Breaking News ( ब्रेकिंग न्युज )

अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं, ३० साउन। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक...

पुरा पढ्नुहोस
बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

काठमाडौँ,३० साउन। बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज शुक्रबार नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल...

पुरा पढ्नुहोस
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको एघारौ बार्षिक उत्सव,रुद्रपुर शाखा देशभरबाट उत्कृष्ट हुँदै पुरस्कृत

बुटवल, साउन । नेपालको सरकारको ३० प्रतिशत भन्दा बढि शेयर स्वामित्व भएको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको एघारौ बार्षिक उत्सव बुटवलमा मनाइएको छ । बुटवल आयोजना गरिएको कार्यक्रममा देशभरका १ सय ८९ शाखा मध्येबाट रुद्रपुर...

पुरा पढ्नुहोस
पाल्पामा भदौ १ गते सार्वजनिक विदा

दाङ,३० साउन ।लुम्बिनी प्रदेश सरकारले आगामी भदौ १ गते आइतबार पाल्पा जिल्लामा सार्वजनिक विदा दिने भएको छ । प्रदेश मन्त्रिपरिषद्को २०८१ साल चैत १४ गतेको निर्णय अनुसार सो दिन पाल्पामा भगवती जात्रा मनाइने भएकाले विदा...

पुरा पढ्नुहोस
लुम्बिनीका स्वास्थ्यमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

दाङ, २९ साउन । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु र प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठबीच कार्यसम्पादन सम्झौता गरिएको छ । आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन गरिने योजना तथा कार्यक्रम सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको...

पुरा पढ्नुहोस
कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शर्मा

काठमाडौँ ,२९ साउन। कारागार व्यवस्थापन विभागको महानिर्देशकमा लीलाप्रसाद शर्मालाई दिइएको छ। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बिहीबार शर्मालाई उक्त जिम्मेवारी दिइएको हो। यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णयले निर्वाचन आयोगमा सरुवा गरेपछि...

पुरा पढ्नुहोस
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाद्धारा रक्तदान

बुटवल,२९ साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ११ औ बार्षिक उत्सवको अवसरमा प्रधान कार्यालय बुटवलमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । विहिबार नेपाल रेडक्रस सोसाईटी बुटवल रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधीक सहयोगमा आयोजना...

पुरा पढ्नुहोस
लायन्स क्लव बुटवल संसारको आयोजानमा आर्थिक सहयोग

बुटवल, २८ साउन । लायन्स क्लव अफ बुटवल संसारको आयोजानमा बुटवलमा आर्थिक सहयोग गरिएको छ । गुल्मी घर भई हाल शिवनगरमा बुटवल –७ मा बसोबास गर्दै आएका विकास थापा मुटु सम्बन्धी गम्भिर रोग लागेर...

पुरा पढ्नुहोस
राप्ती प्रादेशिक अस्पतालमा स्वास्थ्यमन्त्री सारुको छड्के अनुगमन

दाङ,२८ साउन । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले राप्ती प्रादेशिक अस्पताल, दाङको छड्के अनुगमन गरेका छन् । सेवाग्राहीको विभिन्न सेवाका बारेमा गुनासो बढ्न थालेपछी स्वास्थ्यमन्त्री सारुले आकस्मिक छड्के अनुगमन गरेका हुन् । बिहान १०...

पुरा पढ्नुहोस
पार्टी बैठकमा मुख्यमन्त्री आचार्यकाे सम्बाेधन:सुशासन प्रबर्द्धन प्रमुख लक्ष्य

दाङ,२८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रबर्द्धनलाइ मुख्य लक्ष्यमा राखेर दृढतापूर्वक काम गरिरहेको बताउनुभएको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकलाई बुधबार दाङको लमहीमा सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
नेपाली युवा उधमी मञ्च द्धारा रक्तदान तथा र स्वास्थ्य चेकजाच

बुटवल,२८ साउन ।नेपाली युवा मञ्च रुपन्देही च्याटरलेले अन्तरास्ट्रिय युवा दिवस को अबसरमा रक्तदान तथा रक्त परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी बुटवल प्राविधिक सहयोगमा मकरधाेज अल्ट्रासाउन्ड एण्ड डाडनेस्टिस क्ल्निक प्रा लि...

पुरा पढ्नुहोस
सडक दुर्घटना न्यूनिकरण सबैको साझा सरोकार : मुख्यमन्त्री आचार्य

दाङ,२८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनिकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय सडक सुरक्षा परिषद्ले प्रदेश तथा स्थानीय तहमा सडक सुरक्षामा सरोकार राख्ने निकायहरूको...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट तेस्रोपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त

बुटवल,२७ साउन । नेपालकै नमूना सामुदायिक क्याम्पसको रुपमा परिचीत लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट तेस्रोपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको अबसरमा बुटवलमा प्रभातफेरी कार्यक्रम गरेको छ । क्याम्पस प्राङगणबाट सुरु भएको...

पुरा पढ्नुहोस
एकैसाथ ९ लायन्स क्लबको पदस्थापन

सिद्धार्थनगर,२७ साउन । लायन्स ईन्टरनेशनल डिस्ट्रिक ३२५ पी, एरिया ५ रिजन १८ अन्तर्गत रहेका जोन ३९ र ४० अन्तर्गतका ९ वटा क्लबहरुको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ, भैरहवा स्थित...

पुरा पढ्नुहोस
उद्योगी व्यवसायीलाई डिजिटल मार्केटिङ सम्बन्धि तालिम

बुटवल ,२७ साउन ।बुटवल उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीलाई विद्युतीय बजारीकरण (डिजिटल मार्केटिङ) सम्बन्धि तालिम प्रदान गरिएको छ । संघले परम्परागत व्यवसाय सञ्चालन गरिरहेका र विद्युतीय बजारीकरणमा जान चाहेका व्यवसायीलाई तालिम प्रदान गरिएको हो...

पुरा पढ्नुहोस