खेलकूद
बुटवल, १७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश भित्र खेलक्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताउनु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन...
पुरा पढ्नुहोस
बुटवल, पुस । बुटवलमा बुधबारदेखि मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ हुने भएको छ । च्याम्पियनसिपको बुधबार एक समारोहका बीच मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको...
पुरा पढ्नुहोस
बुटवल १२ पुस । बुटवल उपमहानगरपालिकाले छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तीव्र रुपमा तयारी गरेको छ । पुस १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र रुपमा गरेको हो । बैठकमा नगर प्रमुख खेलराज...
पुरा पढ्नुहोस
भैरहवा ,११ पुस श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं। १, पक्लिहवा तथा श्री बहिरा बाल विद्यालय, सिद्धार्थनगर वडा नं। २, जंगलटोल विच ‘मैत्रीपूर्ण भलिबल खेल’ पक्लिहवा मा।वि।को खेल मैदानमा सम्पन्न भएको छ । विद्यार्थीहरु...
पुरा पढ्नुहोस
भैरहवा, १० पुस ।भैरहवा सम्पन्न मैत्रीपूर्ण फुटसलमा जिल्ला सुरक्षा समितिले उपाधि जितेको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो दशौं स्थापना दिवसको अवसरमा बुधबार भैरहवामा आयोजना गरेको मैत्रीपूर्ण फुटसलमा लुम्बिनी प्रेस क्लब बी टिमलाई...
पुरा पढ्नुहोस
देउखुरी, ८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश खेलकुद परिषदका अध्यक्ष चेतनारायण आचार्यले प्रदेश खेलकुद परिषदका नवनियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न परिषद्को...
पुरा पढ्नुहोस
बुटवल, पुस । स्वर्गिय मान बहादुर विश्वकर्माको स्मृतिमा शिव श्रीराम गुल्मेली सुनचाँदी पसलद्धारा प्रयोजित गरिएको तथा मण्डे एफसि बुटवलको आयोजानमा जारी खुल्ला फुटसल प्रतियोगीताको उपाधी हिमालयन एफसीले हातपारेको छ । अभिषेक चर्जलाई ४ गोल...
पुरा पढ्नुहोस
बुटवल,६ पुस । कालिका मानवज्ञान माविकाे ६४ ओै बार्षिक उत्सवकाे अवसरमा आयाेजित ५ हजार मिटर दाैड उपाधी पब्लिक माविका उमेश बरइले जितेका छन् । उनले निर्धारित दुरी १६ मिनेट २७.२ सकेण्डमा ५००० मिटर दाैड पूरा...
पुरा पढ्नुहोस
बुटवल,५ पुस । मण्डे एफसि फुटसल बुटवलको आयोजानमा राजधानी वाहिरको सबैभन्दा ठुलो धनरासीको खुल्ला फुटसल प्रतियोगीता बुटवमला आज विभिन्न क्लब क्वाटर फाइनल प्रवेश गरेको गरेका छन ।स्वर्गिय मान बहादुर विश्वकर्माको स्मृतिमा शिव...
पुरा पढ्नुहोस
बुटवल,५ पुस । कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा चौथो कालिका कप अन्र्तगत कबड्डी तर्फ छात्र÷ छात्रा दुबैमा कालिका मानवज्ञान मावि प्रथम भएको छ । शुक्रबार भएको फाईनल प्रतिस्पर्धामा कड्डी तर्फ...
पुरा पढ्नुहोस
बुटवल, ४ पुस । रुपन्देहीमा हप्तादिनको फरकमा फेरि अर्को ठुलो धनराशीको फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक मण्डे एफसी, बुटवलको आयोजनामा शुक्रबारदेखि दुई दिने मण्डे एफसी दोस्रो खुल्ला फुटसल प्रतियोगिता २०८१ हुने भएको...
पुरा पढ्नुहोसबुटवल, पुस । बुटवल उपमहानरपालिका वडा नम्बर १०मा रहेको कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा चौथो कालिका कप अन्र्तगत बुधार विभिन्न प्रतियोगीता सम्पन्न भएका छन् । एथेलेटिक्स तर्फका दौड, छात्र छात्रा भलिवल,...
पुरा पढ्नुहोस
बुटवल, पुस । जिल्ला स्तरिय कालिका कपको कबड्डी तर्फको पहिलो दिनका खेल सम्पन्न भएका छन् । छात्रा छात्र कबड्डी प्रतियोगीतामा पहिलो दिन ४ वटा खेल सकिएका हुन । पहिलो छात्र तर्फको कुवरवर्ती मावि र...
पुरा पढ्नुहोस
काठमाडौं ३० मंसिर नेपाल प्रिमियर लिग ९एनपीएल०मा विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९।५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो । विराटनगरका राजेश पुलामीले २५,...
पुरा पढ्नुहोस
बुटवल २९ मंसिर । रुपन्देहीको बुटवलमा यही पुष ५ र ६ गते ‘स्वर्गीय मान बहादुर विश्वकर्माको स्मृति खुला फुटसल प्रतियोगिता’ हुने भएको छ । मन्डे एफसि फुटसल क्लब आयोजना र शिव श्रीराम...
पुरा पढ्नुहोस