समाज

‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव

देवदह १९ चैत । रुपन्देहीको देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव गरिने भएको छ । देवदहका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देवदह–९ मा रहेको देवदह...

पुरा पढ्नुहोस
न्यु होराइजन जीबिएस ड्राइभरटोलमा शुभकामना तथा विदाई

बुटवल चैत– न्यु होराइजन कलेज (होराइजन जिविएस) ड्राइभरटोल, रुपन्देहीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुद्वारा कक्षा १२ को वार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई भव्य समारोहबीच शुभकामना तथा विदाई सम्पन्न गरेका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन...

पुरा पढ्नुहोस
करिब ८ लाख ९९ हजार  रुपैयाँ बराबरको अवैध सामानसहित बलेरो पिक गाडी नियन्त्रणमा

महोत्तरी १९ चैत। मंगलबार महोत्तरीको जलेश्वर नगरपालिका–३ मालिवाडाबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मले करिब ८ लाख ९९ हजार ८ सय ९० रुपैयाँ बराबरको अवैध सामानसहित बलेरो पिक गाडी नियन्त्रणमा लिएको सशस्त्र...

पुरा पढ्नुहोस
राष्ट्रिय अपाङ्गता संगठन रुपन्देहीमा नयाँ नेतृत्व

बुटवल ,१९ चैत । ‘समानता न्याय र समावेशीकरण’ भन्ने मुल नाराका साथ राष्ट्रिय अपाङ्गता संगठन नेपाल रुपन्देहीको तेस्रो जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनबाट योगमाया कडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ...

पुरा पढ्नुहोस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको निधन

काठमाडौ , १९ चैत । प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको आज बिहान निधन भएको छ । मंगलबार काठमाडौंको ओम अस्पतालमा बिहान १०ः५० बजे निधन भएका...

पुरा पढ्नुहोस
वनबाटिकामा खुल्यो जीपलाईन,स्काई साईक्लीङ्ग र पीङ

बुटवल, चैत । शंकरनगर वनबाटिकामा नयाँ एड्भेन्चरको सुरुवात भएको छ । ‎द थ्रिल एड्भेञ्चर प्रालिले ४ वटा शाहसिक खेल को शुभारम्भ गरेको हो । दुई करोड २५ लाख लागतमा निर्माण भएको संरचनामा जीपलाईन, स्काई साईकिलिङ्ग,...

पुरा पढ्नुहोस
नयाँगाउँ रानीगाउँ समाजद्धारा नगद सहयोग हस्तान्तरण

भैरहवा १७ चैत । श्री दुर्गा मन्दिर नयाँगाउँ रानीगाउँ समाजद्धारा युसीयमयस शिक्षण अस्पताल, भैरहवामा उपचाररत सिद्धार्थनगर नगरपालिका वडा नं। १, नयाँगाउँ निवासी वर्ष ४८ का अर्जुन थापालाई नगद सहयोग गरेको छ । यहि...

पुरा पढ्नुहोस
ईदको उपलक्ष्यमा १८ गते (सोमबार) सर्बजनिक विदा 

  इस्लाम धर्मावलम्बीहरूले भोलि ईद-उल-फित्र मनाउदै छन । इस्लाम धर्मावलम्बी हरूले महान पर्व ईदको अवसरमा सरकारले भोलि सोमबार सार्वजनिक विदा दिइएको छ। मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमार भोलि सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले विज्ञप्ति...

पुरा पढ्नुहोस
११ औँ बुटवल श्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि माधव सुवेदीलाई

बुटवल १७ चैत ।  लुम्बिनी  प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा भएको अन्तर लुम्बिनी, गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेस प्रदेश स्तरीय पुरुष शारीरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिजिक्स प्रतियोगिता हिजो शनिबार...

पुरा पढ्नुहोस
स्टेलर इन्टरनेशनल एजुकेशन बुटवलमा ग्रान्ड प्रिमियर तथा एजुकेशन एक्स्पो

बुटवल चैत । बुटवल मिलन चौकमा रहेको रहेको स्टेलर इन्टरनेशनल एजुकेशन आयोजनामा ग्रान्ड प्रीमियर तथा एजुकेशन एक्स्पो आयोजना हुने भएको छ । उच्च शिक्षाको लागि विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी एजुकेशन एक्स्पो...

पुरा पढ्नुहोस
पत्रकार ‘हत्या’को विरोधमा महासंघको देशव्यापी प्रर्दशन, विरोध सभा

बुटवल, चैत । काठमाण्डौमा शुक्रबार राजावादीहरुको आन्दोलनमा मारिएका पत्रकार, मिडिया हाउस भएको आक्रमणको नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र देशभरका शाखाले शशक्त विरोध गरेका छन् । आन्दोलनको रिपोर्टिङ गर्न गएका एभिन्युज टेलिजिनमा कार्यरत पत्रकार...

पुरा पढ्नुहोस
लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पीको कन्भेन्सन चैत २३ मा हुदै

बुटवल,१६चैत । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पि को तेस्रो राष्ट्रिय महाधिवेशन आउँदा यही चैत २३ गते (५अप्रील)मा भैहवामा हुदै छ । गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ्गले महाधिवेशनमा काठमाडौं, पाल्पा, कपिलबस्तु, नवलपरासी ,रुपन्देही देखि सबै लायन्स...

पुरा पढ्नुहोस
एभिन्युज टिभीका पत्रकारको तीनकुनेको आगजनीमा परी मृत्यु

काठमाडौं ,१५ चैत । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि...

पुरा पढ्नुहोस
राष्ट्रिय सहकारी ६८ औ दिवसमा रुपन्देहीमा विविध कार्यक्रम

बुटवल, १३ चैत । ६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया सहित मुल समारोह आयोजना गरिने भएको छ । ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मुल नाराका साथ यहि चैत २० गते बुटवलमा मुख्य...

पुरा पढ्नुहोस
महिला नेतृहरुबिच अन्तरसम्वाद गराउदै सिद्धार्थनगर

भैरहवा, १३ चैत  । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिला नेतृहरु बिच अन्तरसम्वाद गराउने भएको छ । पुर्व राष्ट्रपति बिद्या देवि भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश भित्रका महिला जनप्रतिनिधीहरु बिच यही चैत १६ गते शनिवार पटवा...

पुरा पढ्नुहोस