Breaking News ( ब्रेकिंग न्युज )

५०%प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण

मानपकडी ,२९ बैशाख । रुपन्देहीको शुद्धोदन गाउँपालिका मानपकडी अवस्थित महाकल्प मकै पकेट सञ्चालन समन्वय समितिको आयोजनामा र शुद्धोदन गाउँपालिका कार्यपालिकाको सहयोगमा ५०५ प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार शुद्धोदन कृषि...

पुरा पढ्नुहोस
बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

लुम्बिनी २९, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाएको बताएका छन्। सोमबार लुम्बिनीमा २६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल...

पुरा पढ्नुहोस
‘जलविद्युत्‌मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरूरी’

काठमाडौँ,२९ बैशाख । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्‌का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग सोमबार ढाकामा भएको भेटमा उनले उहाँले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका...

पुरा पढ्नुहोस
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देही र कोशी प्रदेश उद्योग मन्त्रालय बिच अन्तर्क्रिया

बुटवल,२९ बैशाख । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देही र कोशी प्रदेश उद्योग मन्त्रालयका बिच भेटघाट तथा अन्तर्क्रिया सम्पन्न भएको छ । आइतबार तिलोत्तमा स्थित होटल मदानीमा उद्योग मन्त्रालय कोशी प्रदेशका प्रतिनिधिहरूलाई नेपाल...

पुरा पढ्नुहोस
लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र : मुख्यमन्त्री आचार्य

दाङ, २९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्धको जन्मभूमि लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको बताएका छन् । २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशवासीसँगै सम्पूर्ण नेपाली...

पुरा पढ्नुहोस
२५६९ औं बुद्धजयन्ती , निकालियो शोभायात्रा

लुम्बिनी, २९ वैशाख । २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा शोभा यात्रा निकालिएको छ । ५ नम्बर गेटबाट सुरु भएको कलश यात्रा मायादेवी मन्दिर, शान्ति दीप, केन्द्रिय नहर हुँदै अन्तर्राष्ट्रिय बौद्ध...

पुरा पढ्नुहोस
बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार : सभामुख घिमिरे

काठमाडौँ,२९ बैशाख । सभामुख देवराज घिमिरेले आन्तरिक तथा बाह्य द्वन्द्वबाट आक्रान्त विश्वमा बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार भएको बताएका छन् । २५६९औँ बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका...

पुरा पढ्नुहोस
नेपालबाट विदेश पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ बाहिरियो

काठमाडौँ,२८ बैशाख । नेपालबाटविदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले आर्थिक वर्ष २०८१र८२ को ९ महिना ९साउन–चैत० सम्म १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ विदेश लगेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको रिपोर्ट अनुसार...

पुरा पढ्नुहोस
प्रगतिशील इञ्जिनियर्स एसोसिएसन नेपाल लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा

बुटवल, बैशाख २९ – प्रगतिशील इञ्जिनियर्स एसोसिएसन नेपाल (PEAN) लुम्बिनी प्रदेश कमिटीको तेश्रो अधिवेशन भोलि बैशाख २९ गते सोमबार बुटवलमा आयोजना हुँदैछ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र कार्यक्रम भव्य र गरिमामय रूपमा...

पुरा पढ्नुहोस
पहिलो पाईला नेपाल बुटवल शाखामा नयाँ नेतृत्व

बुटवल, बैशाख । पहिलो पाईला नेपाल बुटवल शाखा पाचौ अधिवेसन बाट नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा सम्पन्न ५ औ शाखा अधिवेसनबाट गोमा भट्राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । नयाँ गठन गरिएको...

पुरा पढ्नुहोस
कारागारमा भेन्टीङ्ग मेसीन स्थापना

बुटवल,२८ बैशाख । सामाजीक क्षेत्रमा क्रियासिल रोटयाक्ट क्लब अफसेन्ट्रन्ल र रोटयाक्ट क्लब अफ पोखरा फिस्टेलको सयुक्त आयोजनामा पाल्पा कारागारमा सेनेटरी प्याड भेन्टीङ्ग मेसिन हस्तारण गरेको छ । जिल्ला कारागारका महिलाहरुको लागि महिनावारी हुँदा प्रयोग...

पुरा पढ्नुहोस
रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान

पाल्पा,२८ बैशाख । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाले एकल महिला–पुरुषलाई सम्मान गरेको छ । वडा कार्यालयले समाजमा सम्मानजनक रूपमा बस्ने वातावरण सृजना गर्ने उद्देश्यले १५ महिला तथा पुरुषलाई नगद रु पाँच हजारसहित सम्मान गरेको गरेको हो...

पुरा पढ्नुहोस
सामाजिक सुरक्षाबारे कोषको प्याब्सन संग अभिमुखिकरण

  बुटवल, २७ बैशाख । योगदानमा आधारित सामाजिक सुरक्षा कोष बारेमा नीजि तथा आवशिय विद्यालय अर्गनाईजेसन नेपाल(प्याब्सन) लुम्बिनी प्रदेश अन्र्तगतका विद्यालयका प्रधानाध्यापक तथा सञ्चालहरुलाई एक दिने अभिमुखिकरण प्रदान गरिएको छ । लुम्बिनी प्रदेशका ७ वटा...

पुरा पढ्नुहोस
तिलोत्तमामा स्केट खेलाडीका लागि सामुदायिक पुस्ताकालय बन्यो, नगरप्रमुख खाँणले गरे उद्घाटन

बुटवल, २७ बैशाख । रूपन्देहीको तिलोत्तमा स्थित स्केट एड नेपाल सामुदायिक पुस्ताकालय भवनको शनिबार उद्घाटन गरिएको छ । पुस्तकालयको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले एक समरोहका विच उद्घाटन गरेका हुन । स्केट एड नेपालले...

पुरा पढ्नुहोस
सकियो २ दिने तिलोत्तमा दलित ज्ञान उत्सव

तिलोत्तमा ,२७ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा सञ्चालित दुई दिने ‘तिलोत्तमा दलित ज्ञान उत्सव २०८२’ शनिबार सकिएको छ । न्याय, समानता र अधिकारका लागि दोस्रो संस्करणका रुपमा ज्ञान उत्सव गरिएको हो । उत्सवको...

पुरा पढ्नुहोस