खेलकूद

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

काठमाडौँ,२५ मंसिर । लुम्बिनी लायन्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको...

पुरा पढ्नुहोस
कालिका मानवज्ञानमा आन्तरिकतर्फको खेल सप्ताह शुभारम्भ

बुटवल,२३ मंसिर । देशकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान मावि बुटवल–१० रुपन्देहीको ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसका आन्तरिक तर्फका खेलकुद का कार्यक्रम शुभारम्भ गरिएको छ । सोमबार सेक्टर–१ कालिका नगरमा...

पुरा पढ्नुहोस
दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता

बुटवल,१९ मंसिर । बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ को उपाधी होराईजन जिविएसले हात पारेको छ । क्यानन मावि बुटवल सुख्खानगरको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा होराईजन जिबिएसले उपाधी चुमेको...

पुरा पढ्नुहोस
दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता जारी : तेस्रो दिनसम्म १२ खेल सकियो इलिट, त्रिभुवन, होराईजन, एभेरेष्ट र जेन्ट जोसेफ अघिल्लो चरण प्रवेश

बुटवल, १६ मंसिर। बुटवलमा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन मंगलबार ६ वटा खेलहरु भएका छन् । बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा प्रतियोगिता भइरहेको हो । मंगलबारबो पहिलो पहिलो...

पुरा पढ्नुहोस
कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै काठमान्डु विजयी

काठमाडौं ,१४ मंसिर, । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबार कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको छ । जेरार्ड एरासमस र जोन सिम्पसनले उत्कृष्ट ब्याटिङ गरेपछि कर्यालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमा...

पुरा पढ्नुहोस
सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य

काठमाडौँ ,५ मसिंर। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई बलियो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर...

पुरा पढ्नुहोस
लुम्बिनी लायन्सको विजयी सुरुवात

काठमाडौँ,४ मसिंर। नेपाल प्रिमियर लिग सिजन-२ मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ । चितवनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका...

पुरा पढ्नुहोस
सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ ,३ मसिर। सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग ९एनपीएल० दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ । यस सिजन पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा देखिएको काठमाडौँलाई दोस्रो...

पुरा पढ्नुहोस
लुम्बिनी लायन्स टिमलाई शाइन रेसुंगा विकास बैंकको साथ

बुटवल,१३ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम बैंक पार्टनर’ छनोट गरेको छ । ‘होम डेभलपमेन्ट बैंक पार्टनर’ सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख...

पुरा पढ्नुहोस
ज्याेतिपुञ्ज कप २०८२ काे उपाधि आयाेजकलाई

रामपुर,९ कार्तिक । रामपुरमा सम्पन्न वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको उपाधि आयोजक ज्योतिपुञ्ज युवा क्लव रामपुर उपाधि जित्न सफल भएको छ । सोमबार भएको फाइनल खेलमा दोस्रो संस्करणको विजेता टिम युनाईटेड युथ क्लव गिरुबारी, नवलपुरलाई...

पुरा पढ्नुहोस
डिफेन्डिङ च्याम्पियन युनाईटेड युथ क्लव ज्याेतिपुञ्ज कप २०८२ काे सेमिफाइनलमा प्रवेश

रामपुर,२९ असोज । डिफेन्डिङ च्याम्पियन युनाईटेड युथ क्लव नवलपुर फराकिलो गोल अन्तरको जित निकाल्दै वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाल्पाको रामपुरमा जारी राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा सम्पूर्ण...

पुरा पढ्नुहोस
नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकप

काठमाडौं ,२९ असोज। नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको छ । ओमानमा भइरहेको आईसीसी टी २० विश्वकप एसिया(इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी...

पुरा पढ्नुहोस
नरपानीमा वडा स्तरिय भलिवल प्रतियोगीता

अर्घाखाँची,२७ असोज । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ नरपानी बजारमा दोस्रो स्व. दुमन थापा सिंह स्मृति कप खुल्ला भलिवल प्रतियोगीता हुने भएको छ । गंगा सरोवर युवा क्लवको आयोजना यहि मिति असोज २९ गते...

पुरा पढ्नुहोस
क्यानले पायो उत्कृष्ट राष्ट्रिय खेल संघको उपाधि

काठमाडौँ,१३,भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षको उत्कृष्ट राष्ट्रिय खेल संघको उपाधि प्राप्त गरेको छ । खेल क्षेत्रको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औँ वार्षिकोत्सवका अवसरमा क्यानलाई सो पुरस्कार...

पुरा पढ्नुहोस
टप एन्ड टी-२० सिरिज स् नेपाल र बंगलादेश ‘ए’ भिड्दै

काठमाडौँ,३१ साउन। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे...

पुरा पढ्नुहोस