समाचार

विद्युत् चुहावट १२.७३ प्रतिशतमा सीमित

काठमाडौं,२७ पुस । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरण अनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित...

पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी युनियन शुद्धोधन को दोस्रो अधिवेशन सम्पन्न 

रुपन्देही २६ पुस । नेपाल निजामती कर्मचारी युनियन शुद्धोधनको दोस्रो अधिवेशन आज रिद्धिसिद्धि पार्टी प्यालेस फर्साटिकटमा सम्पन्न भएको छ। नेपाल निजामती कर्मचारी युनियन शुद्धोधनका अध्यक्ष सुमेन्द्र राज जोशी घिमिरे ज्यूको अध्यक्षता सुद्धोधन गाउँपालिकाका अध्यक्ष...

पुरा पढ्नुहोस
दुम्किबासको पुल भाँचिदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

चोरमारा २६ पुस । पूर्वपश्चिम राजमार्ग अन्तरगतको बुटवल नारायणगढ सडक नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजेतिर पुल भाँचिएर...

पुरा पढ्नुहोस
शनिबारदेखि सिद्धार्थनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २७ विद्यालयका १२८९ विद्यार्थीले स्पर्धा गर्ने

भैरहवा, २६ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ शनिबारदेखि हुँदैछ । पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको हो । नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी...

पुरा पढ्नुहोस
शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर शुद्धोधन गाउँपालिका मानपकडी, रुपन्देही तथा विकलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र (HRDC) बनेपा,काभ्रेपलाञ्चोकसंगको संयुक्त आयोजनामा र शुद्धोधन अपाङ्ग संघको समन्वयमा १८ बर्षसम्मका शारीरिक अपाङ्गता...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकबाट ४ निर्णय

देउखुरी, २५ पुस । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद बैठकले ४ निर्णय गरेको छ । लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीको आदेश

पोखरा २५ पुस। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । कास्कीको सुर्यदर्शन सहकारीको रकम...

पुरा पढ्नुहोस
लुम्बिनीमा दानवापत १ करोड ४३ लाख संकलन

लुम्बिनी, २४ पुस । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाहरुबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत दोस्रोपटक गणना गरिएको दानपेटिकाबाट उक्त...

पुरा पढ्नुहोस
भरतपुरमा खुला कौराहा नृत्य प्रतियोगिता हुँदै

चितवन, २४ पुस । नेपाल मगर संघको भ्रातृ संगठन नेपाल मगर सांस्कृतिक संघ, चितवन शाखाले माघे संक्रान्तिको अवसर पारेर भरतपुरमा यही पुस २७ गते खुला कौराहा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको बुधबार पत्रकार...

पुरा पढ्नुहोस
अवरुद्ध बुटवल–नारायणगढ सडक खण्ड दाउन्नेमा एकतर्फी सञ्चालन

परासी २४ पुस । पूर्व–पश्चिम(महेन्द्र) राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड सडक दिउँसो २ बजेदेखि एकतर्फी सञ्चालनमा आएकोे छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो...

पुरा पढ्नुहोस
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नाम ‘शुद्धोदन’ बनाउन तयारी

रुपन्देही २४ पुस । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नाम ‘शुद्धोदन’ बनाउन तयारी थालिएको छ । अनौपचारिक रुपमा ‘शुद्धोदन’ चलनमा ल्याउन थालिएको भए पनि त्यसलाई औपचारिक र कानूनी रुपमैं चलनमा ल्याउने गरी आवश्यक प्रक्रिया अघि बढाइएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा थिएटर थप भएपछि पित्तथैलीको अपरेशनमा विशेष जोड

बुटवल, २३ पुस । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अपरेशन थिएटर थप भएसँगै पित्तथैलीको अपरेशनलाई विशेष जोड दिइएको छ । विशेष गरी पित्तथैलीमा पत्थरीका कारण लेजर अपरेशनका लागि लामो समयसम्म पालो कुरेर बस्ने बिरामीको...

पुरा पढ्नुहोस
मजुवामा जलेर मृत्यु भएको अवस्थामा नवजात शिशुको शव फेला

बुटवल २३ पुस । बुटवल उपमहानगरपालिका–११ मा जलेर मृत्यु भएको अवस्थामा नवजात शिशु फेला परेको छ । मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा जलेर मृत्यु भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी...

पुरा पढ्नुहोस
एसियन थाईफूड र बुटवलको एडमण्ड सिटि अस्पताल विच उपचारमा सम्झौता

बुटवल  पुस ।- एसियन थाई फूड प्रोडक्स र बुटवलको एडमण्ड सिटी अस्पताल बिच उपचारमा सहकार्य गर्नेगरी सम्झौता गरिएको छ । एसियन थाईफूड प्रोडक्समा कार्यरत कर्मचारीले उक्त अस्पतालबाट लिने सेवामा छुट पाउने गरी सहकार्य भएको...

पुरा पढ्नुहोस
तेस्रो दिनको प्रतियोगितामा देवदह ब्वाइज क्वाटर फाइनलमा

रुपन्देही,२२ पुस । रुपन्देहीको शुद्धोधद गाउँपालिका ४ अवस्थि फर्साटिकर युवा क्लबको आयोजनामा शुद्धोधन गाउँपालिका १२औँ फर्साटिकर कप २०८१ को सोमबारको तेस्रो दिनको प्रतियोगितामा देवदह ब्वाइजले ४-० लिष्णु युवा क्लब कोटिहवालाई पराजित गर्दै  क्वाटर फाइनलमा...

पुरा पढ्नुहोस