समाचार

६० सहसचिवको सरुवा

काठमाडौँ,४ पुष । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६० जना सहसचिवको सरुवा गरेको हो । सूचीसहित ...

पुरा पढ्नुहोस
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा निर्वाचन सम्बन्धी अध्यादेश २०८२ जारी

काठमाडौँ,४ पुष । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सम्बन्धी अध्यादेश जारी गरेका छन् सरकारले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न बिहीबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो सोही अनुरुप राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको...

पुरा पढ्नुहोस
निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल

रुपन्देही,३ पुष । अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचनक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । वहाँले निर्वाचनको वातावरण सरकारले बनाइरहेकाले त्यसमा प्रतिवद्ध भएर आउन राजनीतिक...

पुरा पढ्नुहोस
कालिका कप २०८२ ,भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल, ३ पुस । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२ मा जिल्ला स्तरिय छात्र–छात्रा भलिवल प्रतियोगीता र कबड्डी प्रतियोगीतामा नकआउट चरणका सबै खेल सकीएका छन् । विहिबार विद्यालयमा भएको...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ,३ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि मात्र छुट्ने भएका छन्। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रवि लामिछानेले गरेको निवेदनअनुसार बिगो बमोजिमको धरौटी रकम बुझाएर...

पुरा पढ्नुहोस
वेदमा महिला शिक्षाको प्रमाण: एक दार्शनिक विवेचना

(दर्शन दीप: विषय क्रमांक ३०) वैदिक वाङ्मयको अध्ययन गर्दा यो स्पष्ट हुन्छ कि प्राचीन भारतीय समाजमा महिला शिक्षा केवल...

पुरा पढ्नुहोस
नेपाली सेनाका उपरथीको सरुवा, ३ पृतनापति फेरिए

काठमाडौँ,२ पुष । नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषद् बैठकले तीन वटा पृतनाका पृतनापतिसहित ६ जना उपरथीको सरुवा गर्ने निर्णय गरेको हो। पश्चिम पृतनाका पृतनापति मधुकरसिंह कार्कीको सैनिक मुख्यालय जंगी अड्डामा सरुवा गरिएको छ भने पश्चिम पृतना...

पुरा पढ्नुहोस
औद्योगिक प्रदर्शनीको उद्घाटन अर्थमन्त्रीबाट, प्रदर्शनीको पूर्वसन्ध्यामा औद्योगिक जनचेतना ¥याली

बुटवल, २ पुस । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ आज विहीवारदेखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ शुरु हुँदैछ...

पुरा पढ्नुहोस
सुनचाँदी किनबेचमा कडा निगरानी, भुक्तानी बैंकिङ प्रणालीबाट मात्र

काठमाडौँ,२ पुष। सरकारले सुनचाँदी तथा बहुमूल्य रत्न र पत्थरको कारोबारमार्फत हुनसक्ने सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानीलाई रोक्न कडा नीति लिएको छ । आन्तरिक राजस्व विभागले बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूका...

पुरा पढ्नुहोस
कालिका कपमा सुरु

भलिवल तर्फ छात्रा ६, छात्रा ४ प्रतियोगीता कबड्डी तर्फ छात्र छात्रा ४÷४ खेल सम्पन्न बुटवल, २ पुस । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित जिल्ला स्तरिय कालिका कप को पहिलो...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण ,लुम्बिनी बौद्धको सर्टिफिकेट चीनको सरकारद्वारा मान्यता

लुम्बिनी,२ पुष । लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरु अध्ययनका लागि विदेशी विद्यार्थीको संख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन...

पुरा पढ्नुहोस
नेपाल अभिनाश अनाथ आश्रममा ‘प्रोजेक्ट मुस्कान’ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न

रुपन्देही,२ पुस ।रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीको आयोजनामा नेपाल अभिनाश अनाथ आश्रममा ‘प्रोजेक्ट मुस्कान’ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। अनाथ बालबालिकालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको यस शिविरमा देवदह मेडिकल...

पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तय सस्था लक्षित घटना बढेको भन्दै ध्यानाकर्षण

काठमाडौँ,१ पुष । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधिनमा रही कर्जा...

पुरा पढ्नुहोस
कालिका कप समुद्घाटन ,मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे सट्कोण प्रर्दशन

प्रतियोगीता पुस २ बाट शुभारम्भ हुने बुटवल, १ पुस– कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको जिल्ला स्तरिय कालिका कप–२०८२ सुरु भएको छ । मंगलबार सेक्टर १ कालिका नगरमा भव्यव समारोहको आयोजना...

पुरा पढ्नुहोस
औद्योगिक प्रदर्शनीको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह, स्टल निर्माणको काम अन्तिम चरणमा

बुटवल,२९ मंसिर । रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डमस्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको सुरक्षा व्यवस्थाका विषयमा सरोकारवाला...

पुरा पढ्नुहोस