समाचार
रोल्पा,९ पुस । लायन्स क्लव अफ बुटवल स्टार्सले ’’जहाँ दुख्छ त्यहाँ पुग्छ’’भन्ने नारालाइ आत्मसात लुम्बिनी प्रदेशको विकट पहाडी जिल्ला रोल्पामा पुगेर विद्यार्थीको लागि न्यानो कपडा वितरण गरेको छ । रोल्पाको सुनछहरी गाउँपालिका वार्ड नम्बर...
पुरा पढ्नुहोस
पाल्पा,९ पुस । रामपुरका कृषकलाई कफी खेती सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको छ ।कफी खेति गर्ने कृषक र इच्छुक कृषकहरुका लागि मंगलबार स्थानीय सरकारको सहभागितामा कफीको सम्भावना तथा रोपण सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको हो ।...
पुरा पढ्नुहोस
भैरहवा,७ पुस । नेपालभरका जिल्ला अदालतहरुमा कार्यरत न्यायाधिशहरुमध्ये कार्यसम्पादन मुल्यांकनमा रुपन्देही जिल्ला अदालतका न्यायाधिश उत्कृष्ट भई न्याय परिषदबाट सम्मानित भएका छन् । देरभरका ७७ वटा जिल्लाका २७० न्यायधिशहरुमध्ये रुपन्देही जिल्लाका १०जना न्यायधिशहरु उत्कृष्ट हुुुुुुुुुुुुुुुुुुुन...
पुरा पढ्नुहोस
बुटवल, ७ पुस । औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको घुँइचो बढेको छ । पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीभित्र करिब...
पुरा पढ्नुहोस
पाल्पा, ७ पुस । रामपुरका महिला दिदिबहिनिहरुलाई ५ दिने सिपमूलक तालिम प्रदान गरिएको छ । रामपुर नगरपालिका वडा नं. १० का महिला दिदिबहिनिहरुका लागि ५ दिने सिपमूलक तालिम प्रदान गरिएको हो । रामपुर नगरपालिकाको...
पुरा पढ्नुहोस
बुटवल,७ पुस ।देशकै सर्वोच्च सामुदायिक विद्यालयका कालिका मानवज्ञान माविले ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । सोमबार विद्यालयका एक विशेष समारोहको आयोजना गरी बार्षिक उत्सव मुल समारोहक गरिएको हो । विद्यालय व्यवस्थापन...
पुरा पढ्नुहोस
बुटवल, ५ पुस । विद्यालयको ६५ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत आज पौस ५ गते शनिबार विद्यालयका शिक्षकहरु, प्रतिनिधि विद्यार्थीहरु र समुदायका समाजसेवि, टोल समितिका अध्यक्ष एवम् प्रतिनिधिहरुको सहभागितामा विद्यालय समुदाय सरसफाई...
पुरा पढ्नुहोस
बुटवल, ५ पुस । बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ मा शनिबार पहिलो बिदाको दिन अवलोकलन कर्ताको भीड थेगिनसक्नु भयो । बुटवलको प्रदर्शनीको पहिलो बिदाको दिन र बिहानै...
पुरा पढ्नुहोस
बुटवल,५ पुस– कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२ को उपाधी छात्र तर्फ को उपाधी न्यु होराईजनमाविले जितेको छ । दोस्रो स्थानमा मणिमुकुन्द मावि र तेस्रो नविन मावि भएको हो...
पुरा पढ्नुहोस
काठमाडौँ,५ पुष। पहिलो पटक आयोजना भएको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगालले जितेको छ । साफ महिला क्लब च्याम्पियनसिप २०२५ को फाइनल खेलमा नेपालको प्रतिनिधित्व गरेको एपीएफ क्लबलाई घरेलु मैदानमा पराजित गर्दै...
पुरा पढ्नुहोस
(दर्शन दीप: विषय क्रमांक ३२) सृष्टिको आदि स्रोत मानिने वेद केवल शब्दको सङ्ग्रह मात्र होइन, यो ब्रह्माण्डीय ध्वनिको दिव्य...
पुरा पढ्नुहोस
मानपकडी ,५ पुस ।रुपन्देही स्थित शुद्वोदन गाउँपालिकाको आयोजनामा पौष १ गतेदेखि फर्साटिकर माविको खेलमैदानमा संचालित पाचौं रास्ट्रपति रनिङ्गशिल्ड तथा अध्यक्ष कप प्रतियोगिताको उपाधी फर्साटिकर माध्यमिक विद्यालयले हासिल गरेको छ।शुद्वोदन गाउँपालिका ४ अवस्थित फर्साटिकर माध्यमिक...
पुरा पढ्नुहोस
जनकपुर,४ पुष। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् । शुक्रबार मधेस प्रदेश सभामा विश्वासको प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले विश्वासको मत दिएको हो । यादवको पक्षमा कुल ९२ मत परेको थियो । मतदानमा...
पुरा पढ्नुहोस
बुटवल,४ पुस । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको मन्दिरा गलामी सिंगिङ्ग आईडल २०८२ को उपाधी सम्पदा गौतमले जितेकी छिन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको विचमा भएको प्रतिस्पर्धामा ...
पुरा पढ्नुहोस
बुटवल, ४ पुस। कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कालिका कप अन्र्तगतका छात्रछात्रा जिल्ला स्तरिय भलिवल प्रतियोगीता र कबड्डी प्रपतियोगीताका सेमिफाईलनका खेल सकिएका छन् । फाईनल उपाधीका लागि शनिवार प्रतिस्पर्धा...
पुरा पढ्नुहोस