समाचार
भैरहवा, १३ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पुर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं सविधान सभा सदस्य इश्तियाक अहमद...
पुरा पढ्नुहोस
बुटवल,१३ जेठ । समाज सेवामा सक्रिय संस्था ‘नमस्ते नेपाल’ ले आफ्नो १४औं स्थापना दिवसको अवसरमा चार दिनका लागि सदस्यता खुल्ला गरेको छ। इच्छुक व्यक्तिहरूले अनलाइन फर्म भरेर सदस्य बन्न सक्ने छन् । संस्थाले समाजसेवामा सबैको...
पुरा पढ्नुहोस
बुटवल,१३ जेठ । वि.सं.२०५७ साल स्थापना भएको रुपन्देही व्यापार संघले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियान अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त सञ्चार सेवा केन्द्र स्थापानको लागि डेढ करोड बढिको उपकरण प्रदान गरेको छ । संघले...
पुरा पढ्नुहोस
दाङ,१३ जेठ। लुम्बिनी प्रदेश सभा छैठौँ अधिवेशनको दसौँ बैठक आज दिउँसो १ बजे बस्दैछ ।बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकताहरू सम्बन्धी प्रि(बजेट छलफल हुने प्रदेश...
पुरा पढ्नुहोस
बुटवल,१३ जेठ । २३ वर्षअघि राज्यबाट हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस मनाउँदै प्रेस सेन्टर नेपाल । मंगलबार देशैभरी विभिन्न कार्यक्रम गरेर प्रेस सेन्टरले २३औँ सेन स्मृति दिवस मनाउन लागेको हो ।...
पुरा पढ्नुहोस
दाङ, १३ जेठ । दङ्गीशरण गाउँपालिका–६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा गाग्रीमा पानी...
पुरा पढ्नुहोस
बुटवल,१२ जेठ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त संकलन केन्द्र (ब्लड बैंक) स्थापनाका लागि सोमबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा रक्त संकलन केन्द्र सञ्चालन गरिने भएको...
पुरा पढ्नुहोस
रुपन्देहि ,१२जेठ ।बुटवल, ७ – बुटवल उपमहानगरपालिका–७ मा रहेको पुष्प बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो २६औं स्थापना दिवसको अवसरमा २६औं स्थापना दिवसमा रक्तदान तथा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । सहकारिले सहकारीका सदस्य र...
पुरा पढ्नुहोस
पोखरा,१२ जेठ ।पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्।सोमबार जिल्ला अदालत कास्कीका न्यायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो। यसअघि उनी...
पुरा पढ्नुहोस
‘ भैरहवा,१२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको बताएका छन्। तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस...
पुरा पढ्नुहोस
काठमाडौँ,१२ जेठ । सङ्घीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ। बैठक अर्थ समिति र उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको हुने जनाइएको छ। अर्थ समितिको बैठक दिउँसो १२ बजेका लागि...
पुरा पढ्नुहोस
बुटवल,११ जेठ । नेकपा (एकीकृत समाजवादी) बुटवलले आईतबार बुटवल उपमहानगरलाई स्मरणपत्र बुझाएको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारा सहित केन्द्रीय आन्दोलन अन्तर्गत गत बैशाख २२ गते बुझाइएको माग पूरा गर्ने सन्दर्भमा...
पुरा पढ्नुहोस
बुटवल, ११ जेठ । लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ पि, नेपाल अन्तर्गत लायन वर्ष २०२५/२६ का लागि आयोजित डिस्ट्रीक्ट क्याबिनेट अफिसर्स स्कूलिङ कार्यक्रम भैरहवास्थित टाइगर प्यालेस बाइ सोल्टीमा तीन दिनसम्म संचालन भइ भव्य रूपमा सम्पन्न...
पुरा पढ्नुहोस
बुटवल, ११ जेठ । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले आईतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाएको छ । पार्टीका रुपन्देहीका अध्यक्ष हिराध्वज शाहले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे मार्फत समरणपत्र बुझाउका हुन्...
पुरा पढ्नुहोस
दमौली,१० जेठ। पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ जारी छ । पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप...
पुरा पढ्नुहोस