खेलकूद

सोमर भोमर मा. वि लाई लायन्स स्टार्स द्धारा शैक्षिक सामग्री तथा डे्स सहयोग

बुटवल, २० फागुन । लायन्स क्लब अफ बुटवल स्टार्सले गुल्मीको एक विद्यालयलाई स्टेशनरी सामग्री र विधार्थीहरुलाई डे्स सहयोग गरेको छ । लायन्स ईन्टरनेशनलको ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने मुल नारासहित स्थापना भएको तथा ग्लोबल...

पुरा पढ्नुहोस
प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ फागुन १९ देखि

बुटवल १७ फागुन । प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ को तयारी पूरा भएको छ । मुर्गिया फुटवल क्लबको आयोजनामा फागुन १९ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र...

पुरा पढ्नुहोस
सातौं बी, लेभल पुरुष भलिबल माहाकुम्भ तस्बीरहरु

  रुपन्देहीको शुद्धोदन गाउँपालिका ५ मानपकडी अवस्थित शुद्धोदन गाउँपालिका वडा नम्बर ५ खेलकुद समितिको आयोजनामा हिन्दुहरुको महान चार्ड महा शिवरात्रीको पावन अवसरमा सातौं बी, लेभल पुरुष भलिबल माहाकुम्भ प्रतियोगिताको उद्घाटन समारोह बुधबार एक समारोहबीच सम्पन्न...

पुरा पढ्नुहोस
खेल पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धिलागी सधै प्रदेश सरकार : मुख्यमन्त्री आचार्य

कपिलवस्तु, १४ फागुन । दोस्रो कपिलवस्तु तिलौराकोट खुला नकआउट राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने आधार तयार भएकोमा खुसी व्यक्त गरेका...

पुरा पढ्नुहोस
रनिङ् शिल्ड महिला भलिबलकाे उपाधि उजिरसिंहलाई

बुटवल,११ फागुन । जीपी काेइराला स्मृति प्रतिष्ठानकाे आयाेजनामा बुटवलमा भएकाे महिला भलिबल प्रतियोगिताकाे उपाधि उजिरसिंह माध्यमिक विद्यालयले जितेकाे छ । जीपी काेइराला स्मृती महिला भलिबल रनिङ शिल्ड प्रतियोगिताकाे आइतबार भएकाे फाईनल खेलमा न्यू नमुना...

पुरा पढ्नुहोस
सर्वाधिक राशीको शाइन रेसुंगा राष्ट्रिय दौड फागुन ११ मा

बुटवल, ९ फागुन । सर्वाधिक राशीको ‘शाइन रेसुंगा राष्ट्रिय टेन के रन’ ( दौड प्रतियोगिता) सोमबार हुदै छ । बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा फागुनको ११ गते बिहान ७ बजे आयोजना हुने बैक...

पुरा पढ्नुहोस
कालिका कप उपाधि शान्ति नमुना माविलाई

बुटवल,९ फागुन ।बुटवल कालिका क्याम्पस बुटवल-१० रामनगरकाे आयोजनामा भएकाे अन्तर +२ सुपर सिक्स क्रिकेट प्रतियोगिताकाे उपाधि शान्ति नमुना मावि ले जितेकाे छ । शान्ति नमुना मावि काे “बी ” समुहलाई पराजित गर्दै शान्तिलनमुना...

पुरा पढ्नुहोस
कालिका क्याम्पस सुपर सिक्स क्रिकेटः सेमिफाईलनमा क्यानन भर्सेज शान्ती ‘बी’ र नविन भर्सेज शान्ती ‘ए’ भिड्दै

बुटवल, माघ । बुटवल १० रामनगरमा रहेको बुटवल कालिका क्याम्पसको आयोजानमा जारी सुपर सिक्स‘बुटवल कालिका कप क्रिकेट प्रतियोगीता–२०८१’ मा विहिबार ५ वटा खेल सम्पन्न भएका छन् । विहिबार बाट ४ वटा समुहले सेमिफाईनलको यात्रा...

पुरा पढ्नुहोस
बुुटवलकालिका क्याम्पसको आयोजनामा सुपर सिक्स क्रिकेट प्रतियोगीता सुरु

बुटवल, फागुन । बुटवल कालिका क्याम्पस बुटवल १० रुपन्देहीको आयोजनामा अन्तरविद्यालय सुपर सिक्स क्रिकेट प्रतियोगीता सुरु भएको छ । बुधवार बुटवल १० रामनगर खेल मैदानमा एक औपाचारिक कार्यक्रमको आयोजना गरी प्रतियोगीता शुभारम्भ गरिएको हो...

पुरा पढ्नुहोस
लखन कप नकआउट फुटबलको उपाधि देवदह व्याईजलाई

बुटवल ७ फागुन । बुटवलमा बुधबार सम्पन्न भएको लखन कप नकआउट फुटबल प्रतियोगितामा २०८१ को उपाधि देवदह ब्याईज क्लब, ले हाता पारेको छ देवदहले भिडन्तमा आयोजक लखन ब्रदर्शलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि...

पुरा पढ्नुहोस
मोवाईल सघं कपिलबस्तुले जित्यो पहिलो नेपाल मोवाईल वितरक एसोसियन लुम्बिनीको क्रिकेट उपाधि

बुटवल, ५ फागुन । सोमबार सैनामैनामा नेपाल मोवाईल बितरक संघ लुम्बिनीको सुपर ७ क्रिकेट प्रतियोेगिता सम्पन्न पहिलो –२०८१ को उपाधि मोवाईल संघ कपिलबस्तु बाणगंगाले जितेको छ । नेपाल मोवाईल वितरक संघ लुम्बिनीको आयोजनामा सम्पन्न प्रतियोगिताको...

पुरा पढ्नुहोस
मेयर कप अन्तर विद्यालय छात्र /छात्रा फुटबल प्रतियोगिता हुँदै

बुटवल, ४ फागुन । बुटवलमा सोमबार (भोलिबाट) दोस्रो मेयर कप छात्ररछात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिले आयोजनामा दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय...

पुरा पढ्नुहोस
साईन बैकको १७ औ वार्षिकोत्सबमा विभिन्न कार्यक्रम गर्दे

बुटवल, २६ माघ । साईन रेसुङा डेभलोपमेन्ट बैकले आफ्नो वार्षिकोत्सबको अवसरमा ‘फागुन ११ गते १७ वर्ष प्रवेशको अवसरमा राष्ट्रिय रन प्रतियोगिता ‘रन टु साईन’ दौड प्रतियोगिता हुने भएको हो । बुटवलमा शनिबार पत्रकार सम्मेलन गरि...

पुरा पढ्नुहोस
एन्फा महिला लिगको उपाधि एपिएफ क्लबलाई

काठमाडौं, १६ माघ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपिएफ क्लबले लिगको उपाधि चुम्न सफल भएको छ । एपिएफको जितमा सबिता राना मगरले २, र सुरु...

पुरा पढ्नुहोस
खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा : मुख्यमन्त्री आर्चायले

दाङ,१५ माघ । अमर माध्यमिक विद्यालय उरहरिमा आयोजना गरिएको रनिङ शिल्डको मुख्यमन्त्री चेतनारायण आर्चायले मंगलबार उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए...

पुरा पढ्नुहोस