समाज
भैरहवा २७ चैत । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको माग राख्दै सिद्धार्थ उद्योग वाणिज्य सघं, रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देहीले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका...
पुरा पढ्नुहोस
बुटवल,२७ चैत । बुटवल उद्योग बाणिज्य संघ ईलेक्टोनिक्स बस्तुगत समितिको आयोजानमा नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान तथा नयाँ बर्षको क्यालेन्डर विमोचन गरिएको छ । संघमा समितिका सभापत शुसिल प्रसाल श्रेष्ठको अध्यक्षतामा...
पुरा पढ्नुहोस
बुटवल, २७ चैत । रुपन्देहीको तिलोत्तमा नरपालिका वडा नम्बर १३ मा रहेको लुम्बिनी वल्ड स्कुलले आईएसो ९००१ः२०१५ गुणस्तर चिन्ह प्राप्त गरेको छ । विद्यालयले आफ्नो शैक्षिक गुणस्तरका १६ वटा सुचक पुरा गरी अन्तराष्ट्रिय गुणस्तर...
पुरा पढ्नुहोस
अर्घाखाँची,२७ चैत । अर्घाखाँचीमा आज आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनीको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शंका नरहेको प्रष्ट पारे का छन । सरकारले यस क्षेत्रलाई धार्मिक र...
पुरा पढ्नुहोस
बुटवल, २६ चैत । लुम्बिनी प्रदेश सरकारले बढ्दै गएका वन डढेलोका घटनालाई गम्भीर रूपमा लिँदै डढेलो लगाउने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन निर्देशन जारी गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री आदेश...
पुरा पढ्नुहोस
बुटवल, २६ चैत । लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी वर्ष २०२५/०२६ को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी वर्षको लागि नयाँ अध्यक्षको रुपमा राजन जिसि निर्वाचित भएका हुन् । निर्वाचित...
पुरा पढ्नुहोस
बुटवल,२५ चैत । नेपाल मोबाईल वितरक संघ केन्द्रीय समितिको तेस्रो महाधिवेसन सम्पन्न भएको छ । महाधिवेसन बाट रघु त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । १५ सदस्यी कार्यसमितिमा नेपालभरबाट व्यवसायीहरुको प्रतिनिधीत्व रहेको थियो...
पुरा पढ्नुहोस
बुटवल २५ चैत्र । विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रा लि ले रक्तदान कार्यक्रम गरेको छ । पछिल्लो समय रगतको अभाव भैरहेको वेला हस्पिटल प्रा लि ले दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । रक्तदान...
पुरा पढ्नुहोस
बुटवल, २५ चैत । बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले हाल आन्दोलरत शिक्षकको जायज माग पुरा गरी कार्यस्थलमा फकर्ने वातावरण निर्माण गर्न सरकारसंग आग्रह गरेका छन् । सोमबार एक विज्ञप्ती जारी गरी नगर प्रमुख पाण्डेयले...
पुरा पढ्नुहोस
बुटवल २५ चैत। केरुङ्गेली समाज रुपन्देहीले नया बर्ष २०८२ को क्यालेण्डर बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। अर्घाखाँची जिल्ला साविकको केरुङ्गा गाउँ विकास समितिमा जन्म भई रुपन्देही र आसपासमा स्थायी तथा अस्थायी...
पुरा पढ्नुहोस
भैरहवा,२५ चैत ।भैरहवामा पहिलोपटक सिद्धार्थनगर कला साहित्य महोत्सव २०८१ हुने भएको छ । प्रश्रित प्रतिष्ठान नेपालले आयोजना गर्ने महोत्सव यही चैत्र ३० गते शनिबार हुने भएको हो । सिद्धार्थनगर नगर क्षेत्रको कला र साहित्यको प्रवद्र्धन...
पुरा पढ्नुहोस
बुटवल ,२३ चैत । शुद्धोधन गाउँपालिका वडा नम्बर ५ को आयोजना र समृद्धि सामुदायिक विकास सेवा केन्द्र रूपन्देहीको सहजीकरणमा चार दिने महिला दलित महिला बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुलाई सशक्तिकरण गर्ने सन्दर्भमा अधिकार नेतृत्व...
पुरा पढ्नुहोस
बुटवल, चैत । लायन्स डिष्ट्रिक ३२५ पीको तेस्रो अधिवेसनबाट डिष्टिक गर्भनरमा बालाराम भट्राई निर्वाचित भएका छन् । बर्ष २०२५–२६ को लागि डिष्टिक गर्भनरमा भट्राई संगै फष्ट भ्वाईस डिष्टिक गर्भनर मा सन्दीप कुमार कसौधन निर्वाचित भएका...
पुरा पढ्नुहोस
रुपन्देही ,२४ चैत।रुपन्देहीको शुद्धोदन गाउँपालिकामा समावेशी तथा दिगो भविष्यको पूर्वधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार”भन्ने मुल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक समाग्री वितरण एवम् घर दैलो कार्यक्रम शनिबार सम्पन्न भएको...
पुरा पढ्नुहोस