समाचार

बुटवल, १० चैत । रसायन तथा मेडिकल आपुर्ति संघ नेपाल रुपन्देही शाखाले आउँदै गरेको नयाँ बर्षको पावन अबसरमा सस्थामा आबद्द ब्याबसायी सन्चालक र कर्मचारीहरु बिच लुम्बिनी इन्डोर कालिकानगरमा क्रिक्सल टुर्नामेन्ट कार्यक्रम गरेको छ ।...
पुरा पढ्नुहोस
काठमाडौं, १० चैत। नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन्। शनिबार काठमाडौंको बागबजारमा भएको मतदानमा आचार्यले ४२ मत पाउँदै निर्वाचित भएको निर्वाचन संयोजक डा शैलेन्दुप्रकाश नेपालले जानकारी दिए। उनका प्रतिद्वन्दी डा शशि...
पुरा पढ्नुहोस
बुटवल ,९ चैत । बुटवल ब्याडमिन्टन क्लव द्धारा आयोजित “तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल को उपाधी ए।पी।एफ को पोल्टामा रहेको छ । मेन्स सिंगल तर्फ राष्ट्रिय रेङ्किङ खेलाडी प्रिन्स...
पुरा पढ्नुहोस
मर्चवार, ९ चैत्र । मर्चवार प्रेस क्लब, रुपन्देहीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा बोल्दै प्रमुख अतिथि...
पुरा पढ्नुहोस
लुम्बिनी, ९ चैत्र । नेपालका लागि चीनका राजदूत छन् सोङ्गले लुम्बिनीमा जन्मिएका गौतम बुद्धका उपदेशले नेपाल र चीनबीचको सम्बन्धलाई कसिलो रुपमा जोडेको बताएका छन् । दुई देशबीचको सम्बन्ध प्राचिनकालिन रहेको भन्दै उनले बौद्ध दर्शन...
पुरा पढ्नुहोस
बुटवल, चैत । २३ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिबारदेखी शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक रहेको प्रतियोगीताको शुरु भएको उद्घाटन खेलको पहिलो हाफमा सशस्त्र प्रहरी बल एपीएफ क्लबले १–० गोलको अग्रता...
पुरा पढ्नुहोस
अर्घाखाँची,९ चैत्र । राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको पुर्ण वैठक नेकपा एमाले जिल्ला पाटी कार्यलय सन्धिखर्कमा सम्पन्न भएको छ। संगठनका जिल्ला अध्यक्ष शोभाखर पाण्डेको अध्यक्षमा बसेको बैठकले राष्टिय युवा संघ नेपाल अर्घाखाँचीको दशौ जिल्ला...
पुरा पढ्नुहोस
दाङ,९ चैत्र । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बागमतीले कोशी प्रदेशलाई १ सय ३१ रनले पराजित गरेको हो । स्पिनर सूर्य तामाङले महत्वपूर्ण ५ विकेट लिएसँगै...
पुरा पढ्नुहोस
बुटवल ८ चैत । स्वास्थ्य सेवामा सुधार तथा सहज पहुँच बिस्तार गर्दै लुम्बिनी प्रादेशिक अस्पतालले इण्डोस्कोपी सेवालाका लागि महिनौ पालको कुर्नुपर्ने अवस्थाको अन्त्य गरेको छ । अस्पतालमा इन्डोस्कोपीका लागि महिनौ पालो कुर्नुपर्ने अवस्थाको अन्त्य...
पुरा पढ्नुहोस
बुटवल, ८ चैत । शनिबारदेखी रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शुरु हुदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल...
पुरा पढ्नुहोस
लुम्बिनी ८ चैत्र– बुद्वजन्मस्थल लुम्बिनी स्थित बुद्वमाया गार्डेन होटलमा एक कार्यक्रमका बीच महोत्सव शुभारम्भ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा महोत्सव सुरूवात गरिएको छ। नेपालस्थित चिनियाँ दूतावास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको...
पुरा पढ्नुहोस
बुटवल, चैत । ७ बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलका साना वा ठुला व्यवसायीहरु जो कोही भएपनि उनिहरुलाई टिकेर व्यवसाय गर्ने वातावारण निर्माणको लागि नगरपालिका जहिले पनि तयार भएको बताएका छन् । व्यवसायीहरुको हक, हित...
पुरा पढ्नुहोस
बुटवल। गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘आउटल : दफा २१९’ले दर्शकबाट उत्साहित उपस्थिति र साथ पाएको फिल्म निर्माण पक्षको दाबी छ ।हाल पश्चिम देखि पुर्वको यात्रा तय गर्दै देश दौडाहामा निस्केको फिल्म युनिटले बुटवलका...
पुरा पढ्नुहोस
रामपुर ७ चैत । रामपुर नगरपालीकास्थित शहीद बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियु विजयी भएको छ । अनेरास्ववियुबाट सभापतिमा राजन गौतम, सचिवमा विमल क्षेत्री, कोषाध्यक्षमा सच्चा रेग्मीसहित सदस्यहरु निर्वाचित...
पुरा पढ्नुहोस
बुटवल , ६ चैत्र । यही ९ गते शनिबारदेखि रुपन्देहीमा २३ औं संस्करणको तिलोत्तमा गोल्डकप प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा सहभागी हुने ८ टिमको टुंगो लगाएर टाइसिट तयार भैसकेको छ । प्रतियोगितामा आयोजक रुपन्देही–११,...
पुरा पढ्नुहोस