समाज

लुम्बिनी शान्ति महोत्सव

लुम्बिनी ८ चैत्र– बुद्वजन्मस्थल लुम्बिनी स्थित बुद्वमाया गार्डेन होटलमा एक कार्यक्रमका बीच महोत्सव शुभारम्भ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा महोत्सव सुरूवात गरिएको छ। नेपालस्थित चिनियाँ दूतावास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको...

पुरा पढ्नुहोस
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको व्यवसायी तथा उपभोक्ताको क्षमता विकास तथा अभिवृद्धि तालिम

बुटवल, चैत । ७ बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलका साना वा ठुला व्यवसायीहरु जो कोही भएपनि उनिहरुलाई टिकेर व्यवसाय गर्ने वातावारण निर्माणको लागि नगरपालिका जहिले पनि तयार भएको बताएका छन् । व्यवसायीहरुको हक, हित...

पुरा पढ्नुहोस
चलचित्र आउटल : दफा २१९’को देश दौडाहा

बुटवल। गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘आउटल : दफा २१९’ले दर्शकबाट उत्साहित उपस्थिति र साथ पाएको फिल्म निर्माण पक्षको दाबी छ ।हाल पश्चिम देखि पुर्वको यात्रा तय गर्दै देश दौडाहामा निस्केको फिल्म युनिटले बुटवलका...

पुरा पढ्नुहोस
शहीद बहुमुखी क्याम्पसमा अनेरास्ववियुका गौतम विजयी

रामपुर ७ चैत । रामपुर नगरपालीकास्थित शहीद बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियु विजयी भएको छ । अनेरास्ववियुबाट सभापतिमा राजन गौतम, सचिवमा विमल क्षेत्री, कोषाध्यक्षमा सच्चा रेग्मीसहित सदस्यहरु निर्वाचित...

पुरा पढ्नुहोस
तिलोत्तमा गोल्डकपको तयारी तिव्र

बुटवल , ६ चैत्र । यही ९ गते शनिबारदेखि रुपन्देहीमा २३ औं संस्करणको तिलोत्तमा गोल्डकप प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा सहभागी हुने ८ टिमको टुंगो लगाएर टाइसिट तयार भैसकेको छ । प्रतियोगितामा आयोजक रुपन्देही–११,...

पुरा पढ्नुहोस
मुख्यमन्त्रीको अपिलः ढुक्क भएर परीक्षा दिनुहोस्

दाङ,६ चैत्र ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एसईई परीक्षामा सहभागी सबै विद्यार्थीलाई मनोबल उच्च राख्दै ढुक्क भएर परीक्षा दिन अपिल गर्नुभएको छ । उहाँले परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भए पनि यसको दबाब नलिई...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशभर ९४ हजार ९ सय ८ परीक्षार्थी एसईईमा सहभागी हुँदै

बुटवल, ६ चैत ।बिहीबार बिहान ८ बजेबाट माध्यमिक शिक्षा परीक्षा एसईई सुरु हुँदैछ । यस वर्ष प्रदेशभर ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा व्यवस्थित रूपमा सञ्चालन गर्न ३४८ परीक्षा केन्द्र तोकिएको...

पुरा पढ्नुहोस
यज्ञोदय क्याम्पसमा नेविसंघको प्यानल नै विजयी,अध्यक्षमा आदेश राना निर्वाचित

रुपन्देही ५ चैत ।रुपन्देहीको शुद्धोदनमा ३ रमवापुर अवस्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघबाट आदेश राना नेतृत्वमा प्यानल नै निर्वाचित भएको छ।रानाले ३१५ मत ल्याएर विजयी भएको क्याम्पसका...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन :रुपन्देहीको २ वटा क्याम्पस नेविसंघको प्यानल नै विजयी

बुटवल, ५ चैत । रुपन्देहीको सियारी गाउँपालिका–४ छपियास्थित लिलाधर घिमिरे जनता कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्वविु) को निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको...

पुरा पढ्नुहोस
कांग्रेसले संविधान संशोधनमा पहिला पार्टीको आधिकारिक धारणा बनाउने

काठमाडौँ ५ चैत्र। सत्तारुढ दल नेपाली कांग्रेसले सांविधान संशोधनमा पार्टीको आधिकारिक धारणा बनाउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संविधान संशोधनमा पार्टीको आधिकारिक धारणा तय गर्न...

पुरा पढ्नुहोस
मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता अर्घाखाँचीमा सुरु भयो

अर्घाखाँची ५ चैत्र। लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश...

पुरा पढ्नुहोस
एभरेष्ट माविमा विद्यार्थीको स्वागत, सम्मान तथा विदाई कार्यक्रम

बुटवल, ४ चैत । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयमा विद्यार्थीको स्वागत, विदाई तथा सम्मान कार्यक्रम भएको छ । एभरेष्ट माविको कक्षा–११ मा अध्ययनरत विद्यार्थीले १२ लाई बिदाई तथा १२ कक्षाका विद्यार्थीले ११...

पुरा पढ्नुहोस
इन्द्रेणी सहकारीद्वारा गुणस्तर र स्वस्थकर दुध विक्रि केन्द्र शुभारम्भ

बुटवल, ४ चैत । बुटवल–८ मा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले बहुउद्देश्य कार्यक्रम अन्तरगत विभिन्न उत्पादनमुलक क्षेत्रमा लगानी गरेको छ । इन्द्रेणीले आर्थिक बचतसँगै सदस्यहरुको बचतलाई थप सुरक्षित बनाउनकालागि उत्पादनमुलक क्षेत्रमा लगानी थालेको...

पुरा पढ्नुहोस
डिजेल–मट्टीतेलमा ४ ,पेट्रोलमा ५ रुपैयाँ मूल्य घट्यो

काठमाडौं ,२ चैत । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको छ । शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो । अब काठमाडौँ...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप : कोशी प्रदेशलाई ७ विकेटले हराउदै त्रिभुवन आर्मी क्लबको लगातार चौथो जीत

भैरहवा २ चैत्र। प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ७...

पुरा पढ्नुहोस