समाचार

राप्रपाका केन्द्रीय उपाध्यक्ष र केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाइएयो

काठमाडौँ,२८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का केन्द्रीय उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई जिम्मेवारीबाट हटाइएको छ ।बिहीबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दुवैलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीबाट हटाएका...

पुरा पढ्नुहोस
वन्यजन्तुका लागि पानी पोखरी निर्माण र मर्मत गर्दै चितवन राष्ट्रिय निकुञ्ज

चितवन ,२८ फागुन। हरेक वर्ष गर्मी समयमा वन्यजन्तुका लागि चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको काम सुरु गरेको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार जनावरलाई खान,...

पुरा पढ्नुहोस
‘औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइने’

काठमाडौँ,,२८ फागुन  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि उद्योगलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउनुपर्ने बताएकी छन्। नेपाल औषधि उत्पादक सङ्घले आजदेखि सुरु गरेको १०औँ नेपाल फर्मा एक्स्पोको बिहीबार आयोजित कार्यक्रममा मन्त्री...

पुरा पढ्नुहोस
समानुपातिकतर्फको सिट संख्या टुंगो लाग्यो

काठमाडौँ,२८ फागुन । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या टुंगो लगाएको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्याबारे जानकारी गराएको हो । आयोगका अनुसार छ वटा दलले मात्रै समानुपातिकतर्फ...

पुरा पढ्नुहोस
ग्लोबल आइएमईद्वारा विदेशमा रहेका नेपालीका लागि नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग सुरु

काठमाडौँ,२८ फागुन। ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई लक्षित गरी छुट्टै नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग स्थापना गरेको छ । बिहीबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष...

पुरा पढ्नुहोस
महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ

पोखरा ,२८ फागुन । नि वर्तमान शिक्षा, विज्ञान तथा प्रविधि तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा बिहीबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका...

पुरा पढ्नुहोस
सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोले गर्ने

सुर्खेत,२८ फागुन । सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोले गर्ने भएको छ। सुर्खेत प्रहरीले पहिलो चरणको अनुसन्धान सकेर सीआईबीसँग सहयोग मागेको र टोली भोलि शुक्रबारसम्म वीरेन्द्रनगर आइपुगेको...

पुरा पढ्नुहोस
३३ खर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति

काठमाडौं,२७ फागुन । मुलुकसँग विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको ७ महिना अवधिमै यस्तो सञ्चिति २३।३ प्रतिशतले बढेको हो । असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब रुपैयाँ बराबर रहेको...

पुरा पढ्नुहोस
सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी

काठमाडाैँ,,२७ फागुन। मध्यपूर्वमा बढ्दो तनावकाबिच ५ हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ बुधबार मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो जानकारी गराएको हो । ब्रिफिङमा बोल्दै मन्त्रालयका...

पुरा पढ्नुहोस
कैद भुक्तान सकेर कारागारबाट छुटे दीपक मनाङे

काठमाडौँ ,२७ फागुन। गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर छुटेका छन् ।चक्रे मिलन भनिने गुन्डा नाइके मिलन गुरुङमाथि विसं २०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगन्जमा खुकुरी...

पुरा पढ्नुहोस
भरतपुरमा बसपार्कबाहेक अन्यत्रबाट टिकट काट्न नपाइने

नारायणगढ ,२७ फागुन । भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन बसपार्क बाहिर सवारी कर संकलन बन्द गर्ने निर्णय गरिएको छ । आज बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भरतपुर महानगरपालिकाले उठाउँदै आएको...

पुरा पढ्नुहोस
सिराहाको ल फर्ममा विस्फोट, एक जना घाइते

सिरहा ,२७ फागुन। सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार दिउँसो करिब ४:१५ बजे भएको विस्फोटमा एकजना घाइते...

पुरा पढ्नुहोस
समानुपातिकतर्फ एक करोड सात लाख ३० हजार मत गणना, कुन दलले कति मत पाए ?

काठमाडौँ,२७ फागुन । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ३ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी...

पुरा पढ्नुहोस
दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणगढ सडक अवरुद्ध

बर्दघाट,२५ फागुन । बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका- २ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी...

पुरा पढ्नुहोस
समानुपातिकतर्फ झन्डै आधा मतगणना- अहिलेकै अनुपातमा

काठमाडौ,२४ फागुन । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा ११० सिटका लागि मतदाताले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलका लागि मत दिएका थिए। हालसम्म लगभग ५२ लाख आधा मतगणना सम्पन्न भएको छ। मतदानमा १...

पुरा पढ्नुहोस