Breaking News ( ब्रेकिंग न्युज )

घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन तथा महिला सम्मेलन बुटवलमा

बबुटवल, चैत नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन तथा महिला सम्मेलन मंगलबार बुटवलमा हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी प्रदेश अध्यक्ष नेत्र पाठकले अधिवेशनको तयारी पुरा भएको जानकारी...

पुरा पढ्नुहोस
वनबाटिकामा खुल्यो जीपलाईन,स्काई साईक्लीङ्ग र पीङ

बुटवल, चैत । शंकरनगर वनबाटिकामा नयाँ एड्भेन्चरको सुरुवात भएको छ । ‎द थ्रिल एड्भेञ्चर प्रालिले ४ वटा शाहसिक खेल को शुभारम्भ गरेको हो । दुई करोड २५ लाख लागतमा निर्माण भएको संरचनामा जीपलाईन, स्काई साईकिलिङ्ग,...

पुरा पढ्नुहोस
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फेरि अन्तर्राष्ट्रिय उडान ठप्प

बुटवल,१८ चैत ।भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा फेरि अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ । १ अप्रिलदेखि सुरु हुने समर सिजनमा कुनै पनि वायुसेवा कम्पनीले भैरहवा उडानको सेड्युल पेस नगरेपछि तत्काललाई अन्तर्राष्ट्रिय उडान ठप्प...

पुरा पढ्नुहोस
नयाँगाउँ रानीगाउँ समाजद्धारा नगद सहयोग हस्तान्तरण

भैरहवा १७ चैत । श्री दुर्गा मन्दिर नयाँगाउँ रानीगाउँ समाजद्धारा युसीयमयस शिक्षण अस्पताल, भैरहवामा उपचाररत सिद्धार्थनगर नगरपालिका वडा नं। १, नयाँगाउँ निवासी वर्ष ४८ का अर्जुन थापालाई नगद सहयोग गरेको छ । यहि...

पुरा पढ्नुहोस
ईदको उपलक्ष्यमा १८ गते (सोमबार) सर्बजनिक विदा 

  इस्लाम धर्मावलम्बीहरूले भोलि ईद-उल-फित्र मनाउदै छन । इस्लाम धर्मावलम्बी हरूले महान पर्व ईदको अवसरमा सरकारले भोलि सोमबार सार्वजनिक विदा दिइएको छ। मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमार भोलि सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले विज्ञप्ति...

पुरा पढ्नुहोस
११ औँ बुटवल श्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि माधव सुवेदीलाई

बुटवल १७ चैत ।  लुम्बिनी  प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा भएको अन्तर लुम्बिनी, गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेस प्रदेश स्तरीय पुरुष शारीरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिजिक्स प्रतियोगिता हिजो शनिबार...

पुरा पढ्नुहोस
पत्रकार ‘हत्या’को विरोधमा महासंघको देशव्यापी प्रर्दशन, विरोध सभा

बुटवल, चैत । काठमाण्डौमा शुक्रबार राजावादीहरुको आन्दोलनमा मारिएका पत्रकार, मिडिया हाउस भएको आक्रमणको नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र देशभरका शाखाले शशक्त विरोध गरेका छन् । आन्दोलनको रिपोर्टिङ गर्न गएका एभिन्युज टेलिजिनमा कार्यरत पत्रकार...

पुरा पढ्नुहोस
दीर्घकालीन सहकारी द्धारा ‘सहकारी सचेतना तथा अभिमुखिकरण’

बुटवल (बुटवल टुडे) चैत । राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवल उपमहनारपालिका वडा नम्बर २ मैनावगरमा रहेको दीर्घकालीन बचत तथा ऋण सहकारी संस्थामा सहकारी सचेतना तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । संस्थाका सचिव तथा शिक्षा उप...

पुरा पढ्नुहोस
लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पीको कन्भेन्सन चैत २३ मा हुदै

बुटवल,१६चैत । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पि को तेस्रो राष्ट्रिय महाधिवेशन आउँदा यही चैत २३ गते (५अप्रील)मा भैहवामा हुदै छ । गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ्गले महाधिवेशनमा काठमाडौं, पाल्पा, कपिलबस्तु, नवलपरासी ,रुपन्देही देखि सबै लायन्स...

पुरा पढ्नुहोस
एभिन्युज टिभीका पत्रकारको तीनकुनेको आगजनीमा परी मृत्यु

काठमाडौं ,१५ चैत । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले चैत्र १८ गते संसद् बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ १५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः यही चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । संसद् बैठकको गतिरोध, प्रतिस्थापन विधेयकलगायत विषयमा प्रधानमन्त्रीबाट सम्बोधन हुने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी...

पुरा पढ्नुहोस
काठमाडौंमा कर्फ्यू आदेश

काठमाडौं,१५ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यू आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यू आदेश जारी भएको प्रशासनले जनाएको छ । राजावादी प्रदर्शन उग्र भएपछि...

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री आचार्यको स्वागत

लुम्बिनी, १५ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनीमा स्वागत गरेका छन् । थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्न लुम्बिनी आएकी पूर्वराष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन् । लुम्बिनी परिसरभित्र...

पुरा पढ्नुहोस
राष्ट्रिय सहकारी ६८ औ दिवसमा रुपन्देहीमा विविध कार्यक्रम

बुटवल, १३ चैत । ६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया सहित मुल समारोह आयोजना गरिने भएको छ । ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मुल नाराका साथ यहि चैत २० गते बुटवलमा मुख्य...

पुरा पढ्नुहोस
महिला नेतृहरुबिच अन्तरसम्वाद गराउदै सिद्धार्थनगर

भैरहवा, १३ चैत  । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिला नेतृहरु बिच अन्तरसम्वाद गराउने भएको छ । पुर्व राष्ट्रपति बिद्या देवि भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश भित्रका महिला जनप्रतिनिधीहरु बिच यही चैत १६ गते शनिवार पटवा...

पुरा पढ्नुहोस