Breaking News ( ब्रेकिंग न्युज )

बुटवलमा ‘नीलो प्रेम’ प्रेमोत्सव

बुटवल,२८ मंसिर । ‘बेस्ट सेलर’ उपन्यास ‘नीलो प्रेम’ माथि बुटवलमा किताब संवाद तथा लेखक–पाठक भेटघाट कार्यक्रम भएको छ । प्रकाशनको ८ महिनामै ३० हजार बढी प्रति बिक्री भएको यस उपन्यासमाथि लेखक पुरुषोत्तम बजगाईँसँग पत्रकार...

पुरा पढ्नुहोस
शुभयात्रा नेपाल रूपन्देहीको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट

तिलोत्तमा ,२८ मंसिर । शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर ६ को छनौट कार्यक्रम आज (शनिबार) सम्पन्न भयो । नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका...

पुरा पढ्नुहोस
औद्योगिक प्रदर्शनीमा प्रविधि र कृषि क्षेत्रलाई प्राथमिकता, स्टल निर्माणको काम तीव्र गतिमा

बुटवल, २८ मंसिर । रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डमस्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा प्रविधि र...

पुरा पढ्नुहोस
SCOPE for SRHR परियोजना अन्तर्गत प्रदेश तथा स्थानीय तहस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल,२८ मंसिर । नेत्रहीन युवा संघ रुपन्देहीको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालनमा रहेको SCOPE for SRHR परियोजना अन्तर्गत प्रदेशस्तरीय तथा पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक...

पुरा पढ्नुहोस
लुम्बिनीले लायन्सले जित्यो एनपीएल-२ को उपाधि

काठमाडौँ,२७ मंसिर । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१ शिर्षकमा आन्तरिक खेल सकिए

बुटवल, २७ मंसिर ।कालिका मानवज्ञान मावि बुटवल १० को ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कक्षा ११ र १२ का सम्पूर्ण खेल सकिएका छन् । विभिन्न २१ वटा खेल शिर्षकमा प्रतियोगी...

पुरा पढ्नुहोस
एनपिएल फाइनलमा खेलाडीमा हौसला थप्न मुख्यमन्त्री आचार्य टियु मैदानमा

काठमाडौं,२७ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य एनपिएलको फाइनल खेलमा सहभागी खेलाडीलाई उत्साह दिन त्रिवि क्रिकेट मैदान पुग्नुभएको छ । उहाँसँगै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल पनि उपस्थित हुनुहुन्छ । नेपाल क्रिकेट...

पुरा पढ्नुहोस
रोगसँगको लडाइँदेखि प्रदेश नेतृत्वसम्मः एमाले महाधिवेशनमा आचार्यको उचाइ

काठमाण्डौं,२७ मंसिर । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन सुरुहुदैछ । यो महाधिवेशनले संगठनको दिशा निर्धारण मात्र होइन, अबको नेतृत्व चयनमार्फत पार्टीलाई थप सुदृढ बनाउने अपेक्षा राखिएको छ । यिनै सन्दर्भमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री...

पुरा पढ्नुहोस
लायन्स डिष्ट्रिक ३२५ पि द्धारा उच्च अदालत तुलसिपुर बुटवललाई कम्प्युटर हस्तान्तरण

बुटवल,२७ मंसिर । जेन्जी आन्दोलनका क्रममा आगलागी भएर नष्ट भएको उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालले २ सेट २ सेट कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । लायन्सले बुधबार...

पुरा पढ्नुहोस
नमस्ते नेपालले देउसी–भैलोबाट संकलित रकमबाट विद्यार्थीलाई ट्याकसुट वितरण

बुटवल,२७ मंसिर । तिहारमा देउसी–भैलो खेलेर संकलित रकमलाई समाजहितमा उपयोग गर्दै सामाजिक संस्था नमस्ते नेपालले सैनामैना–६ स्थित जनकल्याण माध्यमिक विद्यालयका नर्सरीदेखि कक्षा १ मा अध्ययनरत ५५ जना विद्यार्थीलाई जाडोका लागि ट्याकसुटको सेट वितरण गरेको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार

काठमाडौँ,२७ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठलाई मन्त्री पदमा नियुक्त गरेकी हुन् । चारै जना मन्त्रीहरुले शुक्रबार शीतल...

पुरा पढ्नुहोस
वेदमा ज्ञान, कर्म र उपासनाको त्रिकोण

(दर्शन दीप: विषय क्रमांक २४) वैदिक वाङ्मय केवल धार्मिक ग्रन्थको संग्रह मात्र नभएर, यो समग्र मानव जीवन र...

पुरा पढ्नुहोस
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

काठमाडौँ,२५ मंसिर । लुम्बिनी लायन्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको...

पुरा पढ्नुहोस
४५ दिने फेसन डिजाइन कटिङ्ग तालिमको उद्घाटन समारोह कार्यक्रम

मानपकडी,२५ मंसिर । रुपन्देहीको शुद्धोदन गाउँपालिका अवस्थित सौ, फर्साटिकर सामुदायिक सिकाइ केन्द्र द्वारा सञ्चालित ४५ दिने फेसन डिजाइन कटिङ्ग तालिमको उद्घाटन समारोह कार्यक्रम बिहीबार संस्थाको सभाहलमा सम्पन्न भएको छ। सामुदायिक सिकाइ केन्द्र फर्साटिकरकाे आयोजनामा र...

पुरा पढ्नुहोस
औद्योगिक प्रदर्शनीका लागि स्टल निर्माण कार्य सुरु, भित्रबाहिर आकर्षक सजावटको तयारी

बुटवल,२५ मंसिर । रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना हुन लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवका लागि स्टल निर्माण कार्य सुरु भएको छ ।...

पुरा पढ्नुहोस