समाचार

प्रधानमन्त्रीले चैत्र १८ गते संसद् बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ १५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः यही चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । संसद् बैठकको गतिरोध, प्रतिस्थापन विधेयकलगायत विषयमा प्रधानमन्त्रीबाट सम्बोधन हुने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी...

पुरा पढ्नुहोस
काठमाडौंमा कर्फ्यू आदेश

काठमाडौं,१५ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यू आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यू आदेश जारी भएको प्रशासनले जनाएको छ । राजावादी प्रदर्शन उग्र भएपछि...

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री आचार्यको स्वागत

लुम्बिनी, १५ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनीमा स्वागत गरेका छन् । थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्न लुम्बिनी आएकी पूर्वराष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन् । लुम्बिनी परिसरभित्र...

पुरा पढ्नुहोस
राष्ट्रिय सहकारी ६८ औ दिवसमा रुपन्देहीमा विविध कार्यक्रम

बुटवल, १३ चैत । ६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया सहित मुल समारोह आयोजना गरिने भएको छ । ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मुल नाराका साथ यहि चैत २० गते बुटवलमा मुख्य...

पुरा पढ्नुहोस
महिला नेतृहरुबिच अन्तरसम्वाद गराउदै सिद्धार्थनगर

भैरहवा, १३ चैत  । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिला नेतृहरु बिच अन्तरसम्वाद गराउने भएको छ । पुर्व राष्ट्रपति बिद्या देवि भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश भित्रका महिला जनप्रतिनिधीहरु बिच यही चैत १६ गते शनिवार पटवा...

पुरा पढ्नुहोस
शुद्धोदन गाउँपालिकामा शुद्धोदन राजाको मूर्ति स्थापनाबारेमा बृहत छलफल

रुपन्देहीको शुद्धोदन गाउँपालिकामा शुद्धोदन राजाको मूर्ति स्थापना गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम मंगलबार पालिकाको सभाहलमा एक समारोहबीच  सम्पन्न भएको छ। कार्यक्रममा मूर्तिको डिजाइन, निर्माण प्रक्रिया तथा यसको ऐतिहासिक महत्वबारे छलफल गरिएको थियो। राजा शुद्धोदनको मूर्ति...

पुरा पढ्नुहोस
‘भुइँमान्छे’ पुस्तक समीक्षा : कम्युनिस्ट आन्दोलनका बिर्सिएका नायकहरूको दस्तावेज

बुटवल १२ चैत। डा. बिन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘भुइँमान्छे’ माथि मंगलबार गहन छलफल गरिएको छ। नेपाली कम्युनिस्ट आन्दोलनमा तल्लो तहका कार्यकर्ताहरूको संघर्ष, त्याग र योगदानलाई केन्द्रमा राखेर लेखिएको पुस्तकलाई समीक्षकहरूले इतिहासको बिर्सिएको अध्याय पुनः...

पुरा पढ्नुहोस
भारतीय मदिरा बरामद

बुटवल १२ चैत । रुपन्देहीको बुटवल बसपार्कबाट भन्सार छलिगरि नेपाल भित्र्याइएको २ लाख रुपैयाँ भन्दा धेरै मूल्यको भारतीय मदिरा प्रहरीले बरामद गरेको छ । बुटवल उपमहानगरपालिका–९ स्थित बसपार्कबाट वेवारिसे अवस्थामा प्रहरी बिट नयाँ बसपार्क बुटवलको...

पुरा पढ्नुहोस
सांग्रिला प्लाई उद्योगमा आगलागी

दाङ १२ चैत। दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सांग्रिला प्लाई उद्योगमा गएराति २ बजेदेखि लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो। अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
“भैरहवा सिटी किड्स केयरले मनायो ८ औं वार्षिकोत्सव

बुटवल, चैत । सिद्धार्थनगर नगरपालिका वडा नं। ८, रविपथमा अवस्थित ‘भैरहवा सिटी किड्स केयर’ मन्टेश्वरीले आठौं वार्षिकोत्सव मनाएको छ । कार्यक्रम संस्थाका अध्यक्ष मनिता घलेको अध्यक्षता एवम् सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय सदस्य युवा...

पुरा पढ्नुहोस
पत्रकार महासंघ रुपन्देहीले फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीले ७०औं स्थापना दिवसका अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। स्थापना दिवसको अवसरमा सञ्चारसंस्थाहरुका बीचमा एफ एन जे मिडिया कप फुटसल प्रतियोगिता र संघसंस्थाहरुका बीचमा शाइन रेसुंगा कर्पोरेट कप फुटसल...

पुरा पढ्नुहोस
लायन्स स्टार्सद्धारा मदिना मदरसा मस्जिद प्रबन्ध परिषदमा इफतार कार्यक्रम

बुटवल ,११ चैत । फागुन १८ आइतवारदेखि इस्लाम धर्मावलम्बी मुसलमानहरूको रमजान सुरु भएको छ । रमजानमा विश्वभरका मुसलमान रोजा (व्रत) बस्छन । लायन्स क्लब अफ बुटवल स्टार्सले रमजानका अवसरमा सामाजिक सद्भाव ,आपसी भाइचारा र...

पुरा पढ्नुहोस
नेकपा –एकिकृत समाजवादी रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा शाह निर्वाचित

बुटवल, चैत  । नेकपा (एकिकृत समाजवादी) रूपन्देहीकाो अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन् । आईतबार सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा ६७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । लामो...

पुरा पढ्नुहोस
नेपाल राष्ट्रिय शिक्षण संगठनद्वारा एकीकृत पाठ्यक्रम मूल्याङ्कन सहजीकरण कार्यशाला

बुटवल – नेपाल राष्ट्रिय शिक्षण संगठनद्वारा कक्षा १, २ र ३ मा अध्यापन गराउने शिक्षक-शिक्षिकाहरूका लागि एकदिने एकीकृत पाठ्यक्रम मूल्याङ्कन सहजीकरण कार्यशाला सम्पन्न गरिएको छ। उक्त कार्यक्रम संगठनका नगर अध्यक्ष विष्णुप्रसाद भुसालको अध्यक्षतामा तथा...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल मेट्रोसिटीको साधरण सभा तथा अधिवेशन सम्पन्न

बुटवल १० चैत । लायन्स क्लब अफ बुटवल मेट्रोसिटीको साधरण सभा तथा अधिवेशन सम्पन्न भएको छ। बुटवल बेलभरीया स्थित डि एन डी बिबिक्युमा सम्पन्न अधिवेशनले लायन बर्ष २०२५ /२०२६ को लागि निर्वाचनको माध्यमबाट अध्यक्ष ...

पुरा पढ्नुहोस