समाचार

बुटवलमा युवतीमाथि गोली प्रहार

बुटवल ६ बैशाख । रुपन्देही बुटवल उपमहानगरपालीका बुद्धनगरमा आज एक युवती माथि गोली प्रहार भएको छ। बुटवल ११ बुद्धनगरमा बस्दै आएकी टिका बिष्ट क्षेत्री माथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली...

पुरा पढ्नुहोस
सेजको संरक्षण तथा उद्योगी व्यवसायीले उठाउँदै आएका समस्या समाधान गर्नुपर्नेमा जोड

भैरहवा, ५ बैशाख । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले भैरहवास्थित शुक्रबार रुपन्देहीको रोहिणी गाउँपालिका–१ मा अवस्थित विशेष आर्थिक क्षेत्र (सेज)को स्थलगत अनुगमन गर्दै समितिका सभापति सहितका सदस्यहरुले सेजलाई...

पुरा पढ्नुहोस
संघीय निजामती ऐन जारी गर्न माग गर्दै राज्यव्यवस्था समितिका सभापति खतिवडालाई ज्ञापनपत्र

काठमाडौं ५ बैशाख। निजामती कर्मचारीका विभिन्न संघ तथा संगठनले संघीय निजामती ऐन जारी गर्नुपर्ने माग गर्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिका समितिका सभापति रामहरि खतिवडालाई आज ज्ञापनपत्र बुझाएका छन्। ज्ञापन पत्रमा सरकारले कर्मचारी संगठनहरुबीच...

पुरा पढ्नुहोस
राष्ट्रिय परीक्षा बोर्डले भन्यो कक्षा १२ को परीक्षा सरेको छैन

काठमाडौं, ५ बैशाख। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी गराएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले परीक्ष नसरेको स्पष्ट पारेको हो । परीक्षा बोर्डले...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष माथि गोली प्रहार

तैलिहवा,५ बैशाख । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली प्रहार भएको छ । बिहीबार राति ११ः३० बजेको समयमा पकडीस्थित निवासमा नै गोली प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका सूचना अधिकारी...

पुरा पढ्नुहोस
कपिलवस्तु ,४ न जितपुरमा प्रचण्ड को मर्निङ वाक

जितपुर, ५ बैशाख । जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ अन्तर्गत नेकपा माओवादी केन्द्रको नेताकोटोली हिजो भैरहवा हुदै कपिलवस्तु पुगेको छ । पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय नेताहरुको टोली बिहिबार साँझ नै कपिलवस्तु पुगेको थियो...

पुरा पढ्नुहोस
आज विश्व सम्पदा दिवस

बुटवल,५ वैशाख । आज विश्व सम्पदा दिवस अप्रिल १८ तारिखका दिन मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस...

पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैङ्कले बैशाख ५ लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं ,५ वैशाख । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । बिहीबार अमेरिकी डलर एकको...

पुरा पढ्नुहोस
राप्रपाले वैशाख ७ मा काठमाडौंको निषेधित क्षेत्रमा आन्दोलन गर्ने

काठमाडौं, ४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ । बिहिवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले...

पुरा पढ्नुहोस
सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड पुग्यो

बुटवल ४ बैशाख । नेपाल सरकारले लिएको चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। चैत मसान्तसम्ममा सरकारले आन्तरिक र बाह्य स्रोतबाट गरी जम्मा ३ खर्ब ६६...

पुरा पढ्नुहोस
रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, को कहाँ ?

काठमाडौँ ,४ बैशाख ।राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज तोकेको हो । जसअनुसार कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार ,मधेस प्रदेशको इन्चार्जमा मनिष झा,बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी , गण्डकी प्रदेशको...

पुरा पढ्नुहोस
पूर्वाधार अलपत्र, नीति अस्पष्ट : भैरहवामा उठ्यो समृद्धिको बहस

भैरहवा, ४ बैशाख। रुपन्देहीका नागरिक समाज, उद्योगी, व्यवसायी र बुद्धिजीविहरुले देशको विकास र समृद्धिबारे चिन्ता व्यक्त गरेका छन् । बिहिवार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले जिल्लामा निर्माण भएका पूर्वाधार अलपत्र पारिएको तथा नीतिगत...

पुरा पढ्नुहोस
२५ शाखाअधिकृत सरुवा

काठमाडौं ४ बैशाख। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक निर्णय गर्दै २५ शाखाअधिकृत जिम्मेवारी हेरफेर गरेको हो। ...

पुरा पढ्नुहोस
मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते

मकवानपुर, ४ बैशाख। पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका(६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस सडकबाट...

पुरा पढ्नुहोस
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देहीमा

धकधकई, ३ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको अभियान अन्तर्गत बुधबार रुपन्देही आइपुगेका हुन । परासीको कार्यक्रम सकेपछि उनी साँझ रुपन्देहीको रोहिणी गाउँपालिको धकधकई चोकमा माओवादी नेता तथा कार्यकर्ताले अहिले साँझ...

पुरा पढ्नुहोस