समाज

लायन्स क्लब रानीमहलद्धारा नि:शुल्क स्वास्थ्य चेकजाच

बुटवल, २ भदौ । लायन्स क्लब अफ पाल्पा रानीमहलद्धारा आइतबार तानसेन टुँडिखेलमा निःशुल्क मधुमेह जाँच एवं उच्च रक्तचाप जाँच डा. सौरभ श्रेष्ठबाट निःशुल्क परामर्श सेवा प्रदान गर्नुभएको थियो।’ पाल्पामा भगवति जात्रा अवसरमा निशुल्क पानी...

पुरा पढ्नुहोस
गुल्मी दौघा रुपन्देही सम्पर्क समाजको तीज मिलन तथा दर खाने कार्यक्रम २०८२ भव्यताका साथ सम्पन्न

बुटवल,२ भदौ ।साविक दौघा गाविस हाल छ्त्रकोट गा पा. वाट बसाई साराइ गरि रुपन्देही आएका दिदी बैनि दाजु भाइहरु मिलेर बुटवल नयाँगाउ स्थित नयाँगाउँ पाटी प्यालेसमा गुल्मी दौघा रुपन्देही सम्पर्क समाजले तिज मिलन तथा...

पुरा पढ्नुहोस
रात्रीकालिन सेवालाई थप प्रभावकारी बनाउँदै लुम्बिनी प्रादेशिक अस्पताल, छुट्टै ड्यूटी अफिसरबाट निगरानी

बुटवल,२ भदौ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले रात्रीकालिन स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन अब रातको समयमा ड्यूटी अफिसरको व्यवस्था गर्ने भएको छ । जटिल प्रकारका उपचार सेवा तथा विशेषज्ञहरुसँग समन्वयका लागि डिट्यू अफिसर राख्ने...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशले प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकतामा राखेकाे छ : मुख्यमन्त्री आचार्य

कपिलवस्तु,१ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक उत्पादनलाई प्रवर्द्धन गर्न प्राङ्गारिक मल उत्पादनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । शुद्धाेधन गाउँपालिका-१ मानपकडीस्थित सर्मिला इन्टिग्रेटेड एग्रिकल्चर फर्मको अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो रासायनिक...

पुरा पढ्नुहोस
भगवती जात्रा अमूल्य धरोहरः मुख्यमन्त्री आचार्य

बुटवल,१ भदौ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा भव्य रूपमा आयोजना हुन गइरहेको श्री ७ रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल र इस्ट इन्डिया कम्पनीबीच...

पुरा पढ्नुहोस
माैलिक सांस्कृतिक परम्पराको पुस्तान्तरण जरुरी : मुख्यमन्त्री आचार्य

बुटवल, ३१ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माैलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवर्द्धनका लागि पुस्तान्तरण अपरिहार्य रहेको बताउनुभएको छ । अर्घाखाँची–रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा आयोजना गरेको रोपाइँ जात्रा तथा तीज विशेष कार्यक्रम–२०८२...

पुरा पढ्नुहोस
मानपकडी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा पुन: पल्टन चौधरी

मानपकडि, ३१ साउन । रुपन्देहीको शुद्धोदन गाउँपालिका ५ अवस्थित मानपकडी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ।मानपकडी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष पल्टन चौधरीको...

पुरा पढ्नुहोस
लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनको अपार सम्भावना रहेको प्रदेशः मुख्यमन्त्री आचार्य

दाङ,३१ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनका दृष्टिले अपार सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै भगवान बुद्धको जन्मभूमिसहित अन्य ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले विदेशी पर्यटक आकर्षित गर्ने...

पुरा पढ्नुहोस
रूपन्देहीमा गैरकानूनी कन्सल्टेन्सीहरूलाई कानूनी दायरामा आउन, प्रशासनले जारी गर्‍यो निर्देशन

बुटवल,३० साउन । रुपन्देहीका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्र (कन्सल्टेन्सी) हरू मध्ये अधिकांश सरकारले तोकेको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । रुपन्देहीमा दुई सय हाराहारी कन्सल्टेन्सीहरू सञ्चालनमा रहेका तर अति कम संस्थाले...

पुरा पढ्नुहोस
पाल्पामा भदौ १ गते सार्वजनिक विदा

दाङ,३० साउन ।लुम्बिनी प्रदेश सरकारले आगामी भदौ १ गते आइतबार पाल्पा जिल्लामा सार्वजनिक विदा दिने भएको छ । प्रदेश मन्त्रिपरिषद्को २०८१ साल चैत १४ गतेको निर्णय अनुसार सो दिन पाल्पामा भगवती जात्रा मनाइने भएकाले विदा...

पुरा पढ्नुहोस
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाद्धारा रक्तदान

बुटवल,२९ साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ११ औ बार्षिक उत्सवको अवसरमा प्रधान कार्यालय बुटवलमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । विहिबार नेपाल रेडक्रस सोसाईटी बुटवल रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधीक सहयोगमा आयोजना...

पुरा पढ्नुहोस
लायन्स क्लव बुटवल संसारको आयोजानमा आर्थिक सहयोग

बुटवल, २८ साउन । लायन्स क्लव अफ बुटवल संसारको आयोजानमा बुटवलमा आर्थिक सहयोग गरिएको छ । गुल्मी घर भई हाल शिवनगरमा बुटवल –७ मा बसोबास गर्दै आएका विकास थापा मुटु सम्बन्धी गम्भिर रोग लागेर...

पुरा पढ्नुहोस
नेपाली युवा उधमी मञ्च द्धारा रक्तदान तथा र स्वास्थ्य चेकजाच

बुटवल,२८ साउन ।नेपाली युवा मञ्च रुपन्देही च्याटरलेले अन्तरास्ट्रिय युवा दिवस को अबसरमा रक्तदान तथा रक्त परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी बुटवल प्राविधिक सहयोगमा मकरधाेज अल्ट्रासाउन्ड एण्ड डाडनेस्टिस क्ल्निक प्रा लि...

पुरा पढ्नुहोस
एकैसाथ ९ लायन्स क्लबको पदस्थापन

सिद्धार्थनगर,२७ साउन । लायन्स ईन्टरनेशनल डिस्ट्रिक ३२५ पी, एरिया ५ रिजन १८ अन्तर्गत रहेका जोन ३९ र ४० अन्तर्गतका ९ वटा क्लबहरुको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ, भैरहवा स्थित...

पुरा पढ्नुहोस
मर्चवारीमा जेहेन्दार विद्यार्थी लाई साईकल वितरण

मर्चवार,२६ साउन । रुपन्देहीको मर्चवारी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (१२) मा सामूदायिक र धार्मिक विद्यालय (मदरसा) बाट सब भन्दा धेरै अंक ल्याउने उत्तीर्ण विद्यार्थीहरुलाई साईकल वितरण गरेको छ । गाउँपालिकाले सोमवार एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई...

पुरा पढ्नुहोस