समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ, आजको कार्यसूची

काठमाडौँ,३० असार। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक दिउसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धित पत्रको बेहोरा सुनाउने कार्यसूची रहेको छ ।यस्तै गरि सहरी विकास...

पुरा पढ्नुहोस
तिलौराकोट विश्व सम्पदा सूचीमा किन सूचिकृत भएन ?

कपिलबस्तु,२९ असार । प्राचीन शाक्य गणराज्य तिलौराकोट (प्राचीन कपिलवस्तु) विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास विफल भएको छ । फ्रान्सको राजधानी पेरिसमा जारी ४७ औँ बैठकमा गौतमबुद्धले २९ वर्ष बिताएको गृहनगर प्राचीन कपिलवस्तुको...

पुरा पढ्नुहोस
रास्वपाद्वारा ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा तीन पूर्वसचिव मनोनीत

काठमाडौं, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीनजना विज्ञलाई विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ। आइतबार नेपाल सरकारका पूर्वसचिव ई। देवेन्द्र कार्की, ई। सुशील...

पुरा पढ्नुहोस
यु.सि.यम.यस. भैरहवामा ‘आधारभुत शल्यक्रिया सीप कार्यशाला’सम्पन्न

भैरहवा,२९ असार । यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा शल्यक्रिया विभागको आयोजनामा एक दिने ‘आधारभुत शल्यक्रिया सीप कार्याशाला’ (Basic Surgical Skill Workshop) सम्पन्न भएको छ । जुनियर चिकित्सक तथा मेडिकल विद्यार्थीहरुलाई सुरक्षित र नियन्त्रित वातावरणमा शल्यक्रियाको...

पुरा पढ्नुहोस
ट्राफिक सचेतना कक्षा अब नागरिक एपबाटै लिन सकिने

काठमाडौँ,२९ असार । गृहमन्त्री रमेश लेखकले अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमका बीच उनले अनलाइन सचेतना कक्षको शुभारम्भ गरेका हुन् । मादक पदार्थ सेवन गरेमा, रातो...

पुरा पढ्नुहोस
‘नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन’-अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा विद्यार्थीहरूलाई नेपालमै बस्न आग्रह गरेका छन् । आज आयोजित राष्ट्रिय युवा महोत्सवमा सम्बोधन गर्दै उनले नेपालमा अपार सम्भावना भएको उल्लेख गर्दै यसको सदुपयोग...

पुरा पढ्नुहोस
डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक पक्राउ

बुटवल,२८ असार । रुपन्देहीको तिलोत्तमा–३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापकलाई करोडौं रकम अपचलनको आरेपमा प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त सहकारीमा करिब १५ करोड रुपैयाँ अपचलनको आशंका गरिएको छ । सहकारीका व्यवस्थापक...

पुरा पढ्नुहोस
नेपाल परिवार नियोजन संघ रुपन्देही शाखाको ३८औँ साधारण सभा सम्पन्न

बुटवल,२८ असार । नेपाल परिवार नियोजन संघ को ३८ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार नेपाल परिवार नियोजन संघ को ३८ औं साधारण मा बोल्दै प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस संसदीय...

पुरा पढ्नुहोस
एनआरएनएको १२औँ महाधिवेशनका लागि डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन

काठमाडौँ,२८ असार। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १२औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरिएको छ। सङ्घका अध्यक्ष डा.बद्री केसीको अध्यक्षतामा शुक्रबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को बैठकले अधिवक्ता...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविलाई सर्वोत्कृष्ठ सामुदायिक विद्यालय अवार्ड

बुटवल, २८ असार । बुटवल १० रुपन्देहीमा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयले राष्ट्कै सार्वेत्कृष्ठ सामुदायीक विद्यालय अवार्ड जितेको छ । केन्द्रबिन्दु मिडियाले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ शैक्षिक क्षेत्रमा अब्बल...

पुरा पढ्नुहोस
साफ यु-२० महिला च्याम्पियनसिप,नेपालले भुटानलाई ६-१ गोलले हरायो

काठमाडौँ,२७ असार । नेपालले भुटानलाई ६-१ गोलले पराजित गरेको छ। साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत ढाकाको बसुन्धरा किंग्स एरिना रंगशालामा भएको खेलमा नेपालका लागि पूर्णिमा राईले ह्याट्रिकसहित ४ गोल गरिन्। उनले १८, ६२ र ८४औँ...

पुरा पढ्नुहोस
रामपुर नगरपालीकाको वित्तीय प्रगति ८७ प्रतिशत

रामपुर २७ असार ।पाल्पाको रामपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ८७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा चालु र पुँजीगत दुवै गरी ८७ प्रतिशत वित्तीय प्रगती हासिल गरेको...

पुरा पढ्नुहोस
छुटे पूर्वराजा शाहका संवाद सचिव

काठमाडौँ,२७ असार। पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरू गैरकानुनी रुपमा ‘श्री ५’ को नाममा निकाल्दै आएका फणिराज पाठक रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले अबउप्राप्त ‘श्री ५ महाराजधिराज’...

पुरा पढ्नुहोस
भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने

काठमाडौं ,२७ असार। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । भारतस्थित...

पुरा पढ्नुहोस
चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन पुनरावलोकन हुने

काठमाडौं,२७ असार । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई थप पुनरावलोकन गरिने उल्लेख गरेका छन् । गभर्नर पौडेलले कृषि, साना तथा...

पुरा पढ्नुहोस