समाज

लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा विद्यालयमा शैक्षिक सामग्री प्रदान

बुटवल,१ साउन । लायन्स क्लब अफ बुटवल स्टार्स को आयोजानमा एक विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेको छ । देवदह नगरपालिका वडा नम्बर ६ केउलीमा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो ।...

पुरा पढ्नुहोस
कालिकामा मानवज्ञान माविमा विद्यार्थी अभिमुखिकरण तथा स्वागत

बुटवल,१ साउन । राष्ट्रिकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयकोे रुपमा पुरस्कृत बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान मावि विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको लागि अभीमुखिकरण कार्यक्रम गरेको छ । शैक्षिक सत्र २०८२÷०८३...

पुरा पढ्नुहोस
लायन्स स्टार्सद्वारा विधालय परिसरमा वृक्षारोपण

बुटवल, १ साउन। लायन्स क्लब अफ बुटवल स्टार्स तथा लियो क्लब अफ बुटवल स्टार्सको आयोजनामा आज देवदह नगरपालीका ५ केउलीस्थीत श्री सरस्वती आधारभुत विद्यालय परिसमा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेएको छ। वातावरण संरक्षण...

पुरा पढ्नुहोस
रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख

मानपकडी, ३१ रुपन्देही । रुपन्देहीको शुद्धोदन गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ७९ करोड २४ लाख ४० हजार ६ सय ६९ रुपैयाँ बराबरको संशोधित बजेट पारित गरेको छ।अठारौं गाउँसभा अन्तर्गत मंगलबार सम्पन्न चौथो बैठकले...

पुरा पढ्नुहोस
पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

अर्घाखाँची,३१ असार । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ।आज बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला...

पुरा पढ्नुहोस
प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसंग जाेडाैं:मुख्यमन्त्री आचार्य

बाँके,३१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक...

पुरा पढ्नुहोस
मर्चवारी र सम्मरीमाईमा भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण

बुटवल, ३१ असार । रुपन्देहीको मर्चवारी र सम्मरीमाई गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि एकदिवसीय भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुवै पालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रमको सहजीकरण भूमि समस्या समाधान आयोग रुपन्देहीले गरेको...

पुरा पढ्नुहोस
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य

कोहलपुर,३१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनमानसमा सही र सकारात्मक सूचना सम्प्रेषण आजको आवश्यकता भएको बताउनु भएको छ । एनटिभि कोहलपुरको २९औं वार्षिकोत्सव समारोहलाई मंगलबार काेहलपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सञ्चार क्षेत्रले...

पुरा पढ्नुहोस
रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १८औं डिआरआर पदस्थापन समारोह बुटवलमा सम्पन्न

बुटवल ,३० असार । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १८औं डिआरआर पदस्थापन समारोह दियालो फुडल्यान्ड कालिकानगर बुटवलमा भव्य रूपमा सम्पन्न भएको छ। रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ को आयोजना रोट्रयाक्ट डिस्ट्रिक्ट अन्तर्गतका २१ वटा क्लबहरुको आतिथ्यता...

पुरा पढ्नुहोस
ग्रामीण विकास लघुवित्तको मर्जर वैधानिक

बुटवल   ३० असार । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रक्रिया पूर्णरूपमा वैधानिक र पारदर्शी भएको सोमबार संस्थाले विज्ञप्ती जारी गरि दाबी गरेको छ । मिति २०७८ असार २८ गते दशौं वार्षिक...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ क्षितिजको नवौं चार्टर नाइट तथा अवार्ड सेरोमनी सम्पन्न तीनजना विद्यार्थीलाई छात्रवृत्ति वितरण

बुटवल, ३० असार । लायन्स क्लब अफ बुटवल क्षितिजको नवौ चार्टर नाइट तथा अवार्ड सेरेमोनी अम्रपाली कटेज बुटवलमा भव्यताका साथ सम्पन्न भएको छ। वर्ष २०२४ २५ को कार्यकालको लागि गरिएको उक्त चार्टर नाइट तथा...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीद्वारा ईलाका प्रहरी कार्यालय परिसरमा वृक्षारोपण

  बुटवल, ३० असार । लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीको आयोजनामा आज बुटवलस्थित इलाका प्रहरी कार्यालयको परिसरमा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा...

पुरा पढ्नुहोस
डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक पक्राउ

बुटवल,२८ असार । रुपन्देहीको तिलोत्तमा–३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापकलाई करोडौं रकम अपचलनको आरेपमा प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त सहकारीमा करिब १५ करोड रुपैयाँ अपचलनको आशंका गरिएको छ । सहकारीका व्यवस्थापक...

पुरा पढ्नुहोस
नेपाल परिवार नियोजन संघ रुपन्देही शाखाको ३८औँ साधारण सभा सम्पन्न

बुटवल,२८ असार । नेपाल परिवार नियोजन संघ को ३८ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार नेपाल परिवार नियोजन संघ को ३८ औं साधारण मा बोल्दै प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस संसदीय...

पुरा पढ्नुहोस
रामपुर नगरपालीकाको वित्तीय प्रगति ८७ प्रतिशत

रामपुर २७ असार ।पाल्पाको रामपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ८७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा चालु र पुँजीगत दुवै गरी ८७ प्रतिशत वित्तीय प्रगती हासिल गरेको...

पुरा पढ्नुहोस