Breaking News ( ब्रेकिंग न्युज )
बुटवल, २६ माघ । साईन रेसुङा डेभलोपमेन्ट बैकले आफ्नो वार्षिकोत्सबको अवसरमा ‘फागुन ११ गते १७ वर्ष प्रवेशको अवसरमा राष्ट्रिय रन प्रतियोगिता ‘रन टु साईन’ दौड प्रतियोगिता हुने भएको हो । बुटवलमा शनिबार पत्रकार सम्मेलन गरि...
पुरा पढ्नुहोस
बुटवल, २५ माघ । प्रेस चौतारी नेपाल, रुपन्देही को यही माघ २८ गते हुने संगठनको आठौं जिल्ला अधिवेशनको दिन संगठनका पूर्व जिल्ला अध्यक्ष एवं पूर्व केन्द्रीय उपाध्यक्ष मोहन चापागाईंलाई परमानन्द खरेल स्मृति पत्रकारिता उक्त...
पुरा पढ्नुहोस
लमजुङ २५ माघ । बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । कार्यालय प्रमुख बिहिन...
पुरा पढ्नुहोस
बुटवल ,२४ माघ। जगत ई मोटर्स प्रालिले विश्वकै सबैभन्दा ठूलो मध्येको एक इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी याडियाका ब्राण्डको इलेक्ट्रिक स्कटुरहरु भैरहवामा ल्याएको छ । केही महिना अघिदेखि संचालनमा आएको शोरुममा कम्पनीले...
पुरा पढ्नुहोस
बुटवल,२३ माघ । लायन्स क्लब ईन्टरनेशनल ३२५ पी नेपाल को कन्भेन्सन रुपन्देहीमा हुने भएको छ । क्लवको पूर्ण बैठकबाट निर्णय गरिएको छ । मंगलबार भैरहवा सम्पन्न पूर्ण बैठक बाट यहि चैत २३ गते (५अप्रील)मा भैरहवामा...
पुरा पढ्नुहोस
दाङ– लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्सवको रुपमा मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाले संयुक्त कार्यक्रमको आयोजना गरेर स्थापना दिवस उत्सवको रुपमा मनाइएको हो । प्रदेश सभा परिसर राप्ती उपत्यका(देउखुरी)मा भब्य रुपमा...
पुरा पढ्नुहोस
दाङ–लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउदैछ । माघ २१ गते सोमवार प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन थालेको हो । प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिदैछ । प्रदेश प्रमुखको...
पुरा पढ्नुहोस
बुटवल, माघ – बुटवल उपमहानगर नगरपालिकाले मंगलबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्दको खोप ‘एचपीभी लगाउने भएको छ । बुटवलका विभिन्न विद्यालय, स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा आम्दा अस्पतालमा गरि ८३ वटा खोप केन्द्रबाट माघ २२...
पुरा पढ्नुहोस
बुटवल । राधाकृष्ण युवा क्लबको १८ औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेशन सम्पन्न शनिबार सम्पन्न भएको छ । अधिवेसनसँगै क्लबको नवनिर्मित भवनको बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गरेकी छन् । सामाजिक विकासमा युवाहरुको...
पुरा पढ्नुहोस
बुटवल । बुटवल उपमहानगरपालिका(८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइ स्कूलले हरेक वर्ष आयोजना गर्दै आएको दीप गायन ताराको १२ औँ संस्करण यही माघ २५ गतेदेखि हुने भएको छ । बाह्रौं जिल्ला स्तरीय अन्तर माध्यमिक...
पुरा पढ्नुहोस
तनहुँ, १९ माघ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी गाउँपालिका १ सत्रसयमा शुक्रवार भएको बस दुर्घटना। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। रासस ...
पुरा पढ्नुहोस
बुटवल, १८ माघ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४, आदर्शनगरस्थित शिशु ज्ञानकुन्जले १३ औं अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन अध्यक्ष चन्दा रावलको अध्यक्षता एवं बुटवल उपमहानगरपालिकाका वडा न ४ का अध्यक्ष नरिश्वर शमाको...
पुरा पढ्नुहोस
बुटवल, १८ माघ । न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवल–११, रुपन्देहीको ३५ औं वार्षिकोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्दा विदेश जाने सपना देख्नु नपर्ने बताएका हुन् । ‘म विद्यार्थीहरुलाई...
पुरा पढ्नुहोस
रुपन्देही ,१८ माघ । रुपन्देहीको सियारी गाउँपालिका अवस्थित दुर्गा शैक्षिक गृहको प्राङ्गणमा निजि अङ्ग्रेजी विद्यालय शिक्षक संगठन (पेष्टा)को आयोजनामा भएको १५ औं खेल महोत्सव बिहिबार सम्पन्न भएको छ।निजि अङ्ग्रेजी विद्यालय शिक्षक संगठन (पेष्टा)का अध्यक्ष...
पुरा पढ्नुहोस
बुटवल,१७ माघ । देवदहमा आयोजित देवदह जेसीजको १० औं पदस्थापन समारोहलाई सम्बोधन गर्दै युवा नेता नैनसिंह महरले युवा उद्यमशिलतामा जोड दिँदै विदेश पलायन भईरहेको लहरलाई रोक्दै त्यसरी रोकिएका युवालाई उद्यमको लागि पुँजी तथा रोजगारीका...
पुरा पढ्नुहोस