समाचार
पाल्पा, १२ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन कृषि र वनलाई उद्यमशीलतामा जोड्नुपर्ने बताएका छन् । पाल्पाको निस्दी गाउँपालिकामा निर्माण भएको बहुउद्देश्यीय सभाहलको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उद्यमशीलताको...
पुरा पढ्नुहोस
बाके १२, बैशाख । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको फाइनल आज ३ बजे सुरु हुने भएको छ । लुम्बिनी कपको उपाधी एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले जित्ने दाबी गरेका छन ।...
पुरा पढ्नुहोस
काठमाडौं,१२ वैशाख।२०७२ साल वैशाख १२ गते अर्थात् आजभन्दा ठीक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । सात दशमलव छ म्याग्निच्युडको भूकम्पले ८ हजार नौ सय ७९...
पुरा पढ्नुहोस
काठमाडौँ, १२ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा कायम भएको...
पुरा पढ्नुहोस
काठमाडौं ,१२ वैशाख । आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संसदको हिउँदे अधिवेशन गत चैत १९...
पुरा पढ्नुहोस
बुटवल,११ वैशाख । विश्व पृथ्वी दिवसको अवसरमा दीप बोर्डिङ हाई स्कूल, बुटवलमा वृत्तचित्र प्रस्तुति र अन्तरक्रियात्मक सत्रसहितको पर्यावरण सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम पर्यावरण संरक्षण समाज नेपाल, बुटवल रूपन्देही र...
पुरा पढ्नुहोस
बुटवल ,११ बैशाख । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा सञ्चार क्षेत्रका समसामयिक मुद्दामा केन्द्रित ‘मिडिया मन्थन’ कार्यक्रम सम्पन्न भएको छ । सञ्चार माध्यमहरूको भूमिका, चुनौती र सम्भावनालाई समेट्दै चार फरक–फरक प्यानल डिस्कसन मार्फत कार्यक्रम...
पुरा पढ्नुहोस
बुटवल,११ बैशाख । बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र विएलके म्याक्स हस्पीटल दिल्लीको संयुक्त आयोजनमा रुपन्देहीमा लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ नामक सम्मेलन आयोजना हुने भएको छ । तिलोत्तमा नरपालिका वडा नम्बर १४...
पुरा पढ्नुहोस
काठमाडौँ, ११ बैशाख। सशस्त्र प्रहरी बलका डिआइजीहरूको सरुवा भएको छ । आज बिहिबार गृहमन्त्री स्तरको निर्णय अनुसार १२ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक हरूलाई विभिन्न कार्यालयहरूमा सरुवा गरिएको हो । ...
पुरा पढ्नुहोस
बुटवल,११ वैशाख । भारतको जम्मु कश्मीरमा घुम्ने क्रममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको शव बुटवल ल्याइएको छ । मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका सुदिपको शव भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्गबाट...
पुरा पढ्नुहोस
काठमाडौँ ११ बैशाख। आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा...
पुरा पढ्नुहोस
बुटवल,१० बैशाख । बुटवल हस्पिटल प्रा.लि.र ग्लोबल वैकसंग उपचार सम्झौता समारोहका बिच सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा लि ले उपचारका लागि ग्लोबल वैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने...
पुरा पढ्नुहोस
बुटवल,१० वैशाख । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ स्थित बेथरीमा बुधबार सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री आचार्यले क्यान्सर जस्ता नसर्ने रोगको प्रभाव...
पुरा पढ्नुहोस
लुम्बिनी १० बैशाख– लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौली स्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार मृत्यु भएका तीनजना बालकका परिवारलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले एक÷एक लाख रूपैयाँ सहयोग गरेको छ । नगर कार्यपालिकाको मंगलबार सम्पन्न बैठकको...
पुरा पढ्नुहोस