Breaking News ( ब्रेकिंग न्युज )

चौथो आशिष कप ब्याडमिन्टन शुरु

बुटवल, १० पुस । चौथो संस्करणको लुम्बिनी प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । आशिष स्टेशनरी तथा आशिष स्पोर्टस एण्ड म्युजिक सेन्टरको आयोजनामा भएको प्रतियोगिताको एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण...

पुरा पढ्नुहोस
भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल, १० पुस । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा आएको टोलीले प्रदर्शनीको अवलोकन तथा अन्तरक्रिया गरेको छ । प्रदर्शनीको तयारीका क्रममा उद्योग संघका प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीको नेतृत्वमा संघको टोलीले भारतको...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण

तिलोत्तमा, १० पुस । शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर ८ को छनौट कार्यक्रम आज (बिहीबार) सम्पन्न भयो । नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका...

पुरा पढ्नुहोस
शिक्षामा लगानी बढाउन आवश्यक छ स् प्रधानमन्त्री कार्की

काठमाडौँ,१० पुस। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएकी छन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको...

पुरा पढ्नुहोस
वेदमन्त्रको कम्पन विज्ञान: शब्दब्रह्मदेखि सृष्टिसम्मको यात्रा

(दर्शन दीप: विषय क्रमांक ३७) सृष्टिको आदि स्रोत के हो? यस प्रश्नको उत्तर खोज्दै जाँदा आधुनिक भौतिक विज्ञान ‘क्वान्टम फिल्ड’ र ‘स्ट्रिङ थ्योरी’ सम्म आइपुगेको...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा क्रिसमस-डेको अवसरमा शुभकामना व्यक्त

दाङ,१० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस-डेको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत मुख्यमन्त्री आचार्यले क्रिसमसले प्रेम, करुणा, सहिष्णुता र मानवता जस्ता सार्वभौमिक मूल्यहरूलाई बलियो बनाउने विश्वास...

पुरा पढ्नुहोस
प्रदर्शनीको पहिलो सातामै एक लाख अवलोकनकर्ता, ८ करोडको कारोबार

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको पहिलो सातामै करिब एक लाख अवलोकनकर्ता पुगेका छन् भने करिब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आयोजक संस्था रुपन्देही उद्योग संघका कोषाध्यक्ष विशाल वेलवासेले पहिलो सातामै अपेक्षाभन्दा...

पुरा पढ्नुहोस
त्रिविको दीक्षान्त भोलि बिहीबार रंगशालामा, ८९ हजार विद्यार्थी दीक्षित हुदै

काठमाडौ,९ पुस । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह (बिहीबार) भोलि हुँदैछ । समारोह त्रिपुरेश्वरस्थित रंगशालामा हुनेछ । परीक्षा नियन्त्रण कार्यालय बल्खुका प्रवक्ता कविराज पौडेलका अनुसार यो वर्ष ८९ हजार १९९ विद्यार्थी दीक्षित हुँदैछन् ।...

पुरा पढ्नुहोस
राजेन्द्र लिङ्देन र कमल थापाबीच एकता सहमति पत्रमा हस्ताक्षर

काठमाडौँ,९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बीच एकताको सहमति भएको छ । बुधबार राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल युथले जाडोयाममा न्यानो वितरण गर्ने

बुटवल ,९ पुस ।लायन्स क्लब अफ बुटवल युथले जाडोयाममा न्यानो वितरण गर्ने अभियान अन्तर्गत क्लोथ बैंक बुटवललाई करिब ३५० थान न्यानो कपडा हस्तान्तरण गरेको छ। क्लबको करिब एक महिनादेखिको योजनाअनुसार संकलित कपडा एक कार्यक्रमका...

पुरा पढ्नुहोस
फलफूल तरकारीमा जथाभावी विषादीको प्रयोगको चिन्ता नियामक निकाय कमजोर बन्दा उपभोक्ताकै अधिकार हनन

बुटवल, ८ पुस । कृषि उत्पादन बढाउन अनावश्यक किटनाशक विषादीको प्रयोग र त्यसको नियामक निकाय कमजोर भएकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले चिन्ता गरेका छन् । प्रर्याप्त सूचनाअभावमा किसानले किटनाशक विषादीलाई औषधिको रुपमा प्रयोग...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ बुटवल स्टार्सले बढ्यो रोल्पा पुगेर न्यानो कपडा

रोल्पा,९ पुस । लायन्स क्लव अफ बुटवल स्टार्सले ’’जहाँ दुख्छ त्यहाँ पुग्छ’’भन्ने नारालाइ आत्मसात लुम्बिनी प्रदेशको विकट पहाडी जिल्ला रोल्पामा पुगेर विद्यार्थीको लागि न्यानो कपडा वितरण गरेको छ । रोल्पाको सुनछहरी गाउँपालिका वार्ड नम्बर...

पुरा पढ्नुहोस
रामपुरका कृषकहरुलाई कफी खेती सम्बन्धी उत्प्रेरणात्मक अभिमुखिकरण

पाल्पा,९ पुस ।  रामपुरका कृषकलाई कफी खेती सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको छ ।कफी खेति गर्ने कृषक र इच्छुक कृषकहरुका लागि मंगलबार स्थानीय सरकारको सहभागितामा कफीको सम्भावना तथा रोपण सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको हो ।...

पुरा पढ्नुहोस
७० औं बार दिवस, उत्कृष्ट न्यायाधिशलाई रुपन्देही बारद्धारा सम्मान तथा स्वागत

भैरहवा,७ पुस । नेपालभरका जिल्ला अदालतहरुमा कार्यरत न्यायाधिशहरुमध्ये कार्यसम्पादन मुल्यांकनमा रुपन्देही जिल्ला अदालतका न्यायाधिश उत्कृष्ट भई न्याय परिषदबाट सम्मानित भएका छन् । देरभरका ७७ वटा जिल्लाका २७० न्यायधिशहरुमध्ये रुपन्देही जिल्लाका १०जना न्यायधिशहरु उत्कृष्ट हुुुुुुुुुुुुुुुुुुुन...

पुरा पढ्नुहोस
प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको घुँइचो

बुटवल, ७ पुस । औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको घुँइचो बढेको छ । पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीभित्र करिब...

पुरा पढ्नुहोस