अर्थ बाणिज्य

रुपन्देही विद्युतीय व्यवसायी संघमा नयाँ नेतृत्व

बुटवल,६ मंसिर । रूपन्देही बिधूतिय ब्यबसायी संघ बुटवल नगर समितिको आठौ साधारण सभा तथा पाचौ अधिबेसन बाट बसन्त रानाको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । उपाध्यक्ष राहुल कसौधन, सचिवमा राजु आचार्य, कोशाध्यक्ष...

पुरा पढ्नुहोस
उत्साहित सहकारीमा उत्साह…

भैरहवा, मंसीर ६ । उत्साहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगरका सहकारीहरुमध्ये एक नमूना सहकारीका रुपमा आफनो पहिचान बनाउन सफल भएको सिद्धार्थनगर नगरपालिका बोर्ड समिती मेम्बर दामोदर शर्माले बताउनु भएको छ । उक्त...

पुरा पढ्नुहोस
स्थानीय तहमा पठाइएकाे बजेट कटाैती हुदैनन्: मुख्यमन्त्री आचार्य

दाङ,३ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवाप्रवाह छिटो र व्यवस्थित बनाउन संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले समान रूपमा ध्यान दिनुपर्ने बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेश समितिका पदाधिकारीसँग...

पुरा पढ्नुहोस
पिकोनको उत्प्रेरणा कार्यक्रम बुटवलमा

बुटवल, २ मंसिर । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा आफनो उत्पादन लन्च तथा विद्युतकर्मीहरुलाई उत्प्रेरणा कार्यक्रम गरेको छ । यस क्षेत्रको आधिकारीक विक्रेता काशी ईलेक्टिक्स स्टोरको आयोजनामा सोमबार बुटवलमा आयोजना भएको...

पुरा पढ्नुहोस
नेपाल एयरलायन्सले त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसके भैरहवा डाइभर्ट गर्ने

काठमाडौँ,१ मसिंर । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसकेका आफ्ना जहाजहरूलाई अब भारतका विमानस्थलमा डाइभर्ट गर्नुको सट्टा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गराउने निर्णय गरेको छ । ...

पुरा पढ्नुहोस
बाल स्वास्थ्य सुदृढीकरणमा अग्नि फाउण्डेशनको महत्वपूर्ण योगदान — अग्नि समूहको ३५ वर्ष व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता

(काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (-KIOCH_)लाई महिन्द्रा एसयूभी ४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण) काठमाडौँ ,१ मसिंर । अग्नि फाउण्डेशन, अग्नि ग्रुपको गैरनाफामूलक संस्था हो । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुप...

पुरा पढ्नुहोस
भैरहवामा भूमिगत विद्युत प्रणाली निर्माणका लागि मन्त्री घिसिङको सकारात्मक प्रतिबद्धता

भैरहवा, १ मंसिर । रुपन्देहिको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख तथा सविधानसभा सदस्य इश्तियाक अहमद खान र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको छ। भेटमा भैरहवा तथा सिद्धार्थनगर क्षेत्रमा ओभरहेड...

पुरा पढ्नुहोस
२५ उपसचिवहरूको सरुवा (नामावलीसहित)

काठमाडौँ ,३० कार्तिक । अर्थ मन्त्रालयले आज २५ उपसचिवको सरुवा भएको छ । मन्त्रालय अन्तरगत विभिन्न कार्यालयमा खटाएको हो। ...

पुरा पढ्नुहोस
बढ्यो पेट्रोल र डिजेलको मूल्य

बुटवल,२९ कार्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु २ र डिजेलमा रु ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । यो निर्णयसँगै अब पेट्रोलको मूल्य...

पुरा पढ्नुहोस
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र

नवलपुर,२९ कार्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो ।...

पुरा पढ्नुहोस
सर्बोदय सहकारीमा पुन: श्रेष्ठ

बुटवल,२८कार्तिक । बुटवल स्थित सर्बोदय बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं साधारणसभा तथा चौथो निर्वाचनले लेखमान श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा जय प्रकाश...

पुरा पढ्नुहोस
सातौं लुम्बिनीको महोत्सव–२०८२ को तयारी तीव्र

भैरहवा, २७ कार्तिक । आगामी मंसिर ३ देखि २१ गतेसम्म रुपन्देहीको भैरहवामा हुने सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) को तयारी तीव्र रुपमा भइरहेको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार...

पुरा पढ्नुहोस
सातौं लुम्बिनी महोत्सव सफल बनाउन सहयोग गर्ने शैक्षिक संस्थाका प्रतिनिधिको प्रतिवद्धता

भैरहवा, २६ कार्तिक । रुपन्देहीको भैरहवामा सञ्चालन हुने सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) लाई सफल बनाउन साथ र सहयोग गर्ने शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । चेम्बर...

पुरा पढ्नुहोस
आधारभूत सहकारी लेखा व्यवस्थापन सम्बन्धी ५ दिने तालिम रामपुरमा सम्पन्न

पाल्पा,२४ कार्तिक । आधारभूत सहकारी लेखा व्यवस्थापन तालिम रामपुर नगरपालिका पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिका सहकारी शाखाको आयोजनामा भएको ५ दिने तालिमको सोमबार समापन गरिएको छ । नगरपालिका भित्रका २१ वटा सहकारी...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवल,२२ कार्तिक । रुपन्देही उद्योग संघको ४७ औं साधारणसभा तथा २४ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न साधारणसभाको अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागि उपमहानगरपालिका...

पुरा पढ्नुहोस