सुरक्षा / अपराध
काठमाडौँ,२१ असोज । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी लिएर अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल नेतृत्वको टोली परिसर पुगेको थियो । जाहेरी अध्ययन गरिरहेको प्रहरीले बताएको छ । नेकपा एमाले...
पुरा पढ्नुहोस
काठमाडौं ,१९ असोज गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाई फेरि पक्राउ परेका छन् । आइतबार उनी टोखाबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका जनाएको छ । अहिले समिरमान सिंह...
पुरा पढ्नुहोस
इलाम ,१९ असोज। अविरल वर्षाका कारण इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर ३७ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पहिरोमा परेर १७ जना पुरुष र २० जना महिलाको मृत्यु भएको छ...
पुरा पढ्नुहोस
बुटवल,१९ असोज । गृह मन्त्रालयले विपद्को जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न गराउन निर्देशन दिएको छ ।देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो । सरकारले यसअघि...
पुरा पढ्नुहोस
काठमाडौँ,१८ असोज। प्रधानमन्त्री सुशीला कार्कीले नागरिकलाई प्रत्यक्ष अपिल गर्दै उनले भनिन्,तपाईं जहाँ हुनुहुन्छ, सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्। बाढी पहिरो बढ्दै गएपछि देशवासीका नाममा जारी भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले...
पुरा पढ्नुहोस
काठमाडौ ,१८ असोज । सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिएको छ । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ...
पुरा पढ्नुहोस
दाङ,१७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संभावित भारी वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने विपद् जोखिमप्रति सतर्क रहन प्रदेशवासीलाई आह्वान गर्नुभएको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशसहित देशका विभिन्न स्थानमा...
पुरा पढ्नुहोसचितवन ,१३ असोज।नारायणगढ –मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला पुलनेर खसेको पहिरो पन्छाएपछि खुलेको छ । केहीबेर अघि दुईतर्फी नै बाटो खुलेको हो । आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए...
पुरा पढ्नुहोस
बुटवल,१२ असोज। नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको आइतबार बसेको बैठकले डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो।...
पुरा पढ्नुहोस
काठमाडौँ,१२ असोज । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक लगाइएको छ । ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई...
पुरा पढ्नुहोस
कपिलवस्तु,११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको दैनिक जीवनसँग जोडिएका अत्यावश्यक सेवाहरू पुनःसञ्चालन भइसकेको जानकारी दिनुभएको छ । जेन-जी आन्दोलनका कारण प्रभावित कपिलवस्तु जिल्लाका कार्यालयहरूको निरीक्षणका क्रममा उहाँले अत्यावश्यक सेवा सञ्चालन हुँदै...
पुरा पढ्नुहोस
नवलपरासी १० असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जीको आन्दोलनका कारण पश्चिम नवलपरासी जिल्लामा प्रभावित भएका सरकारी कार्यालय, व्यवसायिक भवन तथा निजी घरहरूको शुक्रबार अनुगमन गर्नुभएको छ । भदौ २३ र २४ गतेको...
पुरा पढ्नुहोस
दाङ,१० असोज । जेन–जी आन्दोलनपछि क्षतिग्रस्त कार्यालयहरूको पुनःनिर्माणका लागि लुम्बिनी प्रदेश सरकारले अभियान थालेको छ । आन्दोलनका क्रममा सरकारी कार्यालयहरू आन्दोलकारीको निशानामा परे । कागजात जलेर खरानी भए, संरचना ध्वस्त भए र कर्मचारी निराश...
पुरा पढ्नुहोस
दाङ,९ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जी आन्दोलनका कारण रुपन्देही जिल्लामा क्षति पुगेका कार्यालय, व्यावसायिक भवन, राजनीतिक दलका कार्यालय तथा निजी घरहरुको अनुगमन गर्नुभएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा...
पुरा पढ्नुहोस