समाज

धितोपत्र बोर्डमा अख्तियारको छापा

काठमाडौँ ,२४ बेशाख। नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेर आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ । आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डमा छापा...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा

तिलोत्तमा,२३ बैशाख । मानवसेवा आश्रमको सहकार्यमा आज मंगलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियान अन्तरगत यो पहिलो ऐतिहासिक घोषणा हो । २०८२ सालभित्र स्थानीय तह हुँदै सबै...

पुरा पढ्नुहोस
आगामी दुई दिनसम्मै वर्षाको सम्भावना

काठमाडौं,२३ बैशाख । जल तथा मौसम विज्ञान विभागले अझै दुई दिन वर्षाको प्रक्षेपण गरेको छ। अहिले नेपालको मौसममा विभिन्न पानी पार्ने प्रणाली सक्रिय छन्। पछिल्लो समय बंगालको खाडीबाट उच्च जलवाष्पयुक्त हावा आइरहेको छ। त्यस्तै...

पुरा पढ्नुहोस
कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) रुपन्देहीले डिजिटल साक्षरता र सुरक्षा सम्मेलन

बुटवल,२२ बैशाख । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) रुपन्देहीले डिजिटल साक्षरता र सुरक्षा सम्मेलन तथा रक्तदान कार्यक्रम गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाको सहकार्यक्रमा कार्यक्रम आयोजना गरीएको हो...

पुरा पढ्नुहोस
लुम्बिनी सांस्कृृतिक नगरपालिका र मोरङको लेटाङ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

बुटवल, २२ बैशाख – रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र मोरङको लेटाङ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई पालिकाबीच आपसी सम्वन्ध स्थापना तथा विस्तार र अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित भगिनी सम्बन्ध स्थापना भएको हो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा नेपाल नाट्यप्रतिष्ठान अध्यक्षमा डा. नारायणप्रसाद पन्थ

बुटवल,२१ बैशाख । लुम्बिनी प्रदेशमा नेपाल नाट्यप्रतिष्ठान लुम्बिनी प्रदेशको गठन भएको छ। नाटक विधाको लेखन ,मञ्चन , अनुसन्धान , प्रहशन र उन्न्वयनका लागि नाट्य प्रतिष्ठान गठन गरिएको हो । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजना, बुटवल...

पुरा पढ्नुहोस
शैक्षिक संस्थाहरुमा अध्ययरत बिद्यार्थीहरुका लाई संसद अभ्यास शिकाउदै सभामुख घर्तीमगर

बुटवल, २१ बैशाख । लुम्बिनी प्रदेश सभा सचिवालयले आइतबार बुटवलमा आयोजना गरेको शैक्षिक संस्थाहरुमा अध्ययरत बिद्यार्थीहरुका लागि अभ्यास संसद कार्यक्रमको उद्घाटन गर्दै सभामुख घर्ती मगरले संसद जनताको सार्वभौमसत्ता प्रयोग गर्न थलो भएको बताए ।...

पुरा पढ्नुहोस
लायन्स स्टार्सद्धारा दृष्टि विहिन लाई सहयोग

बुटवल, २१ बैशाख । लायन्स क्लब अफ बुटवल स्टार्सद्धारा दृष्टि विहिनहरुलाई विभिन्न सामाग्रीहरु सहयोग गरेको छ । जहाँ दुख्छ त्यहाँ पुग्छ भन्ने मुल नारा सहित सनिबार बुटवल उपमहानगरपालीका बेलबासमा रहेको रुपन्देही दृष्टि विहिन एकता...

पुरा पढ्नुहोस
नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

काठमाडौँ, २० बैशाख । नागढुङ्गा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा९नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा ३१ गते सम्म बन्द गरिने भएको छ । नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको...

पुरा पढ्नुहोस
राष्ट्रिय अभ्यास अदालत प्रतियोगिता सम्पन्न, करुणासहितको न्याय आवश्यकता हो, न्यायधिशले बुझ्नुपर्छःकामु प्रधानन्यायधिश

अपराधको अनुसन्धान र अभियोजन प्रणाली सुधार्न महान्याधिवक्तालाई निर्देशन लुम्बिनी,२० बैशाख । कायममुकायम प्रधानन्यायधिश सपना प्रधान मल्लले कानुनी अनुसन्धानको अहिलेको प्रणालीलाई सुधार गरेर लैजानुपर्ने बताएकी छन् । नेपालका संविधानले करुणासहितको न्यायको कल्पना गरेको भन्दै त्यसलाई सबैले...

पुरा पढ्नुहोस
लायन्सहरु द्वारा व्हिल चेयर वितरण

बुटवल,२० बैशाख । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ बुटवल मुक्तिनाथले अपाङता भएका दुइ जना महिला र पुरुषलाई एक र एक थान व्हिल चेयर वितरण गरेको छ । शुक्रबार एक...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा.लि.ले थप सेवा विस्तार गर्दै

बुटवल, २० वैशाख । बुटवल हस्पिटल प्रा.लि.मा एकैपटकमा १५ जना नर्सहरुका लागि रोजगारी खुलेको छ । अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा नर्ससहितका कर्मचारी माग गरेको संस्थाका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । उनले...

पुरा पढ्नुहोस
भारतको निरञ्जनी अखडाका प्रमुख बिख्यात विद्ववान स्वामी कैलाशनन्द गिरि भोलि लुम्बिनी आउने

बुटवल ,२० बैशाख । भारतको निरञ्जनी अखडाका प्रमुख सनातनि धर्म दर्शनका बिख्यात विद्ववान स्वामी कैलाशनन्द गिरि भोलि लुम्बिनी भ्रमण गर्ने कार्यक्रम तय भएको छ । स्वामी गिरी नेपालका विभिन्न मठ मन्दिरमा पुगेर...

पुरा पढ्नुहोस
१८ औं मनमोहन स्मृति वडास्तरीय फुटबल प्रतियोगिता शुरु

बुटवल, १८ बैशाख। १८औं मनमोहन स्मृति वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ आज बाट शुरु भएको छ । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा विहिबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले...

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

बुटवल ,१८ बैशाख। आज मे दिवस अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका...

पुरा पढ्नुहोस