेरैजसो क्षेत्रहरु आकाशे पानीका भरमा...

पुरा पढ्नुहोस
एपीएफले जित्यो एन्फा महिला च्याम्पियनसिपको २०८२ को उपाधि

काठमाडौ,९ फागुन । महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको...

पुरा पढ्नुहोस
भोली बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवस : बुटवलका तीनवटा विद्यालयमा छात्रबृत्ति अक्षकोष स्थापना गरिँदै

बुटवल, ९ फागुन । भोली फागुन १० गते बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३ औं स्थापना दिवस मनाईँदै छ । निजी क्षेत्रमा यस क्षेत्रकै सबैभन्दा पुरानो संस्था बुटवल उद्योग वाणिज्य संघ २०१० साल फागुन...

पुरा पढ्नुहोस
आहा रारा पोखरा गोल्डकपको उपाधि सहाराले १२ वर्षपछि चुम्यो

पोखरा ,९ फागुन । आयोजक सहारा क्लब पोखराले २५औं आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २-० ले पराजित गर्दै आयोजक सहाराले १२ वर्षपछि उपाधि जितेको...

पुरा पढ्नुहोस
सैनामैनालाई व्यवस्थित, आधुनिक र सांस्कृतिक पहिचानसहितको नमूना शहर बनाउने एमाले उपाध्यक्ष पौडेलको प्रतिवद्धता

बुटवल,९ फागुन ।नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं २ का उम्मेदार विष्णुप्रसाद पौडेलले सैनामैनालाई व्यवस्थित, आधुनिक र सांस्कृतिक पहिचानसहितको नमूना सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पौडेलले सैनामैना वडा नं। १ र...

पुरा पढ्नुहोस
लुम्बिनीको सुरक्षा ‘ब्रिफिङ ‘निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

बुटवल ,९ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले रुपन्देहीको बुटवलमा आज बिहान लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीहरूसँग विस्तृत छलफल गरेकी थिइन् । प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा...

पुरा पढ्नुहोस
फागुन २१ को निर्वाचनले पनि संकट समाधान गर्दैन : घनश्याम भुसाल

बुटवल,९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले फागनु २१ गते हुने निर्वाचनले मुलुकको संकट समाधान नगर्ने बताएका छन् । उनले पूराना नेताहरुको नालायी बोकेर भएको निर्वाचनले अंकगणितमा परिवर्तन ल्याएपनि...

पुरा पढ्नुहोस
साई ग्लोबल कपः होराइजन जीबीएस र नविन औद्योगिक विजयी

भैरहवा,८ फागुन । ११औं संस्करणको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगितामा होराइजन जिविएस र नविन औद्योगिक विजयी भएका छन् । शुक्रबार भएका दुई खेलमा होराइजन जीवीएसले भैरहवा नमूनालाई ९९ रनले हराउँदै...

पुरा पढ्नुहोस
शुभयात्रा नेपाल रूपन्देहीले सञ्चालन गरेको तिलोत्तमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताको समापन

मणिग्राम, ८ फागुन । शुभयात्रा नेपाल रूपन्देहीले सञ्चालन गरेको वडास्तरीय छनौट र प्रशिक्षण पश्चात्को तिलोत्तमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताको ‘भव्य समापन’ (ग्राण्ड फिनाले) मणिग्राममा सम्पन्न भएको छ । तिलोत्तमा नगरभित्रका सबै १७ वटा वडाका विद्यार्थीबीच...

पुरा पढ्नुहोस
आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

बुटवल ८ फागुन । रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’को घरदैलो आज शुक्रवार पनि तिलोत्तमा नगरपालिकाका विभिन्न वस्तीमा जारी रहेको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्यकर्ताले तिलोत्तमाको वडा...

पुरा पढ्नुहोस
मतदाताले जुन विश्वास गर्नुभएको छ, मैले उहाँहरुको शिरलाई झुक्न दिने छैन : सुशील गुरुङ्ग

भैरहवा, ७ फागुन । नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार सुशील गुरुङ्गले मतदाताको शिर झुक्न नदिने बताउनुभएको छ । उहाँले आम जनताको भावनामा चोट पुग्ने कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो...

पुरा पढ्नुहोस
देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा जारी

काठमाडौँ,८ फागुन । निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वटै वडामा एकएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको जानकारी गराइएको...

पुरा पढ्नुहोस