समाचार

रुपन्देहीमा नेपालकै ठूलो प्राङ्गारिक मल उद्योग उद्घाटन १५ वर्षभित्र सिङ्गो लुम्बिनीलाई अर्गानिक प्रदेश बनाउँछौं : मुख्यमन्त्री आचार्य

बुटवल-,१६ जेठ । रुपन्देहीको रोहिणीमा प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । उक्त उद्योगको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार गर्नु भएको हाे । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्बराशक्ति...

पुरा पढ्नुहोस
लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकास गर्न सकिन्छ:मुख्यमन्त्री आचार्य

लुम्बिनी,१६ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन–२०८२’ काे शुक्रबार उद्घाटन गर्नु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनकाे...

पुरा पढ्नुहोस
पहिलो पटक निजी क्षेत्रका अधिकांश सुझाब समेटिएको भन्दै चेम्वर लुम्विनीले गर्यो बजेटको स्वागत

बुटवल,१६ जेठ । सरकारले आज सार्वजनिक गरेको आर्थिक बर्ष २०८२।८३ को बार्षिक बजेटप्रति सकारात्मक प्रतिक्रिया दिंदै नेपाल चेम्वर अफ कमर्स लुम्विनीले स्वागत गरेको छ । बजेट उत्पादनमुखी कार्यक्रम,पूर्वाधार विकास,रोजगारी सिर्जना र लगानी प्रबद्र्धनमा केन्द्रित...

पुरा पढ्नुहोस
पहिलो पाईला नेपाल द्वरा गणतन्त्र दिवमा दिप प्रज्वल र चिसो पानी वितरण

बुटवल,१६ जेठ ।पहिलो पाईला नेपाल बुटवल शाखाले दुई छुट्टा हुट्टै स्थानमा फरक कार्यक्रम गरि गणतन्त्र दिवस मनाईको छ । बुटबल नयाँ बसपार्कमा चिसो पानी बितरण गरे संगै तिनकुनेमा दिप प्रज्वलन गरि गणतन्त्र दिवस मनाएको...

पुरा पढ्नुहोस
सैनामैनामा कजारियाको नयाँ शोरूम

बुटवल,१६जेठ । रुपन्देहीको सैनामैनामा भारतको नम्बर १ टायल कम्पनी कजारियाले अत्याधुनिक शोरुम उद्घाटन गरेको छ। धर्मा ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा नेपाल उद्योग...

पुरा पढ्नुहोस
डाइभर्सन बगाएपछि बुटवल -नारायणगढ सडक अवरुद्ध

बर्दघाट,१६ जेठ। शुक्रबार बिहानको अविरल वर्षासँगैको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार सडक बन्द भएपछि दाउन्ने, दुम्किवासमा बिनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउँदा...

पुरा पढ्नुहोस
आर्थिक वर्ष २०८२/८३ वर्षको बजेट (पूर्णपाठ)

काठमाडौं ,१५ जेठ। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस...

पुरा पढ्नुहोस
ललितकला प्रज्ञाप्रतिष्ठानद्वारा मनीष पन्थ पुरस्कृत

बुटवल ,१५ जेठ । ललितकला प्रज्ञाप्रतिष्ठानले आयाेजना गरेकाे राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ मा लुम्बिनी प्रदेशबाट फाेटाेग्राफर एवम् सिनेकर्मी मनीष पन्थले खिचेकाे अर्गानिक फाेटाेले श्रेष्ठता हासिल गर्दै पुरस्कृत भएकाे छ । नेपाल सरकारका पर्यटन,संस्कृति तथा...

पुरा पढ्नुहोस
गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. ३ द्धारा वृद्धाश्रममा सहयोग

बुटवल ,१५ जेठ । १८औं गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस, क्षेत्र नं. ३, रुपन्देहीको आयोजनामा ओमसतिया गा.पा. वडा नं. ४, बालापुरमा अवस्थित श्री सत्यसाई वृद्धाआश्रमका बुवा–आमालाई ‘खाना खुवाउने, नगद तथा पंखा हस्तान्तरण कार्यक्रम’ सम्पन्न...

पुरा पढ्नुहोस
गणतन्त्र दिवसको अवसरमा सृजना युवा क्लवको रक्तदान, ६५ युनिट रगत संकलन

बुटवल, १५ जेठ– गणतन्त्र दिवसको अवसरमा बुटवल उप–महानरपालिका वडा नम्बर–१५ मुक्तीधाम टोल रतनपुरमा मा रहेको सृजना युवा क्लबको आयोजानमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेको सृजना युवा क्लवका...

पुरा पढ्नुहोस
भव्य रूपमा सुरु भयो १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन

दाङ,१५ जेठ । दाङ जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि बेलझुण्डीमा सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनको सम्भावना बढ्दै...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन हुँदै

लुम्बिनी,१५ जेठ । लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा हुन लागेको सम्मेलनको भोली (शुक्रबार) लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक समारोहका बिच उद्घाटन गर्नुहुने छ । लुम्बिनी, गौतम...

पुरा पढ्नुहोस
लुुम्बिनी : उत्सवमय गणतन्त्र दिवस(फोटो फिचर)

दाङ ,१५ जेठ । लुम्बिनी प्रदेश सरकारले १८ औं गणतन्त्र दिवस उत्सवको रूपमा मनाइरहेको छ। तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने गरी आज मुल समारोह आयोजना गरिएको छ । दिवसको अवसरमा विभिन्न...

पुरा पढ्नुहोस
सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौँ,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ वार्षिक अनुमान ९बजेट० दिउँसो ३ बजे सार्वजनिक गर्दैछ ।अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि दुवै सदनको संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । जेठ...

पुरा पढ्नुहोस
आज गणतन्त्र दिवस

बुटवल,१५ जेठ। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ...

पुरा पढ्नुहोस