अर्थ बाणिज्य
रुपन्देही,१२ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट नै समृद्ध प्रदेशको आकांक्षा पूरा गर्न सकिने बताउनुभएको छ । सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको सातौं सैनामैना महोत्सव-२०८२...
पुरा पढ्नुहोस
बुटवल,११ माघ । हस्पिटालिटी र कफी क्षेत्रको तालिममा पश्चिम नेपालकै अग्रणी संस्था ‘फ्लेयर कोड इन्स्टिच्युट अफ हस्पिटालिटी’ ले आफ्नो स्थापनाको १० औं वर्ष सफलतापूर्वक पूरा गरेको छ। यस अवसरमा संस्थाले बुटवलमा एक विशेष...
पुरा पढ्नुहोस
एआई लाई कसरी उद्यमशिलता बिकासका लागि प्रयोग गर्न बिषयमा वृहत छलफल बुटवल,१० माघ । नेपाली युवा उद्यमी मंच रुपन्देहीको आयोजनामा राजधानी बाहिर पाँचौं पटक युवा उद्यमी सम्मेलन बुटवलमा भएको छ । देशका विभिन्न चर्चित युवा...
पुरा पढ्नुहोस
काठमाडौँ,१० माघ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा रु एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो...
पुरा पढ्नुहोस
काठमाण्डौ,१० माघ । नेपालको वित्तीय क्षेत्र सुकारका लागि लघुवित्तहरुलाई बलियो बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा भएको लघुवित्तका समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले...
पुरा पढ्नुहोस
भैरहवा,१० माघ । रोटरी इन्टरनेशनलको जनवरी महिनाको थिम “Vocational Month” को अवसरमा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले मायादेवी गाउँपालिका वडा नं. ७, मर्चहवामा बालबालिका तथा महिलाहरूका लागि ७ दिने क्रिस्टल को माला, अंगूठी, चूरा,...
पुरा पढ्नुहोस
बुटवल ,८ माघ ।नेपाली युवा उद्यमी मंच रुपन्देहीको आयोजनामा राजधानी बाहिर पाँचौं पटक युवा उद्यमी सम्मेलन आयोजना गइरहेको गइरहेको छ । सम्मेलन यही माघ १० गते बुटवल उपमहानगरपालिकाको सुखखानगरमा रहेको हायत प्लेसमा आयोजना हुनेछ।...
पुरा पढ्नुहोस
काठमाडौं,८ माघ । शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ। सिरिजमा चारवटा मोडेल रेड्मी नोट १५ प्रो प्लस ५ जी, रेडमी नोट १५ प्रो ५ जी, रेडमी नोट १५५ जी र...
पुरा पढ्नुहोस
मस्कट ओमान ,८ माघ । ओमानको अग्रणी मुद्रा विनिमय कम्पनी ग्लोबल मनी एक्सचेन्ज कम्पनी एलएलसीले डिजिटल भुक्तानी समाधानतर्फ महत्वपूर्ण फड्को मार्दै कोम्भीभा द्वारा सञ्चालित नयाँ मोबाइल एप्लिकेसन ‘ग्लोबल पे’ सार्वजनिक गरेको छ । ओमानको राष्ट्रिय...
पुरा पढ्नुहोस
बुटवल, ४ माघ । राजधानी बाहिर पहिलोपटक औद्योगिक प्रदर्शनी आयोजना गरेर पहिचान बनाएको रूपन्देही उद्योग संघलाई उक्त ब्राण्ड कायम राख्दै थप सशक्त रूपमा अघि बढ्न सरोकारवालाले आग्रह गरेका छन् । संघले २०४५ सालमा...
पुरा पढ्नुहोस
बुटवल ,२८ पुस । लुम्बिनी बेकरी व्यवसायी संघको १६ साधारण सभा तथा ८ औ अधिवेशन सोमबार बुटवलमा सम्पन्न भएको छ । संघमा रूपन्देही, पश्चिमनवलपरासी र कपिलवस्तुका व्यवसायीहरु आवद्ध रहेको महासचिव गैरेले जानकारी दिए । कार्यक्रममा...
पुरा पढ्नुहोस
बुटवल ,२७ पुस । फर्निचर उद्योग संघ रुपन्देहीले बुटवल क्षेत्रमा फर्निचर व्यवसायको अनुगमन कडाइ गर्ने निर्णय गरेको छ। शुक्रबार संघको कार्यालय माझगाउँ, बुटवलमा बसेको बैठकले अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यसहित १७ सदस्यीय अनुगमन समिति...
पुरा पढ्नुहोस
बुटवल,२७ पुस । रुपन्देही उद्योग संघले पौष ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डपमा आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ को समीक्षा गरेको छ । शनिबार संघका पूर्वअध्यक्षहरु,...
पुरा पढ्नुहोस
गैँडाकोट,२६ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपालको धार्मिक, सांस्कृतिक र पर्यटकीय धरोहरलाई प्रवर्द्धन गर्नुपर्नेमा आफूहरूको प्रयास रहेको बताएका छन्। नवलपुरको गैँडाकोटमा शुक्रबारदेखि सुरु चौथो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै चन्द्र ढकालले...
पुरा पढ्नुहोस
काठमाडौं,२५ पुस। नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा एकाउन्ट पेयी अनिवार्य गर्दै यस्तो व्यवस्था गरेको हो ।...
पुरा पढ्नुहोस