समाज

देशैभरी २३ औँ कृष्ण सेन स्मृति दिवस मनाउँदै प्रेस सेन्टर

बुटवल,१३ जेठ । २३ वर्षअघि राज्यबाट हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस मनाउँदै प्रेस सेन्टर नेपाल । मंगलबार देशैभरी विभिन्न कार्यक्रम गरेर प्रेस सेन्टरले २३औँ सेन स्मृति दिवस मनाउन लागेको हो ।...

पुरा पढ्नुहोस
घरघरमा पानीका धारा पुर्‍याउँदै स्थानीय सरकार

दाङ, १३ जेठ । दङ्गीशरण गाउँपालिका–६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा गाग्रीमा पानी...

पुरा पढ्नुहोस
पुष्प बहुउद्देश्य सहकारी संस्थाको २६औं स्थापना दिवसमा रक्तदान तथा आँखा शिविर सम्पन्न

रुपन्देहि ,१२जेठ ।बुटवल, ७ – बुटवल उपमहानगरपालिका–७ मा रहेको पुष्प बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो २६औं स्थापना दिवसको अवसरमा २६औं स्थापना दिवसमा रक्तदान तथा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । सहकारिले सहकारीका सदस्य र...

पुरा पढ्नुहोस
लायन्स डिस्ट्रीक्ट ३२५ पि को डिस्ट्रीक्ट क्याबिनेट अफिसर्स स्कूलिङ कार्यक्रम भव्य रूपमा सम्पन्न

बुटवल, ११ जेठ । लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ पि, नेपाल अन्तर्गत लायन वर्ष २०२५/२६ का लागि आयोजित डिस्ट्रीक्ट क्याबिनेट अफिसर्स स्कूलिङ कार्यक्रम भैरहवास्थित टाइगर प्यालेस बाइ सोल्टीमा तीन दिनसम्म संचालन भइ  भव्य रूपमा सम्पन्न...

पुरा पढ्नुहोस
लायन्स पदाधिकारीहरुको प्रशिक्षण

बुटवल,१० जेठ । लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि नेपाल अन्तर्गत क्याविनेट अफिसरहरुलाई शुक्रबार देखि प्रशिक्षण भैरहेको छ। लायन्स डिष्ट्रिक ३२५ पि नेपालको आयोजनामा लायन वर्ष २०२५ /०२६ का लागि रुपन्देही ,पाल्पा ,कपिलबस्तु ,नवलपरासी र...

पुरा पढ्नुहोस
पक्लिहवा मा.वि.मा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी सम्पन्न

भैरहवा ९ जेठ।पक्लिहवा मा.वि.मा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी शुक्रबार सम्पन्न भएको छ । पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा श्री नमुना एकिकृत विकास परिषद,भैरहवाको प्राविधिक सहयोगमा विद्यार्थीहरुको ‘मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी’ सम्पन्न...

पुरा पढ्नुहोस
फोर्सको बिआईसिक्स आधुनिक एम्बुलेन्स बुटवलमा लञ्च

बुटवल,९ जेठ । पश्चिम नेपालको आधिकारिक बिक्रेता सिद्धार्थ विश्वज्वोती मल्टी प्रपोज कम्पनी लिमिटेड (फोर्स मोटर्स सोरुम) कालिकानगर बुटवलले फोर्सको नया एम्बुलेन्स लञ्च भएको छ। शुक्रवार एक कार्यक्रमका बिच प्रदुषण कम हुने प्रविधि बिआईसिक्सको ट्रयाक्स एम्बुलेन्स...

पुरा पढ्नुहोस
टाइगर प्यालेस कोटीहवा मा तीन दिने डिष्ट्रिक क्याविनेट अफिसरहरुको लागि प्रशिक्षण

बुटवल,९ जेठ । लायन्स इन्टरनेशनल ३२५ पि काडिष्ट्रिक क्याविनेट अफिसरहरु लाई आज १२ बजे देखि प्रशिक्षण हुदै छ । लायन्स डिष्ट्रिक ३२५ पि नेपालको आयोजनामा लायन वर्ष २०२५/२६ डिष्ट्रिक क्याविनेट अफिसरहरु शुक्रबार देखि तीन दिने...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा लि मा एकै पटक दुवै घुंडा प्रत्यारोपण खुट्टा नचल्ने पुर्णकला उपचारपछि हिडडुल गर्न थालिन्

बुटवल । बुटवल हस्पिटल प्रा लि मा पहिलो पटक दुवै घुंडाको एकै पटक सफल प्रत्यारोपण भएको छ । वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर उत्सव रेग्मी नेतृत्वको टिमबाट दुवै खुट्टाको घुंडामा हुने जोर्नीको प्रत्यारोपण गरिएको हो ।...

पुरा पढ्नुहोस
सिद्धार्थनगरमा कृषकहरूलाई धानको बिउ वितरण

भैरहवा, ७ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशन अनुदानमा धानको बीउ वितरण गरेको छ । नगरप्रमुख (मेयर)इश्तियाक अहमद खाँले एक कार्यक्रमकाबीच कृषकहरुलाई साभा मन्सुली, साभा मन्सुली सव १, हर्दिनाथ ६, रामधानको उन्नत...

पुरा पढ्नुहोस
बुटवल उपमहानगर र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको तयारी, धार्मिक पर्यटन प्रवद्र्धनमा जोड

मुस्ताङ,७ जेठ । बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै औपचारिक भगिनी सम्बन्ध स्थापनाको तयारी सुरु गरिएको छ । बुटवलका नगरप्रमुख खेलराज पाण्डेय र घरपझोङ गाउँपालिकाका अध्यक्ष...

पुरा पढ्नुहोस
बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरले ३६ बङ्गुरको मृत्यु

सुनसरी,६जेठ । सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख...

पुरा पढ्नुहोस
रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

रामपुर, ५ जेठ ।पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाहरुले पूर्णखोप लगाएको सुनिश्चित भए संगै नगरपालिकालाई आइतबार पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो ।रामपुरलाई घोषणा गरे संगै...

पुरा पढ्नुहोस
मोबाईल वितरण संघ लुम्बिनीको आठौ साधारण सभा तथा अधिवेसन

बुटवल, ४ जेठ । नेपाल मोबाइल वितरण संघ लुम्बिनीको आठौ बार्षिक साधारण सभा तथा चौथो महाधिवेसनबाट नयाँ नेतृत्व चयन गरिएको छ । संस्थाका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मोवाइल वितरण संघ केन्द्रीय...

पुरा पढ्नुहोस
चलचित्र ‘ऊनको स्वीटर’ फिल्म युनिट बुटवलमा, चितवनहुँदै झापा पुग्ने

बुटवल,४ जेठ ।  चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म पनि बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । वैशाख २६ गते रिलिज यो फिल्मको उत्साहजनक व्यापारसँगै कलाकारसहित निर्माण टोली मोफसल यात्रामा निस्केको छ...

पुरा पढ्नुहोस