Breaking News ( ब्रेकिंग न्युज )

आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा धमाधम स्पष्टीकरण माग

काठमाडौँ,१२ माघ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारका पदाधिकारी र गैह्रसरकारी संस्थालाई स्पष्टीकरण मागेको छ ।यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता लागू भएदेखि माघ ११...

पुरा पढ्नुहोस
स्थानीय उत्पादन र उद्यमशीलताले समृद्ध प्रदेशको लक्ष्य पूरा हुन्छ: मुख्यमन्त्री आचार्य

रुपन्देही,१२ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट नै समृद्ध प्रदेशको आकांक्षा पूरा गर्न सकिने बताउनुभएको छ । सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको सातौं सैनामैना महोत्सव-२०८२...

पुरा पढ्नुहोस
राष्ट्रिय झण्डाको दुरुपयोग गरे कानुनबमोजिम कारबाही गर्नू गृह मन्त्रालय

काठमाडौँ,११ माघ । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले आज एक प्रेस विज्ञप्ति...

पुरा पढ्नुहोस
फ्लेयर कोड इन्स्टिच्युटको १० औं वार्षिकोत्सव: ५ लाखको छात्रवृत्ति कोष स्थापना, कफी क्षेत्रको सम्भावनाबारे बृहत् बहस

बुटवल,११ माघ । हस्पिटालिटी र कफी क्षेत्रको तालिममा पश्चिम नेपालकै अग्रणी संस्था ‘फ्लेयर कोड इन्स्टिच्युट अफ हस्पिटालिटी’ ले आफ्नो स्थापनाको १० औं वर्ष सफलतापूर्वक पूरा गरेको छ। यस अवसरमा संस्थाले बुटवलमा एक विशेष...

पुरा पढ्नुहोस
तिलोत्तमा राइडर्स क्लबको नेतृत्व परिवर्तन, शंकर मल्ल अध्यक्ष चयन

तिलोत्तमा,११ माघ । तिलोत्तमा नगरपालिकामा क्रियाशील साइकल राइडर्सहरूको साझा संस्था तिलोत्तमा राइडर्स क्लबले नयाँ नेतृत्व चयन गरेको छ । संस्थाका अध्यक्ष अर्जुन गुरुङ वैदेशिक रोजगारीका लागि बेलायत प्रस्थान गर्ने भएपछि उनले दिएको राजीनामा शनिबार...

पुरा पढ्नुहोस
लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु, मुख्यमन्त्री आचार्यद्वारा पहिलो मतदान

दाङ,११ माघ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित गर्न मतदान सुरु भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान प्रक्रिया सुरु गरिएको हो । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो मत खसाल्दै मतदानको शुभारम्भ गर्नुभएको छ...

पुरा पढ्नुहोस
युवा उद्यमी मञ्च रुपन्देहीको पाँचौं उद्यमी सम्मेलन

एआई लाई कसरी उद्यमशिलता बिकासका लागि प्रयोग गर्न बिषयमा वृहत छलफल बुटवल,१० माघ । नेपाली युवा उद्यमी मंच रुपन्देहीको आयोजनामा राजधानी बाहिर पाँचौं पटक युवा उद्यमी सम्मेलन बुटवलमा भएको छ । देशका विभिन्न चर्चित युवा...

पुरा पढ्नुहोस
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौँ,१० माघ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा रु एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो...

पुरा पढ्नुहोस
निर्वाचन आयोगद्वारा उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौँ ,१० माघ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अनुसार उम्मेदवारहरूले मनोनयन पत्रसँगै पेश गरेका वैयक्तिक विवरणहरू सार्वजनिक गरेको छ। निर्देशिकाको दफा २२ (१) बमोजिम अनुसूची-१० अनुसार उम्मेदवारले बुझाएको वैयक्तिक विवरण तथा सोही...

पुरा पढ्नुहोस
सुदूरपश्चिममा हिमपात : राजमार्ग र विद्युत् सेवा अवरुद्ध

बैतडी,१० माघ । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति देखिनै अवरुद्ध...

पुरा पढ्नुहोस
साना किसानको तहमा लघुवित्तले आशा जगाइरहेको विज्ञहरुको भनाई

काठमाण्डौ,१० माघ । नेपालको वित्तीय क्षेत्र सुकारका लागि लघुवित्तहरुलाई बलियो बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा भएको लघुवित्तका समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालबालिका महिला हरुलाई ७ दिने व्यावसायिक तालिम कार्यक्रमको उद्घाटन

भैरहवा,१० माघ । रोटरी इन्टरनेशनलको जनवरी महिनाको थिम “Vocational Month” को अवसरमा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले मायादेवी गाउँपालिका वडा नं. ७, मर्चहवामा बालबालिका तथा महिलाहरूका लागि ७ दिने क्रिस्टल को माला, अंगूठी, चूरा,...

पुरा पढ्नुहोस
श्री खड्ग माध्यमिक विद्यालयमा सरस्वती पूजन तथा अक्षराम्भ कार्यक्रम सम्पन्न

देवदह,१० माघ । रुपन्देहीको श्री खड्ग माध्यमिक विद्यालय, देवदह–१, विर्ता, रुपन्देहीमा सरस्वती पूजन एवं अक्षराम्भ कार्यक्रम भव्य एवं सफल रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति (बि.ब्य.स.) का अध्यक्ष श्री सुवास...

पुरा पढ्नुहोस
नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट

तिलोत्तमा,१० माघ । शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर १६ को छनौट कार्यक्रम शुक्रबार सम्पन्न भयो । नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका मा।वि। तहका...

पुरा पढ्नुहोस
एभरेस्ट माविमा अक्षरारम्भ तथा पुरस्कार वितरण कार्यक्रम

बुटवल, १० माघ । रुपन्देहीको बुटवलमा रहेको एभरेस्ट इङ्लिस माविमा अक्षरारम्भ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार परेको श्रीपञ्चमी तथा सरस्वतीको अवसरमा एभरेस्ट माविले अक्षरारम्भ तथा पुरस्कार वितरण कार्यक्रम गरेको हो...

पुरा पढ्नुहोस