अन्तराष्ट्रीय

साफ यु-२० महिला च्याम्पियनसिप,नेपालले भुटानलाई ६-१ गोलले हरायो

काठमाडौँ,२७ असार । नेपालले भुटानलाई ६-१ गोलले पराजित गरेको छ। साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत ढाकाको बसुन्धरा किंग्स एरिना रंगशालामा भएको खेलमा नेपालका लागि पूर्णिमा राईले ह्याट्रिकसहित ४ गोल गरिन्। उनले १८, ६२ र ८४औँ...

पुरा पढ्नुहोस
भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने

काठमाडौं ,२७ असार। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । भारतस्थित...

पुरा पढ्नुहोस
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको तयारी

बुटवल २७, असार । फ्रान्सको पेरिसमा जारी विश्व सम्पदा समितिको ४५ औँ बैठकमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको तयारी गरिएको छ । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार...

पुरा पढ्नुहोस
टेक्सासमा भीषण वर्षापछि आएको बाढीमा परी ८१ जनाको मृत्यु , ४१ बेपत्ता

टेक्सास,२३ असार । बाढीका कारण संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा कम्तीमा ८१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४१ जना अझै बेपत्ता छन्। मृत्यु हुनेमध्ये ६८ जना केअर काउन्टीका रहेका छन्, जसमा २८...

पुरा पढ्नुहोस
रियल म्याड्रिड क्लब विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ,१८ असार । रियल म्याड्रिड जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।गएराती सम्पन्न नकआउट चरणको खेलमा रियल म्याड्रिडले युभेन्टसलाई १(० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।रियल म्याड्रिडको जितमा खेलको ५४औं...

पुरा पढ्नुहोस
११ महिनामा विदेशिए ७ लाख ६० हजार युवा

काठमाडौँ, ७ असार । चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनामा कामको खोजीमा ७ लाख ६० हजार ३ सय ९१ युवा विदेसियका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठमा मात्र ७४ हजार ४ सय...

पुरा पढ्नुहोस
भारतको अहमदाबाद एयर इन्डियाको विमान दुर्घटनामा परेका एक यात्रु जीवित, उपचार हुदै

दिल्ली,२९जेठ । बिहीबार लण्डन जाँदै गरेको एयर इन्डियाको उडान नम्बर १७१ अहमदाबाद गुजरातको मुख्य शहर, करिब ८० लाख जनसङ्ख्या भएको र घना बस्तीले घेरिएको व्यस्त विमानस्थल क्षेत्र हो। विमान दुर्घटनामा परेका एक यात्रू जीवित...

पुरा पढ्नुहोस
अमेरिकाबाट डिपोर्ट भएर आइतबार ३७ नेपाली नागरिक काठमाडौं आइपुगे

काठमाडौं २५ जेठ । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट भएर आइतबार ३७ नेपाली नागरिक काठमाडौं आइपुगे । अमेरिकाबाट निष्कासित हुनेमा ३२ पुरुष र ५ महिला छन् । उनीहरूलाई अमेरिकाले चार्टर्ड विमानमा डिपोर्ट गरेर काठमाडौं फर्काएको हो...

पुरा पढ्नुहोस
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला

भर्जिनिया,२४ जेठ।अमेरिकाको भर्जिनियास्थित मानेसास पार्कस्थित नजिकै एक घरमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । घरको तल्लो तल्लामा भाडामा बस्दै आएका उनीहरू बिहीवार मृत अवस्थामा फेला परेको समाचारमा उल्लेख छ । घरधनीले...

पुरा पढ्नुहोस
आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

काठमाडौँ,२४ जेठ । ‘खाद्य पदार्थमा स्वच्छतास् विज्ञानको अपरिहार्यता’ नाराका साथ आज १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ ।सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन...

पुरा पढ्नुहोस
छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १० प्रकारका उत्पादन आजदेखि बजारमा

काठमाडौ,१८ जेठ । आफ्नो छालालाई कोमल र मुलायम राख्ने चाह जो कोहिमा हुन्छ । तर खानपान शैली, मौसम परिवर्तन, प्रदूषण, सुर्यका किरण, बढ्दो उमेर, जीवन शैली, हर्मन परिवर्तन, इन्फेक्सन लगायतका कारणले छालामा विविध समस्या...

पुरा पढ्नुहोस
इस्तानबुलमा हुने युक्रेन र रुस शान्ति वार्तामा पुटिन नजाने

बुटवल, १ जेठ । टर्कीको इस्तानबुलमा हुने भनिएको युक्रेन शान्ति वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भाग नलिने भएका छन् । वार्ता टोलीमा पुटिनलाई समावेश नगरिएको खबर छ । बीबीसीका अनुसार क्रमेमलिनले जारी गरेको नामावलीमा...

पुरा पढ्नुहोस
‘जलविद्युत्‌मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरूरी’

काठमाडौँ,२९ बैशाख । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्‌का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग सोमबार ढाकामा भएको भेटमा उनले उहाँले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका...

पुरा पढ्नुहोस
भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको विदेश मन्त्रालयले के भन्यो ?

काठमाडौं ,२६ वैशाख । अमेरिकाले भारत र पाकिस्तान दुवैलाई युद्ध रोक्न आग्रह गरेको छ । युद्धले समस्याको समाधान नगर्ने भन्दै एकअर्कामाथि आक्रमण बन्द गर्न अमेरिकाले भनेको हो । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पत्रकार...

पुरा पढ्नुहोस
भारतको जम्मू कश्मिरमा ‘विष्फोटको खबर

काठमाडौ,२५ बैशाख ,भारतको जम्मू शहरको गुज्जर नगर पुलमा उपस्थित एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार उनले जम्मू विमानस्थल नजिकै १६ वटा वस्तुहरू खसेको देखे। एक सुरक्षा स्रोतले एएफपी समाचार एजेन्सीलाई बताए अनुसार विमानस्थलमा विस्फोट भएको थियो।...

पुरा पढ्नुहोस