शिक्षा / स्वास्थ्य

यु.सि.यम.यस. भैरहवामा ‘आधारभुत शल्यक्रिया सीप कार्यशाला’सम्पन्न

भैरहवा,२९ असार । यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा शल्यक्रिया विभागको आयोजनामा एक दिने ‘आधारभुत शल्यक्रिया सीप कार्याशाला’ (Basic Surgical Skill Workshop) सम्पन्न भएको छ । जुनियर चिकित्सक तथा मेडिकल विद्यार्थीहरुलाई सुरक्षित र नियन्त्रित वातावरणमा शल्यक्रियाको...

पुरा पढ्नुहोस
ट्राफिक सचेतना कक्षा अब नागरिक एपबाटै लिन सकिने

काठमाडौँ,२९ असार । गृहमन्त्री रमेश लेखकले अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमका बीच उनले अनलाइन सचेतना कक्षको शुभारम्भ गरेका हुन् । मादक पदार्थ सेवन गरेमा, रातो...

पुरा पढ्नुहोस
‘नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन’-अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा विद्यार्थीहरूलाई नेपालमै बस्न आग्रह गरेका छन् । आज आयोजित राष्ट्रिय युवा महोत्सवमा सम्बोधन गर्दै उनले नेपालमा अपार सम्भावना भएको उल्लेख गर्दै यसको सदुपयोग...

पुरा पढ्नुहोस
नेपाल परिवार नियोजन संघ रुपन्देही शाखाको ३८औँ साधारण सभा सम्पन्न

बुटवल,२८ असार । नेपाल परिवार नियोजन संघ को ३८ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार नेपाल परिवार नियोजन संघ को ३८ औं साधारण मा बोल्दै प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस संसदीय...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविलाई सर्वोत्कृष्ठ सामुदायिक विद्यालय अवार्ड

बुटवल, २८ असार । बुटवल १० रुपन्देहीमा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयले राष्ट्कै सार्वेत्कृष्ठ सामुदायीक विद्यालय अवार्ड जितेको छ । केन्द्रबिन्दु मिडियाले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ शैक्षिक क्षेत्रमा अब्बल...

पुरा पढ्नुहोस
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको तयारी

बुटवल २७, असार । फ्रान्सको पेरिसमा जारी विश्व सम्पदा समितिको ४५ औँ बैठकमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको तयारी गरिएको छ । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिकमा आकस्मिक कक्षको क्षमता दोब्बर गराइँदै

बुटवल, २६ असार । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको आकस्मिक कक्षको क्षमता दोब्बरले वृद्धि हुने भएको छ । मेडिसिन वेडको सङ्ख्या थप गरेर आकस्मिक सेवातर्फको क्षमता दोब्बरले वृद्धि हुनेगरी सेवा बिस्तारको काम भैरहेको अस्पतालका मेडिकल...

पुरा पढ्नुहोस
सिद्धार्थनगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित

भैरहवा, २६ असार । रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतले पारित भएको छ । नगरप्रमुख इश्तियाक अहमद खाँले नगर सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले प्रस्तुत गर्नुभएको नगरपालिकाको...

पुरा पढ्नुहोस
लुम्बिनीमा आजबाट बौद्ध भिक्षुहरूको वार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु

लुम्बिनी,२६ असार । आजबाट बौद्ध भिक्षुहरूको वार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । असार पूर्णिमादेखि तीन महिनासम्म चल्ने वर्षबासको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका छन् । राजकीय बिहारमा लुम्बिनी बौद्ध...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन

बाँके,२६ असार ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेमा नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारकाे सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त...

पुरा पढ्नुहोस
बुटवल कालिका क्याम्पस परिसरमा वृक्षरोपण

बुटवल, २४ असार । नमस्ते नेपालका कार्यवाहक सचिव मधुसुदन नेपाल (बिपिन)ज्यूको जन्मदिनको अवसरमा “शिक्षा र प्रकृति हातेमालो” अभियान अन्तर्गत बुटवल कालिका क्याम्पस परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा २० वटा बिरुवा रोपिएको छ।...

पुरा पढ्नुहोस
निर्माणाधिन लुम्बिनी प्रादेशिक अस्पतालको भवनको अर्थमन्त्री पौडेलद्वारा निरीक्षण

बुटवल,२२ असार । निर्माणाधिन लुम्बिनी प्रादेशिक अस्पतालको भवनको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार स्थलगत निरीक्षण गरेका छन् ।निरीक्षण तथा अवलोकनकै क्रमामा अर्थमन्त्री पौडेलले भवन निर्माणमा हालसम्म भएका प्रगति विवरण बारे पूर्वाधार विकास प्राधिकरण...

पुरा पढ्नुहोस
मेयर संग बालबालिका एवं एसईईमा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थी सम्मान कार्यक्रम रामपुरमा सम्पन्न

रामपुर,२२ असार । पाल्पाको रामपुर नगरपालिकमा मेयर संग बालबालिका एवं माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको समस्या पहिचान संगै आवश्यक सुझाव संकलन गर्नका लागि...

पुरा पढ्नुहोस
सामजसेवी के.सी.द्वारा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

बुटवल, २० असार । सामाजसेवी अनिल कुमार के.सी.ले एसईई उत्तीर्ण पाँच जना विद्यार्थीहरुलाई सम्मान गर्नुभएको छ  । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य तथा नेपाली काँग्रेस सिद्धार्थनगरका सचिव अनिल कुमार के.सी.ले सिद्धार्थनगर–६...

पुरा पढ्नुहोस
रामपुरको मनभागामा घरमै खानेपानीको धारा

पाल्पा,२० असार । पाल्पाको रामपुर नगरपालीका १० माथिल्लो मनभागाका स्थानीयको पिउने पानीको घण्टौँ समय खर्चेर जोहो बाध्यता अन्त्य भएको छ । एक गाग्री पानीको लागि खोल्सा खोल्सीमा जम्मा भएका पानी संकलन गर्न ५...

पुरा पढ्नुहोस