शिक्षा / स्वास्थ्य

नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव सुरु

जानकी (बाँके) ८ फागुन । नेपालगञ्ज साइकलिङ क्लबको आयोजनामा आजदेखि नेपालगञ्जमा ‘टुर द ठाकुरद्वारा, २०२६’ साइकल महोत्सव सुरु भएको छ । महोत्सवमा सहभागी साइक्लिस्टले बाँकेको विभिन्न स्थानको भ्रमण गर्नेछन् भने शनिबार बर्दियाका विभिन्न धार्मिक...

पुरा पढ्नुहोस
साई ग्लोबल कपः कालिका र प्यारामाउण्टको सानदार जित

भैरहवा,७ फागुन । कालिका मानव ज्ञान कलेज र प्यारामाउण्ट कलेजले भैरहवामा जारी ११औं संस्करणको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल टी–२० क्रिकेट प्रतियोगितामा सानदार जित निकालेका छन् । बिहीबार भएका दुई खेलमा कालिकाले काशी...

पुरा पढ्नुहोस
शिशु ज्ञान कुन्ज मन्टेश्वरी विद्यालयको १४ औं अभिभावक दिवस तथा वार्षिकोत्सव

बुटवल, ६ फागुन । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४,आदर्शनगरस्थित शिशु ज्ञान कुन्ज मन्टेश्वरी विद्यालयले आफ्नो १४ औं अभिभावक दिवस तथा वार्षिकोत्सव बुघबार भव्य रूपमा मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दा रावलको अध्यक्षतामा भएको कार्यक्रमको...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौँ,५ फागुन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले कक्षा १२ को साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक  परीक्षाको समय तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका : ...

पुरा पढ्नुहोस
उन्नत गहुँ खेतीसम्बन्धी तालिम

भैरहवा,५ फागुन । रुपन्देहीमा उन्नत गहुँ खेती प्रविधिसम्बन्धी एकहप्ते तालिम सञ्चालन गरिएको छ । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत देशभरका २५ जना किसानलाई सैद्धान्तिक र प्रयोगात्मक विधिबाट तालिम दिइँदैछ । तालिम ११ गतेसम्म...

पुरा पढ्नुहोस
ज्योतिष नबनौं, हल्लाको पछि नलागौं

बुटवल,४ फागुन । ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो’ सेतोपाटी चुनाव विश्लेषण–१’ शृंखला भन्दै हालै सेतोपाटी अनलाईनले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेर समाचार प्रकाशित गर्यो । जुन कसैको पक्ष वा विपक्षमा...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा निर्वाचनः फागुन १८ गतेसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न आयोगको निर्देशन

काठमाडौँ,३ फागुन । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनका लागि घरदैलो कार्यक्रम गरी...

पुरा पढ्नुहोस
कालिका नमूना संसदको अधिवेशन सम्पन्न

बुटवल,३ फागुन। कालिका मानवज्ञान माबि बुटवलमा नवौँ नमूना संसदको अधिवेशन सम्पन्न भएको छ । विद्यार्थीहरुलाई नेपालको संसदीय पद्धतिको जानकारी दिनको लागि विद्यालयले २०७३ सालदेखि नियमित रुपमा नमूना संसदको अधिवेशन गराउँदै आएको छ ।  लेक्स नेपाल, लिगल...

पुरा पढ्नुहोस
रुपन्देही जिल्ला अदालतमा शंकास्पद वस्तु पड्कदा न्यायाधीशहरु डरले झस्कीए

भैरहवा ,१फागुन । लफङ्गा समूहसंगै रुपन्देही जिल्ला अदालतका न्यायाधीशहरुले शुक्रवार बिहान अदालत परिसरमा थुप्रीएको फोहोरबाट शंकास्पद बस्तु बमको आवाजमा पड्दा न्यायाधिशहरु भmस्कीएका छन् । लफङ्गासंग अदालतका मुख्य न्यायाधिश अशोक कुमार बस्नेतलगायत, न्यायधिशहरु धनीश्वर पौडेल, चाणकमणि...

पुरा पढ्नुहोस
शैक्षिक गुणस्तर उकास्न शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य आवश्यकः मुख्यमन्त्री आचार्य

अर्घाखाँची,१ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच परस्पर सहकार्य आवश्यक रहेको बताउनुभएको छ । छत्रदेव गाउँपालिका–१ मा रहेको आदर्श आधारभूत विद्यालयको हीरक महोत्सव–२०८२ को शुक्रबार...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल सन्सारद्वारा स्याङ्जाको कालिगण्डकी–३ मा मानवीय सेवाको अनुपम उदाहरण

सरस्वती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई ट्रयाक सुट वितरण स्याङ्जा,१ फागुन । सामाजिक सेवामार्फत ग्रामीण क्षेत्रका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित लायन्स क्लब अफ बुटवल सन्सारले स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका–३ मा अवस्थित सरस्वती आधारभूत विद्यालयमा...

पुरा पढ्नुहोस
अर्घाखाँचीका बिनोद खत्रीलाई आर्थिक सहयोग

अर्घाखाँची,२९ माघ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर – २ कुर निवासी २८ बर्षीय ३ बिनोद खत्री कृतिम खुट्टाको राख्नको लागि आर्थिक सहयोग संकलन अभियान जारी रहेको छ । १ बर्ष अगाडी खर्यानमा...

पुरा पढ्नुहोस
बिज्ञान थापा बने फिटनेस टाइम ,क्लाशिक च्याम्पियन

बुटवल,२९ माघ । सैनामैना ३ मुर्गियामा संचालित फिटनेस टाइम जिम क्लबकाे आयोजनामा बिहिवार सम्पन्न भएको फिटनेस टाइम क्लासिक २०८२ शारीरिक सुगठन प्रतियोगिताकाे उपाधि बिज्ञान थापाले जितेका छन् ।...

पुरा पढ्नुहोस
अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रवृत्तिले प्रदेश सरकार मारमा प¥यो: मुख्यमन्त्री आचार्य

बुटवल,२७ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हुनैपर्ने कामहरू पनि अख्तियारलाई देखाएर पन्छ्याउने प्रयास भइरहेको र त्यसको मार प्रदेश सरकार परिरहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका...

पुरा पढ्नुहोस
कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री

जुम्ला,२७ माघ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा। सुधा गौतमले कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक बजेटको व्यवस्थापन गरिने बताएकी छन् । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्न मंगलबार जुम्ला पुगेकी स्वास्थ्यमन्त्री गौतमले प्रतिष्ठानको पूर्वाधार...

पुरा पढ्नुहोस