समाचार
पोखरा,१२ जेठ ।पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्।सोमबार जिल्ला अदालत कास्कीका न्यायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो। यसअघि उनी...
पुरा पढ्नुहोस
‘ भैरहवा,१२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको बताएका छन्। तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस...
पुरा पढ्नुहोस
काठमाडौँ,१२ जेठ । सङ्घीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ। बैठक अर्थ समिति र उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको हुने जनाइएको छ। अर्थ समितिको बैठक दिउँसो १२ बजेका लागि...
पुरा पढ्नुहोस
बुटवल,११ जेठ । नेकपा (एकीकृत समाजवादी) बुटवलले आईतबार बुटवल उपमहानगरलाई स्मरणपत्र बुझाएको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारा सहित केन्द्रीय आन्दोलन अन्तर्गत गत बैशाख २२ गते बुझाइएको माग पूरा गर्ने सन्दर्भमा...
पुरा पढ्नुहोस
बुटवल, ११ जेठ । लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ पि, नेपाल अन्तर्गत लायन वर्ष २०२५/२६ का लागि आयोजित डिस्ट्रीक्ट क्याबिनेट अफिसर्स स्कूलिङ कार्यक्रम भैरहवास्थित टाइगर प्यालेस बाइ सोल्टीमा तीन दिनसम्म संचालन भइ भव्य रूपमा सम्पन्न...
पुरा पढ्नुहोस
बुटवल, ११ जेठ । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले आईतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाएको छ । पार्टीका रुपन्देहीका अध्यक्ष हिराध्वज शाहले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे मार्फत समरणपत्र बुझाउका हुन्...
पुरा पढ्नुहोस
दमौली,१० जेठ। पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ जारी छ । पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप...
पुरा पढ्नुहोस
बुटवल,१० जेठ । लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि नेपाल अन्तर्गत क्याविनेट अफिसरहरुलाई शुक्रबार देखि प्रशिक्षण भैरहेको छ। लायन्स डिष्ट्रिक ३२५ पि नेपालको आयोजनामा लायन वर्ष २०२५ /०२६ का लागि रुपन्देही ,पाल्पा ,कपिलबस्तु ,नवलपरासी र...
पुरा पढ्नुहोस
बुटवल,१० जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय भर्चुअल बैठक दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो ४ बजे बस्दैछ । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात् उत्पन्न परिस्थितिका...
पुरा पढ्नुहोस
काठमाडौँ ,९ जेठ ।। राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० सभापति रवि लामिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए । सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको...
पुरा पढ्नुहोस
भैरहवा ९ जेठ।पक्लिहवा मा.वि.मा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी शुक्रबार सम्पन्न भएको छ । पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा श्री नमुना एकिकृत विकास परिषद,भैरहवाको प्राविधिक सहयोगमा विद्यार्थीहरुको ‘मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी’ सम्पन्न...
पुरा पढ्नुहोस
बुटवल,९ जेठ । पश्चिम नेपालको आधिकारिक बिक्रेता सिद्धार्थ विश्वज्वोती मल्टी प्रपोज कम्पनी लिमिटेड (फोर्स मोटर्स सोरुम) कालिकानगर बुटवलले फोर्सको नया एम्बुलेन्स लञ्च भएको छ। शुक्रवार एक कार्यक्रमका बिच प्रदुषण कम हुने प्रविधि बिआईसिक्सको ट्रयाक्स एम्बुलेन्स...
पुरा पढ्नुहोस
बुटवल,९ जेठ । लायन्स इन्टरनेशनल ३२५ पि काडिष्ट्रिक क्याविनेट अफिसरहरु लाई आज १२ बजे देखि प्रशिक्षण हुदै छ । लायन्स डिष्ट्रिक ३२५ पि नेपालको आयोजनामा लायन वर्ष २०२५/२६ डिष्ट्रिक क्याविनेट अफिसरहरु शुक्रबार देखि तीन दिने...
पुरा पढ्नुहोस
बुटवल,९ जेठ । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक दिउँसो १ बजे बस्दै छ । बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री...
पुरा पढ्नुहोस
बुटवल,८ जेठ।बुटवलमा डिजिटल पत्रकारिता तालिम सुरु भएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले बिहिवारदेखि दुई दिने तालिम संचालन गरेको हो । तालिममा पाल्पा, रुपन्देही र नवलपरासीका ५० जना पत्रकारहरुको सहभागिता रहेको पत्रकार महासंघ...
पुरा पढ्नुहोस