समाज

क्यान्सर पीडितलाई लायन्स स्टार्सद्वारा आर्थिक सहयोग

बुटवल ,२ असार । लायन्स क्लब अफ बुटवल स्टार्सले क्यान्सर पिडित लाई सहयोग गरेको छ । गुल्मी रेसुङ्गा नगरपालीका ३ भादगाँउ घर भई हाल बुटवल आदर्शनगर बस्र्दै आएकी क्यान्सर पीडित बनेकी उमाकली...

पुरा पढ्नुहोस
कृष्णनगरको बेरुजु बिगतको भन्दा उल्लेख्य सुधार लिजामा पनि धेरै अगाडि

बेरुजुमा उल्लेखनीय सुधार गर्दै कृष्णनगर नगरपालिका बुटवल,२ असार ।कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बेरुजु रकम उल्लेखनिय रुपमा सुधार गर्न सफल भएको छ । विगतका बर्षहरुमा महालेखा परिक्षकले धेरै बेरुजु औल्याउने गरेको र प्रदेशमै धेरै बेरुजु आउने पालिकामा...

पुरा पढ्नुहोस
‘संस्कृति जोगाउँदै समावेशी विकासमा सरकार प्रतिबद्ध’:मुख्यमन्त्री आचार्य

दाङ,१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख रूपमा मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री आचार्यले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको विविध संस्कृति, परम्परा...

पुरा पढ्नुहोस
विश्व रक्तदाता दिवस-२०२५ मा शान्ति समाज रुपन्देही र नेपाल रक्तदाता समाजको सहकार्यमा रक्तदान

बुटवल,१ असार। विश्व रक्तदाता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकोछ। बुटवल स्थित ब्लड बैंकमा आयोजना गरिएको कार्यक्रममा ४६ जनाले रक्तदान गरेकाछन् ।...

पुरा पढ्नुहोस
विश्व रक्तदाता दिवसको अवसरमा रुपन्देहीमा ६४ जना नियमित रक्तदातालाई सम्मान

बुटवल,३१ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा रुपन्देहीमा ६४ जना नियमित रक्तदातालाई सम्मान गरिएको छ। रक्तदान गरौं आशा जगाऔ संगै मिलि जीवन बचाऔं भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाको आयोजनामा विश्व रक्तदाता दिवस...

पुरा पढ्नुहोस
नेपाल मोवाइल वितरक संघ लुम्बिनी, खुवायो चार हजार लिटर निःशुल्क पानी

बुटवल,३१ जेठ । नेपाल मोवाइल वितरक संघ लुम्बिनीले ३१ दिनमा चार हजार लिटर निःशुल्क पानी वितरण गरेको छ । बैशाख ३१ देखि जेठ ३० गतेसम्म सञ्चालन गरिएको निःशुल्क वितरण संघका नि बर्तामान अध्यक्ष हरि...

पुरा पढ्नुहोस
गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

गुल्मी,३१ जेठ । बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ । मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँप चौरमा कफी नर्सरीमा उत्पादित बिरुवा किसानहरूलाई पुर्‍याउन मुस्किल भएको छ । कफी विकास...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा भूम्या पूजाको अवसरमा चार जिल्लामा असार १ गते विदा

रोल्पा,३० जेठ । भूम्या पूजाको अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा बसोबास गर्ने भूम्या पूजा गर्दै आएका समुदायलाई असार १ विदा दिने निर्णय भएको लुम्बिनीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख...

पुरा पढ्नुहोस
दुई प्राविधिक तालिम शुरु

  बुटवल २९ जेठ। अटोमोबाईल क्षेत्रका काम गरिरहेका जनशक्तिलाई समय अनुसार परिमार्जित भईरहेका सवारीहरुको प्रविधिको बारेमा जानकारी गराउने उदेश्य सहित दुईवटा प्राविधिक तालिम एकैसाथ शुरु भएका छन् । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीको व्यवस्थापनमा...

पुरा पढ्नुहोस
मह र मासमा अनुदान पाएपछि आँबुखैरेनी गाउँपालीका किसान उत्साहित

तनहुँ,२८ जेठ । आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो । गाउँपालिकाका कृषि शाखा...

पुरा पढ्नुहोस
निस्दी गाउँपालिमा युवाहरुले सडक स्तरोन्नतिका लागि ध्यानाकर्षण गराउन धर्ना

पाल्पा,२७ जेठ । पाल्पाको निस्दी गाउँपालिमा युवाहरुले सडक स्तरोन्नतिका लागि ध्यानाकर्षण गराउन धर्ना दिएका छन् । निस्दी गाउँपालिकाको मुख्य पहुँच मार्गको सडक रामपुर–बेलडाँडा–ढुङ्गानाबेशी – मित्याल – अरुणखोला खण्ड सडक सञ्चालनमा आएको वषौं हुँदा समेत...

पुरा पढ्नुहोस
सिद्धार्थ इन्टरनेसनल कलेजमा मेड ईन नेपाल कार्यक्रम हुने

बुटवल, जेठ । बुटवल, सिद्धार्थ इन्टरनेसनल कलेज, बुटवलको आयोजना । नेपाली ह्यान्डस, नेपाली ब्रान्ड – हाम्रो गौरव, हाम्रो पहिचान नाराका साथ मेड ईन नेपालः नेपाली ह्यान्ड्स, नेपाली ब्राण्ड्स कार्यक्रम हुने भएको...

पुरा पढ्नुहोस
मनसुनसँगै डेंगी संक्रमण बढ्दो : ७२ जिल्लामा फैलियो

काठमाडौं,२६ जेठ । मुलुकभर डेंगी संक्रमितको संख्या १२ सय नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन्...

पुरा पढ्नुहोस
रम्भा गाउँपालिको रिमिघा लेकमा यार्सागुम्बा फेला

पाल्पा,२६ जेठ । रम्भा गाउँपालिका(२ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएको डिभिजन वन कार्यालय पाल्पाका...

पुरा पढ्नुहोस
२५ दिन देखि निःशुल्क खानेपानी वितरण गर्दे नेपाल मोवाइल वितरक संघ लुम्बिनी

बुटवल ,२४ जेठ। बुटवलको ट्फिक चोकमा २५ दिन देखि निःशुल्क चिसो खानेपानी वितरण गरिएको छ। नेपाल मोवाइल वितरक संघ लुम्बिनी कोआयोजनामा बैशाख ३१ देखि निरन्तर खानेपानी वितरण गरिएको छ । पछिल्लो समय बुटवलमा अत्यधिक गर्मी...

पुरा पढ्नुहोस