समाचार
बुटवल,१४ मंसिर । बुटवल १० कालिका नगरमा रहेको कालिकामानवज्ञान मावि बाट कक्षा १२ उत्र्तीण गरेका ४२ जना विद्यार्थीले नेपाल सरकारले प्रदान गर्ने स्नातक तर्फ विभिन्न संकायका निःशुल्क छात्रवृत्तीमा नाम निकाल्न सफल भएका...
पुरा पढ्नुहोस
काठमाडौं ,१४ मंसिर, । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबार कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको छ । जेरार्ड एरासमस र जोन सिम्पसनले उत्कृष्ट ब्याटिङ गरेपछि कर्यालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमा...
पुरा पढ्नुहोस
काठमाडौँ,२४ मंसिर। निर्वाचन आयोगले आगामी निर्वाचनका लागि १६८ वटा मतदान स्थल थप गरेको छ। आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार आयोगले आइतबार १६८ वटा मतदान स्थल थप गर्ने निर्णय गरेको हो। आयोगले मतदातालाई अपायक परेका,...
पुरा पढ्नुहोस
बुटवल,१३ मंसिर । रोट¥याक्ट क्लव अफ मणिग्रामको आयोजनामा छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका आर्घाखाचीमा रहेको देविडाडा आधारभूत विद्यालयमा विद्यार्थीहरुको लागि सहयोग प्रदान गरेको छ । विपन्न तथा असमर्थ...
पुरा पढ्नुहोस
काठमाडौ,१३ मंसिर । शनिबार काठमाडौँबाट पोखराका लागि उडेको द्ध एयरको जहाजमा अवतरणका क्रममा चरासँग ठोक्किएको हो । उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेको छ भने जहाजलाई पोखरास्थित प्राविधिक...
पुरा पढ्नुहोस
भैरहवा, १३ मंसिर । रुपन्देहीको भैरहवामा सञ्चालित सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) अन्तर्गत मंसिर १४ गतेदेखि कुस्ती प्रतियोगिता हुने भएको छ । मंसिर १४ देखि १६ गतेसम्म (तीन दिन) कुस्ती प्रतियोगिता...
पुरा पढ्नुहोस
बुटवल,१२ मंसिर । नेपाल प्रथमसहित मणिमुकुन्द कलेज बुटवलले २०८२ सालमा एमबीबीएससहितका विषय अध्ययनका लागि लिइएको परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल १३ जना विद्यार्थीहरूलाई सम्मान गरी बुटवल र रुपन्देही जिल्लाव्यापी ¥याली गरेको छ । पूर्ण...
पुरा पढ्नुहोस
काठमाडौँ,१२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा जानकारी दिँदै नीति, योजना तथा अनुगमन महाशाखाले भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको बताएको छ ।...
पुरा पढ्नुहोस
दाङ,१२ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले संविधानले दिएको अधिकार प्रदेशमा सहज रूपमा प्रत्यायोजन गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार राप्ती...
पुरा पढ्नुहोस
दाङ,१० मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रमा भइरहेको विकास कार्य, जग्गा एकिकरण र कित्ताकाट प्रक्रियालाई राजधानी गुरुयोजनालाई असर नपार्नेगरी स्पष्ट र व्यवस्थित ढंगले अघि बढाउने बताउनुभएको छ । राजधानी सम्बद्ध सरोकारवालासँग बुधवार...
पुरा पढ्नुहोस
दाङ , १० मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहाडका छ जिल्लालाई अर्गानिक क्षेत्रमा रुपान्तरण गर्ने लक्ष्य प्रदेश सरकारको उच्च प्राथमिकताको क्षेत्र भएको बताउनुभएको छ । कृषि विकासको लागि प्रदेश सरकारको प्राथमिकता, कार्यदिशा...
पुरा पढ्नुहोस
भैरहवा,९ मंसिर। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल-भारत सिमाक्षेत्रका भन्सारहरूमा राजश्व चुहावट भइरहेको र नियन्त्रण हुन नसकेको विषयमा सुरक्षा अधिकारीहरूको ध्यानाकर्षण गराउनुभएको छ । लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटनलाई भैरहवामा सम्बोधन गर्दै उहाँले खुला...
पुरा पढ्नुहोस
पाल्पा, ९ मंसिर । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जिल्लाका ५ जना उद्यमीहरूलाई उत्कृष्ट उद्यमी सम्मान तथा पुरस्कृत सम्मान गरेको छ । एघारौ राष्ट्रिय उद्योग दिवस २०८२ को अवसरमा उनिहरूलाई सम्मान गरिएको हो...
पुरा पढ्नुहोस
पाल्पा ,९ मंसिर । सानिमा बैंक लिमिटेड, तानसेन शाखाले शैक्षिक सत्र २०८२ का लागि आर्थिक रूपमा कमजोर तथा विपन्न जिल्लाका स्थायी बासिन्दाहरु मध्येबाट २०८१ सालमा सञ्चालित एस।ई।ई। परीक्षा उत्तीर्ण गर्ने गरिब तथा विपन्न। पिछडिएको वर्ग...
पुरा पढ्नुहोस
दाङ,९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यलाई समृद्ध समाज निर्माणको आधारका रूपमा अघि बढाउन सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ को अवसरमा मंगलबार शुभकामना...
पुरा पढ्नुहोस