समाज

काठमाडौंबाट ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ

काठमाडौँ,२७ माघ । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछापको सेलेघाट क्षेत्रमा तामाकोशी नदीमा खसेको छ। बा ९९७५ नम्बरको उक्त बस दुर्घटनामा परेर कम्तीमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। उद्धार कार्यमा संलग्न प्रहरीका अनुसार...

पुरा पढ्नुहोस
सियारी ६ मा निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालय स्थापना

सियारी ,२६ माघ । रुपन्देही क्षेत्र नं. ३ को सियारी ६ मा निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालय सञ्चालनमा ल्याएको छ ।फागुन २१ गते हुने निर्वाचन लाई सहयोग हुने गरी नेपाली कांग्रेस का उम्मेदवार सुशील...

पुरा पढ्नुहोस
स्थानीय तहका सबै वडामा मतदाता सचेतना कार्यक्रम सञ्चालन हुने, स्वयंसेवक खटाउँदै आयोग

काठमाडौँ,२६ माघ । निर्वाचन आयोगले आगामी फागुन ३ देखि १७ गतेसम्म देशभरका स्थानीय तहका सबै वडामा मतदाता सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रत्येक वडामा एक(एक जना स्वयंसेवक नियुक्त गर्नेछन । निर्वाचन...

पुरा पढ्नुहोस
रोट्रयाक्ट क्लब अफ बुटवल चौतारीकोशैक्षिक सामग्री तथा न्यानो कपडा वितरण

पाल्पा,२६ माघ । रोट्रयाक्ट क्लब अफ बुटवल चौतारीको आयोजनामा पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँ–१ स्थित श्री मग्रानदेवी प्राथमिक विद्यालयमा झोला, शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम क्लबका अध्यक्ष...

पुरा पढ्नुहोस
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै

काठमाडौँ,२५ माघ । “यो हामी राउटेले बनाएको भाँडो हो, यसको नाम कोशी (आरी) हो । तपाईँहरुले जे खानेकुरा पनि राख्न सक्नुहुन्छ । असाध्यै राम्रो छ । मूल्य रु एक हजार मात्र”, सुदूरपश्चिमका दीपक राउटेले...

पुरा पढ्नुहोस
व्यापार संघ सेमलार शाखाको साधारणसभा सम्पन्न

माघ २५ माघ । रुपन्देही व्यापार संघ सेमलार शाखाको १३औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १५, मधैया नमुना टोल जेष्ठ नागरिक भवनमा उक्त साधारणसभा सभा सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
‘गुरुङको उम्मेदवारीले रूपन्देही–३ मा काँग्रेस झन बलियो’

भैरहवा,२५ माघ । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले निर्वाचन प्रचारप्रसार कार्यालय खोल्ने र मतदाता भेटघाटलाई तिव्रता दिएको छ । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा काँग्रेले रणनीतिक रुपमा...

पुरा पढ्नुहोस
सामाजिक सद्भाव र सहअस्तित्व प्रवर्द्धनमा गृहमन्त्रीको जोड

काठमाडौँ ,२५ माघ। गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्वको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा काठमाडौँको राष्ट्रियसभागृहमा आयोजित प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी जनजाति...

पुरा पढ्नुहोस
निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन तत्काल कार्यान्वयनमा ल्याउन अध्यक्ष ढकालको माग

काठमाडौँ,२५ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीतिक योजना तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेका छन्। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष चन्द्र ढकालले आगामी दिनमा...

पुरा पढ्नुहोस
यस्तो छ रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा एमाले उम्मेदारहरुको प्रचार शैली चालुआबमा छुट्टाइएका अधिकांश योजनामा सरकारले कैची चलायो : पूर्वअर्थमन्त्री पौडेल

बुटवल, २५ माघ । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं २ का उम्मेदबार विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा पछिले छुट्टाएका अधिकांश योजनाका बजेट अहिलेको सरकारले कटौती गरेको जनाएका छन् । बजेट कटौतीका...

पुरा पढ्नुहोस
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौँ,२४ माघ । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले...

पुरा पढ्नुहोस
जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

बैतडी,२३ माघ । बैतडीको पुर्चाैडी नगरपालिका–७ मा दुर्घटना हुँदा १३को मृत्यु भएको छ भने ३४ जना घाइते भएका थिए । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरू बेहुला र बेहुलीपट्टिका आफन्त र इस्टमित्र रहेका छन् । जन्ती...

पुरा पढ्नुहोस
उच्च अदालत बुटवलमा विशेष सुविधा सहितको नागरिक सहायता कक्ष

बुटवल,२३ माघ । उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा सेवाग्राहीहरुको सहजताको लागि विशेष सुविधा सहितको नागरिक सहायता कक्ष स्थापना गरिएको छ । अधिकृत स्तरका कर्मचारीले सहायता आवश्यक पर्ने कर्मचारीहरुको लागि सहजता प्रदान गर्ने गरी सहायता...

पुरा पढ्नुहोस
आइतबारदेखि ३ लाख बालिकालाई एचपीभी खोप दिइँदै

काठमाडौँ,२२ माघ। सरकारले देशभरका ३ लाख बालिकालाई आगामी आइतबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको ९एचपीभी० खोप दिने भएको छ । परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा। अभियान गौतमका अनुसार कक्षा ६ मा पढ्ने र...

पुरा पढ्नुहोस
नेपाली कांग्रेस रुपन्देही निर्बाचन क्षेत्र नं ३ प्रसार प्रसार समीतीको वडा नं १७ को प्रचारप्रसार कार्यालय उदघाटन

नेपाली कांग्रेस रुपन्देही निर्बाचन क्षेत्र नं ३ प्रसार प्रसार समीतीको कार्यालय बुटवल उपमहानगरपालिका वडा नं १७ को प्रचारप्रसार कार्यालय उदघाटन ...

पुरा पढ्नुहोस